[VIEWED 10677
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
ganapati
Please log in to subscribe to ganapati's postings.
Posted on 04-02-07 7:34
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
नेपली भाषामा भएक केहि रमाइलो, केहि पुरनो, केहि उरन्ठ्याउलो र केहि ग्यानबर्दक उखान टुक्का आदान-प्रदन् गरौं न त सबैजना मिलेर। मैले चिन्ने एक् जन दाइ छन नेपलमा। उखान टुक्का हल्न महिर। गाउम प्रचलित् लोपन्मुख् उखान धेरै थाह छ उनलाई। कुनै नया उखान-टुक्का सुन्यो कि उनैको सम्झन आउछ। अहिले त उनी मसङ खसै सम्पर्क्म छैनन्। उनीसंग सम्पर्क भयो भने रमाइलो उखान्-टुक्का सिकेर याहा अवश्य लेखुंला। उनकै छोरी तरुनि हामीलाई के को दोष: यो टुक्का तिनै दाइ ले सुनाएका थिए मलाइ। कुमार बस्नेतले त झन् गीत नै बनाएका रहेछन् यसलाई।
|
|
|
|
GwachAquarian
Please log in to subscribe to GwachAquarian's postings.
Posted on 04-02-07 8:07
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
जब पर्यो राती तब बुढी ताती ।
|
|
|
Swatantratagaamy
Please log in to subscribe to Swatantratagaamy's postings.
Posted on 04-02-07 9:10
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
एक जना दाई हुनुहुन्थो उस बेला,झ्यालिपीटाई । उहाँको थेगोनै झ्यालिपीटाई भएकोले हामी उरन्ठेउलाहरुले राखेका थियौ त्यो नाम सम्मानार्थ। उहाँको वरिपरि झुम्मिएर ख्याल ठट्टा र उखानहरु सुन्न पाए खाना र मच्छदको टोकाइ पनि बिर्सन्थ्यो। एस् एल् सि परिक्षा पछिका ति दिनहरु सारै रमाइला थिए। उहाँ एक दिन आफ्नो सम्मानिय काकाको साथ हिले बजार जानु पर्ने भएछ कामको सिलसिलामा । राती होटलको कोठामा काकाज्युले आवाजरहित दुर्घन्धित बायु त्याग गर्न थाल्नु भएछ। हाम्रा झ्यालिपीटाइ दाईलाई चाँही " नसुघुँ त कान्छा बाबुको पाद, सुघुँ त गुँको सास" जस्तै भएछ रे। त्यो उखाँन चाँही " नखाँउ त दिन भरिको शिकार, खाँउ त कान्छा बाउको अनुहार" को आधुनिकरण थियो ।
|
|
|
Chicago-Bull
Please log in to subscribe to Chicago-Bull's postings.
Posted on 04-03-07 4:20
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
Gyaane ko Sripech-Paraase ko hihi Maobadi ko agadi kursi ko kura Maobadi lai satta-Moriyarti lai laatta aru pachi.....
|
|
|
crapManDo
Please log in to subscribe to crapManDo's postings.
Posted on 04-03-07 6:33
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
नेपाल थीयो राजाको देश राजाको थीयो भाइमारा फेस
|
|