[VIEWED 241332
TIMES]
SAVE! for ease of future access.
serial
Please log in to subscribe to serial's postings.
Posted on 02-25-09 12:01
PM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
~ * चौतारी १४१ *~ हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १४१ औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। "जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ"
सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, World_map – चित्रे, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Gwanche – ग्वाँचे, Gaalab – गाले, Lootekukur- लुते, Nepalko_chora- नेप्चे, Deep- दीप ज्यो, Hetterika!! - हरि, निसान्त - निसब्रो, निसे, rahulvai - राहुलदाइ, Nepalki_chori - नेप्ची, Madness-मदनवा, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, Serial-लहरे, crazy_love- लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के , Cheli - चेली ,Norton-नेत्रे,deepika02-दीपीका, Spring-बसन्ती, Euta Nepali-टंके, Rawbee-रबी, location - लोके,keli- केली,perfectionist-पुरे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं। Meet the world's finest school teachers, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders,
laa- hoo-rays, all on the stage of Chautari of Sajhaland
(World's first and finest internet IMPROV in Nepali language) Running since 7 Sept 2005 in a total of 141 editions.
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 02-26-09 4:03
PM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
रिट्ठे को प्रस्ताबलाई समर्थन गर्दै २ शब्द यही टुंग्याउछु।
serial
Please log in to subscribe to serial's postings.
Posted on 02-26-09 4:06
PM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
रिट्ठे को प्रस्ताबलाई समर्थन गर्दै ३ शब्द यही टुंग्याउछु।
norton
Please log in to subscribe to norton's postings.
Posted on 02-26-09 4:07
PM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
साहुले पेलेर साह्रै गर्यो। म पनि दुई चार सर्को तान्न पर्यो। जे पर्ला पर्ला। एती तान्दैमा चेलीले भन्या जस्तो फोक्सो त पक्कै हुँदैन।
chipledhunga
Please log in to subscribe to chipledhunga's postings.
Posted on 02-26-09 4:17
PM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
रिट्ठ्या कुरा ठीक हो, फुलौरेतिरै अर्नु पर्छ भेटघाट।
चेली, के के जे पाए त्यही फोटो राखेको? महादेव त मरेनन् झन् हामी त उनका परम् भक्त।
Harka_Bahadur
Please log in to subscribe to Harka_Bahadur's postings.
Posted on 02-26-09 8:15
PM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
यती टाउको देखाए पुग्छ होला , अरु केही बोल्नु पर्दैन होलानी है ।
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 02-26-09 8:26
PM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
तिम्रो फर्सी जत्रो टाउको हेर्न बस्या हो र हामी ह्या?
Harka_Bahadur
Please log in to subscribe to Harka_Bahadur's postings.
Posted on 02-26-09 8:30
PM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
हन किन न्यू गोज्छ यो बज्जे म सँग , भाङ खार आएउ कि के हो रिठ्ठे ? खै गीत खै गीत, भन्नै पर्ने है नभनी नहुने ।
Harka_Bahadur
Please log in to subscribe to Harka_Bahadur's postings.
Posted on 02-26-09 8:44
PM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
लौ हेरौ है रिठ्ठे र रिठ्ठिनी नाच्न रेडी भाका , गीत मात्रै बजोश भन्दै छन है ।
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 02-26-09 10:13
PM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
ए हर्के त कुरिरा रैछन्त !
ल आजको पहिलो तथा अन्तिम एउटा मिठो हिन्दी गीत सुनेर सुत है हर्के ! भोली सुनाउला नि अरु नि ! ज्ञानी छ हाम्रो हर्के !
शुभ रात्री !
Harka_Bahadur
Please log in to subscribe to Harka_Bahadur's postings.
Posted on 02-26-09 10:28
PM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
झन्डै मत गालामा हात राख्दा राख्दै सुत्न लागेको थिए ।
रिठ्ठे गीत मिठो छ है , लु अब अरु गीत पायिन्न होला आज हैन त ।
perfectionist
Please log in to subscribe to perfectionist's postings.
Posted on 02-27-09 4:23
AM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
GUD MORNINGGGGGGGGGG GAAMLE HO! SABAILAI TAAREMAAM
बिस्टे
Please log in to subscribe to बिस्टे's postings.
Posted on 02-27-09 7:40
AM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
गूड् मर्निङ चौतारी गूड् मर्निङ पुरे,के हो अचेल त राती राती उठेर गूड् मर्निङ। अस्ती ५:३० आज ४:३० । लौ पुरे ले ढोका खोल्यो,मैले आगो बाँले मकलाँ। अब चिया पकाउने कल्ले हो। जो तेस्रा हुन्छ तेस्ले चिया खुवाउछ। ठुल्दाइले बना चिया कहिले खान पाईया छैन, आज ठुल्दाइ को हात को चिया खाए कसो होला ?
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 02-27-09 8:08
AM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
तारेमाम गाम्लेहरु ! शुक्रबारे जदौ ।
तारेमाम पुरे,बिस्टे
पुरे ब्यान ब्यानै भाले बास्ने ट्याम मा ? बिस्टे पनि यती चांडै ? हिजोको ट्राफिकले अगुल्टो हान्या जस्तो छ।
आज शुक्रबार, आज चिया ल्याउनेलाई बगलामुखीको बहिनीले आशिर्बाद दिने रे । दिदी भन्दा बहिनी.............................................................. रे।
बिस्टे
Please log in to subscribe to बिस्टे's postings.
Posted on 02-27-09 8:11
AM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
ठुल्दाइले बना चिया कहिले खान पाईया छैन, आज ठुल्दाइ को हात को चिया खाए कसो होला ?
cheli
Please log in to subscribe to cheli's postings.
Posted on 02-27-09 8:15
AM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
हो हो ठूल्दाइले बना' चिया खान पाउनैपर्छ पाउनैपर्छ !!!
cheli
Please log in to subscribe to cheli's postings.
Posted on 02-27-09 8:18
AM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
ए नि त!! नारा लाउने सुरमा नमस्ते गर्न नि बिर्सें छु मैले त!!
नमस्ते गरें है सबै लाई!!
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 02-27-09 8:19
AM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
हुन त हुन्थो बिस्टे । तर एक त हात दुखेको छ, हिजो दिनभरी ३५ पोस्टिङ् हान्दा रा आफ्नो थेसिस को टाइप हानेर।
अर्को, दुध छैन। बज्या बलराम ले के जाती मिसाएको दुध दिएर गएछ, फाटेछ ।
अर्को चिनी पनि छैन। बिरगंज चिनी कारखानमा क्रान्तिकारी को हडताल रे।
चिया पत्ती चाँही छ ।
चियापत्ती र पानी उमालेर चिया बन्दैन होला। आज त्यै भए नि ट्राइ मारुं कि क्या हो?
बिस्टे
Please log in to subscribe to बिस्टे's postings.
Posted on 02-27-09 8:20
AM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
चेली नानी सञ्चै?
त्यो नमस्ते गर्या फोटो राख न कस्तो मन पर्छ मलाई।
हो हो ठूल्दाइले बना' चिया खान पाउनैपर्छ पाउनैपर्छ !!!
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 02-27-09 8:22
AM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
तारेमाम चेली ।
नारा चाँही नारी ले लाउने होइन क्या। नारी ले त सारी लाउने हो।
यसो हात दुखेको बेला मायाले चिया खुवाउन चेली, धर्म लाग्छ ।
बिस्टे
Please log in to subscribe to बिस्टे's postings.
Posted on 02-27-09 8:23
AM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
ठुल्दाइ लाई सकिन्न सकिन्न,इलाहाबादमा तेस्तै भन्थे हो दाई?
हुन्छ नि दाई आफु त एस्सै नि चिनी धेरै खाइन्न,तेही कालो झोल भे नि खाम न त।