[VIEWED 151345
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 11-16-08 4:29
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
2
?
Liked by
|
|
~ * चौतारी १३५ *~
हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १३५
औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर
जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत
एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा
पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत
रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली हौ' भन्ने र
एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक
स्वागत गर्दछ !
Meet the world's finest school teachers, unbeatable students,
mischievous senior citizens, wildest , vacationing revolutionaries,
rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot
smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce
contenders, homelanders,
Last edited: 16-Nov-08 04:39 PM
|
|
|
|
बिस्टे
Please log in to subscribe to बिस्टे's postings.
Posted on 11-18-08 9:36
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
सान्नानी जाडो आयो त्यो छोटो छोटो घाघर लार नहिन,टम्म भोटो सुराल लार हिन भन्या हैन,रुघाले समातिहालेछ।
अनी लौ भान्जी लाई पनि रुघाले समात्यो। लौ भएन अब अदुआ को चिया हैन यो थेराफ्लु एक एक कप सप्पै लाई।
एस्ले चट पार्छ सप्पै को रुघा खोकी।
तारेमाम हर्के तिमीलाई त समात्या छैन नि,तिमी त हिमाली भेक को परयोउ के समात्थ्यो हत्पती।
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 11-18-08 9:40
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
कुच तो लोग कहेगे, लोगो का काम है केहेना भनेको थाहा छैन दिपिका तिमीलाई
जस पावोस् नपावोस् मतलब छैन मलाई - ल्याएर दिनिथियो दिइहाले
अनी किन तिमीलाई पनि फेरी रुखा लाग्यो रे लौ - खुरुक्क फ्लु सट लाउने त्यहाँ कस्तो पिछा गरेको होला दिपिका लाई यो रुखा खोकी ले - माया त भयन्कर गर्ने राइछ नि त - अब दिपिका लाई पि टेन्सन रुघा सँग जाने कि खोकी सँग जाने भनेर - कस्तो धर्म संकट है दिपिका लाई
काम नभएर त चौतारी चियाएको - अब एक महिना छ - दिन गन्दै बसेको छु अब म पनि झर्ने हो दक्षिण तिर जे पर्ला पर्ला,
Last edited: 18-Nov-08 09:41 AM
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 11-18-08 9:44
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
तारेमाम दीपिका नानु, अनी हर्के काका ।
खुट्टा तान कार्यक्रम नेपाली जहाँ गए नि जहाँ भए नि चल्ने रहेछ। चौतारीलाई गाली गर्न स्वघोषित विद्वानहरुले न्वारन देखी को बल गर्दै छन। अमिलो अङ्गुरका र्याल हरु हुन ती। अचम्म को संसार ।
|
|
|
Birkhe_Maila
Please log in to subscribe to Birkhe_Maila's postings.
Posted on 11-18-08 9:58
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
रिठे काणा- "गन्नुभाई गन्नुभाई!"
गन्नुभाई- " अबे काहे कु,चोट लगे कुत्तेकि माफिक हाँफरेला है? तेरि नानि मरगेलि क्या?"
रिठे काणा- " भाई कोइ दुसरि पारटिके भाईलोग आगेला है, बोलरेला है कि गन्नुभाईकि खोलि कि ऐसि कि तैसि!"
गन्नुभाई- "अबे छुछन्दरकि दुम, ये कौन आगेला रे अपुन कि कम्पनिके साथ पंगा लेनेकु?"
रिठे काणा- "मालुम नक्को भाई, इधर भाईकि गैंगमे आनेकु खोजरेला था, पन उसको अपुन लोगनका अस्टायल बोले तो तरिका अछ्छा नक्को लगा।
गन्नुभाई- 'तो?"
रिठे काणा- " तो भाई उसने बगावत कर दि भाई!"
गन्नुभाई- 'अबे बुझरेलि आरतीके दिए,बगावत करने कु पहले अपुनकि गैंगमे होनेको मांगता न?"
रिठे काणा- " नहिँ भाई,वो बोले तो दुसरि गैंग बनारेला है! अब्बि अपुनका छोकरा छोकरि लोग उसकि बैन्ड बजारेला था, पन लगता है भाई दुसरि लोग उसके साइडमे होरेला है!"
गन्नुभाई- ' उसकि गैंग बनता है तो बननेको देनेका, अपुनको कोइ लेना देना नक्को है रे!"
रिठे काणा- " वहिच बोला भाई, पन भाई अपुनको कुछ कुछ डर लगरेला है, कोइ कुछ कर तो नहिँ सकता न अपुनकि गैंगको?"
गन्नुभाई- "अबे काहेकु कटनेवाले बकरेके माफिक मिमियारेला है, कोइ कुछ नहि करसकता अपुनकि गैंगको, कुछ कर भि देंगा तो साला एक दो बाल काटेंगा,(दाँत दिखाते हुवे) वैसन बाल तो अपुनलोगके अख्खि बाँडिमै उगरेला है!
रिठे काणा- (और भि ज्यादा दाँत दिखाते हुवे) हेँख.. हेँख ..हेँख..
|
|
|
dipika02
Please log in to subscribe to dipika02's postings.
Posted on 11-18-08 9:59
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
मामा है मलाई त त्यो थेरा फ्लु ले पनि टेर्पुच्छर लाउदैन। अब चै मामाले लेराइदिनु भएको भएर काम गर्छ कि। खाए है त एक कप।
ओ बौचा सराप्छौ अर्कालाई त्यतिक्कै। खोइ खोकी लागेको। अब लाग्यो भने जानेको छु तिमीलाई मेरो मामाले थेराफ्लु लेराइदिसक्नु भयो। अब चट हुन्छ मेरो रुघा। धेरै करायो भने पठाइदिन्छु म्यडिसन अनी देख्छौ। अनी आफ्नै लहरिलाई सोध रुघा सँग जाने कि खोकी सँग भनेर।
त्यस्तै हो ठुल्दाइ कोही कोही उप बुज्रुक हुन खोज्छन। आफ्नो घर पनि नबनाउने अरुको पनि बिगार्ने भन्छन नि त्यस्तै होला।
|
|
|
dipika02
Please log in to subscribe to dipika02's postings.
Posted on 11-18-08 10:02
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
वैसन बाल तो अपुनलोगके अख्खि बाँडिमै उगरेला है!---
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 11-18-08 10:04
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
अब जोलाई पठाउनु छ पठाए हुन्छ म्याडिसन - आफु यहाँ भएपो - आफु नभएपछी जो आए नि हुन्छ
पछी लाग्ने तिम्रो अनी लहरी लाई किन सोध्ने - आँफै भने भइहाल्यो नि बेकारमा
झन के भयो भनेर चिन्ता गरिरा त मलाई सरापेको पो भन्छ बा - अनुहार हेर न अनुहार रिसाउदा नाकै गायब हुने राइछ यो दिपिका को हिही
फेरी गन्नु सिरिज आएछ - लोल जिम्बाल लोल
|
|
|
PallaGhareAntare
Please log in to subscribe to PallaGhareAntare's postings.
Posted on 11-18-08 10:05
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
एउटा सानो ठांउ देउ तिम्रो धडकन भित्र पुराना ति यादहरुलाइ भुलाइ नदेउ
म त दुर देखि आएं तिम्रो नाम बोकेर सम्बोधन गर्दा गर्दै गै गयौ छोडेर
जदौ गाम्ले!
|
|
|
बिस्टे
Please log in to subscribe to बिस्टे's postings.
Posted on 11-18-08 10:09
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लोल सम्धी ज्यु लोल
ओहो गन्नु पुराण सुन्न पाइयो धेरै पछी। धन्यवाद
अली अर्को एक दुई भाग पनि राखम न लौ। साह्रै रमाइलो पो हुन्छ यो गन्नु पुरान त। अनी सम्धी ज्यु मुम्बै तिर नि बस्नु भाथ्यो कि कसो,कसरी आको हो एत्रो मुम्बई को भाषा?
ठीक हुन्छ भान्जी ठीक हुन्छ ग्यारेन्टी का साथ ठीक हुन्छ यो मामा ले लेराइदिएको ले, ठिक भएन भने मलाई भन न मैले जानेको छु त्यो रुघालाई।
(जान्छ आमा जान्छ ग्यारेन्टी का साथ जान्छ भन्ने याड सम्झे हे हे )
|
|
|
बिस्टे
Please log in to subscribe to बिस्टे's postings.
Posted on 11-18-08 10:10
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
जदौ अन्तरे,अनी आफु र परिवार आरामै ?
|
|
|
Pretty
Please log in to subscribe to Pretty's postings.
Posted on 11-18-08 10:14
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ओहो हजुरबा के हो यो थाप्लु, मीठो हुन्छ?
हो हो अरु पनि गन्नु महात्म्य सुन्ने हामी जिम्माल बा।
अन्तरे दाई, ठुल्दाइ
लहरे
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 11-18-08 10:16
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
सन्नानी को गाला मा नि बजाउनु पर्यो कि क्या हो किन रिसाको -
|
|
|
keli
Please log in to subscribe to keli's postings.
Posted on 11-18-08 10:31
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लौ है , चौतारी मा भेला भएका सम्पूर्ण चौतारी बसी हरुलाई सधरन् दन्दवोत्
अनि, औता खुसि को खबर, चौतरिका मुन्चे हरुलाइ चिया खान सारै गाहरो भो भनेर हम्रा बाजे ले चौतरि को दिल म चिया पसल् थापेको सहर्स् जानकारि गराउद्छु
तस्बिर सहित
|
|
|
Pretty
Please log in to subscribe to Pretty's postings.
Posted on 11-18-08 10:33
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ए बौचा बढी नकराउ है.... अहिले बहुला कुकुर पछाडी लाइदिन्छु अनी था पाउला अत्ती नै ट्यार ट्यार भो यो बौचा लौन के गर्नी होला? हजुरबाssssssssssss
|
|
|
Pretty
Please log in to subscribe to Pretty's postings.
Posted on 11-18-08 10:34
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 11-18-08 10:34
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
यो त बिस्टे नै हो यार - सान्नानी को हजुरबा, दिपिका को मामा अनी गेली को दाई बिस्टे राम बिष्ट
|
|
|
बिस्टे
Please log in to subscribe to बिस्टे's postings.
Posted on 11-18-08 10:41
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ओई लहरे बज्जे आर्काको बालख नातिनी लाई बजाउछु भन्छ ए,तिमिलाई बजाउला है ऐले म।
|
|
|
बिस्टे
Please log in to subscribe to बिस्टे's postings.
Posted on 11-18-08 10:43
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
के छ् केली लौन यो बुढो ले त दाउरा को सट्टा आफ्नै हात चुलो भित्र पसार बालिरा जस्तो देखिन्छ नि त ?
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 11-18-08 10:54
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
सन्चो नभाकोले सकृया हुन सकिन। पढ्न भने पढिराख्या छु। बुढा प्रोफेसर ले घर बस्नु भनेको छ।
बाहिर चिसो छ। अधिकतम तापमान नै ४० रे त्यो पनि फरेन्हाइट मा। ४० त इलाहाबदमा ठीक्क को तापमान हुन्थ्यो। न गर्मी न जाडो। तर तो चाँही ४० डिग्री सेल्सियस। ३८ डिग्री मा जाकेट लगाउनु पर्थ्यो चिसो ले कथाङ्रिएर । त्यो पनि कुनै दिन थियो। यो पनि कुनै दिन देख्दै छु। देबकोटा बाजे भन्नुहुन्थ्यो- जमाना रंग बदलन्छ।
|
|
|
keli
Please log in to subscribe to keli's postings.
Posted on 11-18-08 11:00
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हेल्लो , प्रिती, बिस्ते दाई हजुर हरु लाई आरामै
|
|