[VIEWED 5384
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
Hi_nanu
Please log in to subscribe to Hi_nanu's postings.
Posted on 03-06-07 8:51
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हिजो एउटा तस्विर हेर्न पाइयो जहाँ प्रहरिको उपस्थितिमा एउटा हूल दन्ड सजाय तोक्दै थियो।मलाइ लाग्यो त्यो गलत थियो,मलाइ लाग्यो त्यो जङ्गल् राज् जस्तो थियो मैले बिरोध गरे।मैले कुनै राजनैतिक चस्मा लाएर बिरोध गरेको थिइन,त्यो सभ्य समाजको लागि पच्ने कुरा थिएन,त्यसैले मैले बिरोध गरेँ।म जस्तै धेरै जो यथास्थितिवादमा परिवर्तन चाहन्छन,जो लोकतन्त्रमा विस्वास गर्छन,तिनलाइ यो मन पर्ने कुरो थिएन।यो छाडातन्त्र थियो,यसले देशमा प्रहरिको मनोबल कति गिरेको छ भन्ने प्रस्ट हुन्छ। तर इ घटनाहरुलाइ देखाएर,राजा ग्यानेन्द्रको जय जयकार गर्नुको औचित्त्य चाहि म देख्दिन। किसुनजिले भने जस्तै हाम्रा राजा लोभि भए,उनैलाइ व्यापार् गर्नु पर्ने,उनैलाइ सारा देश आफ्नो नाममा पार्नु पर्ने।यदि, राजा बिरेन्द्रको मृत्यु पछि उनका नाम भएका सम्पत्ति गरिब जनता र विकाशका लागि खर्च गरेको भए आज देशले यस्तो छाडा आतन्क भोग्ने पर्ने थिएन।त्यसैले राजावादि र राजालाइ मेरो सल्लाह के छ भने। १) राजा विरेन्द्रको सम्पाति ट्रस्ट बनाइ मुक्त कमैयाको हितमा खर्च गर्ने २) राजाको व्यापारको ८०% रकम माओबादि प्रभावित् क्षत्रका जनतालाइ विदेशि रोजगारमा पठाउन खर्च गर्ने घोसणा गर्ने ३)दरवारले प्राप्त गर्ने रकमको ३०% माओबादि पिडितका परिवार्को शिक्ष्याम खर्च गर्ने। इ कामहरु गर्न चाहि लोभि हुने अनि सात दलको गल्ति देखाएर इनलाइ टुक्र्याएर फेरि पुरानै तरिकाले राज गर्ने चाहनाले चाहि दिर्घकालिन समाधान हुन सक्दैन।
|
|
|
|
Dalli Resham
Please log in to subscribe to Dalli Resham's postings.
Posted on 03-06-07 8:54
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
chinde
Please log in to subscribe to chinde's postings.
Posted on 03-07-07 6:26
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
किसुनजिले भने जस्तै हाम्रा राजा लोभि भए,उनैलाइ व्यापार् गर्नु पर्ने,उनैलाइ सारा देश आफ्नो नाममा पार्नु पर्ने।यदि, राजा बिरेन्द्रको मृत्यु पछि उनका नाम भएका सम्पत्ति गरिब जनता र विकाशका लागि खर्च गरेको भए आज देशले यस्तो छाडा आतन्क भोग्ने पर्ने थिएन धेरैनै राम्रो कुरा हो देश को हितमा कुरा गर्नु पर्दा
|
|
|
MadDoGG
Please log in to subscribe to MadDoGG's postings.
Posted on 03-07-07 8:05
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
yeah right you selfish people...................do you know how much aid money we get from around the world????? Have you any clue how much international communities help us financially to build ,schools, hospitals, cliniques, road, water pipes , electricity etc etc...........since king birendra left the power to the people decades ago.........Nepal has recieved enough funds,donation and financial aid from around the world, enough to develope the remotest part of Nepal and have a comfortable rich country status if our government had used that money wisely for the country..............BUT NO THEY WERE FUGGIN CORRUPT AND HID THE MONEY FOR THEM SELVES.........SO INSTEAD OF NEPAL BECOMING RICH.........WE SAW THE FAMILIES OF THESE LEADERS WHO HAD NOTHING BEFORE NOW WERE STINKING RICH WITH INTERNATIONAL BANK ACCOUNTS..........................NO ONE IIS GOING AFTER THEM THE SPA THUGS FOR ACCOUNTS AND BALANCE FOR THE HUMANATARIAN AID MONEY WE HAVE BEEN GETTING UNDER THE SPA'S FAILED DEMOCRACY RULE................NOW YOU SELFISH LOOSERS WANT TO TARGET THE KINGS PROPERTY???? HE IS THE KING...THE FAMILY WHO NAMED YOUR IDENTITY...NEPALI.....AND YOUR COUNTRY NEPAL, TOGETHER WITH OUR FORE FATHERS THEY BUILT NEPAL AND WITH GRATITUDE THE HAVE ACCURIED THIS WEALTH AND PRIVILAGE.....LIKE ANY ROYAL FAMILY AROUND THE WORLD....................GO AFTER THE SPA THUGS AND MAOIST AND DEMAND THEM TO BE GENEROUS ENOUGH TO EQUALLY UTILIZE AND BRING OUT ALL THE AID MONEY THAT HAS BEEN GIVEN TO NEPAL SINCE THE PAST DECADE AND SPREAD IT AMONG THE POOR STARTING FROM THE MOST NEEDY AND UP......ASK THEM TO BUILD, SCHOOLS, HOSPITALS, DRINKING WATER, ELECTRICITY ETC ETC BECAUSE THATS WHY WE GOT THE AID MONEY WHICH VANISHED IN THE HANDS OF THESE POLITICAL THUGS..............AND THEN SEE HOW YOUR FAMILY TREATED BY THESE THUGS...............
|
|
|
BathroomCoffee
Please log in to subscribe to BathroomCoffee's postings.
Posted on 03-07-07 11:25
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
If the Mao's are really capable. They should be able to make the country stand on its own. Khaaali gayo gayo rajaa lai matrai taakyo. Ani raja ko sampatti sakye pachi key garney ta ? soochyaaa cha ? Fugging Idiots. If thats the case same should be done to all the politicians who have amassed vast amount of wealth in the past 16 years too. Calculate how much their salary is, anything above that should be shaved off from their personal property. I AM NOT A BIG FAN OF GYANEY BUT HE IS NOT THE SOLE ROOT OF ALL EVEILS IN NEPAL. THERE ARE WORSE CULPRITS OUT THERE WHO ARE BASKING IN THE SUN THINKING THEY ARE SAFE(now that they have made a deal with the Maos).
|
|
|
Hi_nanu
Please log in to subscribe to Hi_nanu's postings.
Posted on 03-07-07 12:20
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
BathroomCoffee जि,यहाँले कुरा बडि बुझ्नु भो या बुझ्ननै चाहनु भएन।मैले राजाको सम्पतिले देशको बजेट बनाउने कुरो गरेको होइन,फेरि पड्नुस एक पटक।र म इ भ्रस्ट नेताहरुको फ्यान पनि होइन न त माओबादि आतन्कको।तर इ सबैलाइ दोश देखाएर राजाको लोभिपनको समर्थन पनि म गर्न सक्दिन।चाहे तपाइलाइ त्यो कुरो Idiots. लागोस। राजा भनेका रास्ट्र प्रति उत्तरदायि हुनु पर्छ,रास्ट्रले उसलाइ तलब भत्ता दिएको हुन्छ,अझै,अस्ति सम्म त कानून भन्दा पनि माथि राखेको थियो।तपाइ हामि भने गरेर खानु पर्ने वर्ग हौँ,हाम्रो सम्प रास्टृयकरण गर्ने भन्न मिल्दैन।तर एउटा राज परिवार राजा पनि हुने अनि रास्ट्रको सम्पतिमा गिद्दे द्रीस्टि पनि लाउने कुरो मनासिब् हुदैन भन्ने मात्र मेरो भनाइ हो।जहाँ सम्म भ्रस्ट नेत हरुलाइ पनि कार्वाहि गर्नु पर्छ र जनताले त्यो कर्वाहि गर्छन।माओबादिलाइ पनि जनता र समयले कठघराम उभ्याउने नै छन। राजा भनेको हरेक जनताको मन छुने हुनु पर्छ।दूख सुखको साथि हुनु पर्छ,त्यसैले उस्मा त्याग गर्ने क्षमता हुनु पर्छ।त्याग चाहि केहि नगर्ने अनि खालि सँस्थाको चिन्ता गरेर मात्र हुन्छ? अरु केहि हुन नसके पनि,राजाले त्याग गर्न सके भने,राजा प्रति जनताको समर्थन बड्छ भन्ने मात्र मेरो राय हो। हुन त तपाइ धेरै जान्ने बुझ्ने हुनु हुन्छ,तपाइलाइ यो कुरा पनि Idiots लाग्ला,तर शान्त भएर सोच्नुस न तै पनि।
|
|
|
once in a while
Please log in to subscribe to once in a while's postings.
Posted on 03-07-07 6:05
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
maddog र bathroomcoffee हरु राजालाई भ्रस्ट नेताहरु संग तौलिएर, राजा भन्दा त प्रजातंत्र खराब भन्न खोज्दै छन्। लौ माने, नेताहरु भ्रस्ट भए, तर ज्ञानेद्रले आफू राजा हुनासाथ् दरबारको भत्ता ११ करोड बाट छ गुणा बढी, ६६ करोड किन पुर्याउन परेको नि? ति राजालाई सरकारले त्यत्रो भत्ता दिने भएपछि किन त्यत्रो संपत्ती पनि राख्न परयो? किन कहिले आफ्नो समपत्तीमा कर तिरेनन्? राजालाई देश र जनता प्रति त्यत्रो माया छ भने र भ्रस्ट नेताहरु भन्द अलिकति पनि असल् हुं भन्ने लाग्छ भने किन केही त्याग गर्न सक्दैनन? छोडि देऊ नारायणिहिटि, छोडिदेउ राजा बिरेद्रका सम्पत्ती हरु। राजा र नेताहरुमा केहि फरक त हुन परयो।
|
|
|
MadDoGG
Please log in to subscribe to MadDoGG's postings.
Posted on 03-07-07 6:18
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
OK NOW LETS HOLD EVERYONE ACCOUNTABLE................I MEAN LETS TALLY UP ALL THE AID MONEY NEPAL'S GOTTEN FOR 16 YRS ...AND HAVE EACH ONE RESPONSIBLE TO ACCOUNT WHERE IT WAS USED AND HOW........THEY SHOULD PROVIDE NEPALI PEOPLE THE FACT EXPENSES OF THE BILLIONS DOLLAR WORTH AID NEPAL HAS GOT...THAT COULD HAVE PUT NEPAL IS ONE OF THE TOP ASIAN COUNTRIES........LETS SEE THIS HAPPEN
|
|