Nepalnews Sajha
More by Nepalnews Sajha
What people are reading
Subscribers
Please log in to subscribe to Nepalnews Sajha's postings.
:: Subscribe
|
News Summary from Nepal for Wednesday, June 12, 2024
[VIEWED 1004
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
Nepalnews Sajha
Please log in to subscribe to Nepalnews Sajha's postings.
Posted on 06-12-24 9:00
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
All your Nepali news in one page!
Bringing your favorite news into one place June 12, 2024!
The Kathmandu Post | Read online latest news and articles from Nepal
Lives of rural trans women in Madhesh
Blue Diamond Society’s photovoice exhibit ‘Sweekar’ presents the raw, unfiltered experiences of rural trans women, highlighting their struggles and resilience.
Nepal's Digital Newspaper :: नेपालको डिजिटल पत्रिका :: Setopati
कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily
कुबेतको एक क्याम्पमा आगलागी, ४३ आप्रवासी श्रमिकको मृत्यु [अपडेट]
कुबेतको माङ्गाफस्थित एक लेवर क्याम्पमा आगलागी हुँदा ४३ जनाको मृत्यु भएको छ । घटनामा परी घाइते भएका ४८ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । मृत्यु हुने कामदार कुन-कुन देशका हुन खुलेको छैन । उक्त क्याम्मा नेपालीहरू पनि बस्थे । उनीहरुको अवस्थाबारे यकिन विवरण भइनसकेको कुबेतस्थित नेपाली राजदूतावासले जनाएको छ ।
पढ्दै, डोको-डालो बुन्दै विद्यार्थी
सिद्धार्थ मावि, माथागढी गाउँपालिका–७, रहवासका कक्षा ९ का विद्यार्थी फणेश्वर घर्तीले परम्परागत डोको, अम्लिसोको कुचो र डालो बनाउन सिकेका छन् । गाउँघरमा पाइने बाँस र निगालीबाट डोको र डालो बनाउने तरिका सिकेका हुन् । पढ्दै सिक्दै गरेका उनले भने, ‘विद्यालयमा यसरी सिक्न पाउँदा निकै खुसी लागेको छ ।’ विद्यालयमै साथीभाइसँग परम्परागत सामग्री हातैले बनाउन पाएकामा उनलाई खुसी नलाग्ने कुरै भएन ।
नेपालबाट ४० मेगावाट विद्युत् आयात गर्ने बंगलादेशको सीसीजीपीबाट स्वीकृत
बंगलादेशको सार्वजनिक खरिदसम्बन्धी मन्त्रिमण्डलीय समिति (सीसीजीपी)ले ४० मेगावाट विद्युत् आयात गर्ने प्रस्तावलाई स्वीकृत गरेको छ । मंगलबार बंगलादेश सचिवालयस्थित मन्त्रिपरिषद् विभागमा अर्थमन्त्री अब्दुल हसन मोहम्मद अलीको अध्यक्षतामा बसेको १५औं बैठकले उक्त प्रस्ताव स्वीकृत गरेको हो ।
|
|
|
|
Please Log in! to be able to reply! If you don't have a login, please register here.
YOU CAN ALSO
IN ORDER TO POST!
Within last 7 days
Recommended Popular Threads |
Controvertial Threads |
I hope all the fake Nepali refugee get deported |
Those who are in TPS, what’s your backup plan? |
MAGA मार्का कुरा पढेर दिमाग नखपाउनुस ! |
Travel Document for TPS (approved) |
MAGA and all how do you feel about Trumps cabinet pick? |
|
|
NOTE: The opinions
here represent the opinions of the individual posters, and not of Sajha.com.
It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address
if you want any posting to be considered for deletion. Your request will be
handled on a one to one basis. Sajha.com is a service please don't abuse it.
- Thanks.
|