[VIEWED 183091
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 12-23-09 8:13
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
~ चौतारी १७०~
नयाँ बर्ष तथा क्रिस्मस पर्ब बिशेष
हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १६९ औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। "जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ"
कर्मण्येवाधिकारस्ते मा फलेषु कदाचन | मा कर्मफलहेतुर्भिः मा ते सङ्गोस्त्व कर्मणि ||
आउनुहोस सधैँझैँ यसपाली पनि नयाँ चौतारीमा थकाई मारौँ मायापिरती साटौँ, हाँसो ठट्टाले यो दुईदिने जीवनलाई उल्लासमय बनाउँ! मिठो मिठो खाउँ र खुसि रहौँ!
यो चौतारीको डिलबाट बिहान सुटुक्क पारीपट्टि चिहाउँदा...आहा! कस्तो मनै आनन्दित तुल्याऊने दृष्य!! त्यो सुनौलो धौलागिरी! त्यो पाखा, त्यो बारी, त्यो पाठशाला, त्यो पसल, त्यो गैह्रो, त्यो लाँकुरी.... कठै त्यो मेरो गाउँ!!
हिमाल माथि घामले सिन्दूर हालेको कहाँ छ ?
सुन हे यात्री यो देश मेरो नेपाल जहाँ छ!
हेर्दामा खाउँ खाउँ चौँरीको छुर्पी खाँदामा चाम्रो ल्हास्सो ल्हास्सो ल्हास्सो शेर्पीनी दिदीले हाँसेको हेर कतिमा राम्रो ल्हास्सो ल्हास्सो ल्हास्सो
Meet the world's finest school teachers, unbeatable students, mischievous senior citizens,wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers,alxoholics, workoholics,home-makers, pretty damsels, fierce contenders, homelanders,laa- hoo-rays, all on the stage of Chautari of Sajhaland (World's first and finest internet IMPROV in Nepali language)
Last edited: 23-Dec-09 08:31 AM
|
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 12-30-09 1:27
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
बङुर छोड्या होइन त हर्के दाई ले - फेरी छोड्ने बङुर - बाबाssssss खतरा मान्छे ल ल न्हुँ द २०१० या भिन्तुना
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 12-30-09 1:35
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
तारेमाम दोस्रो राउण्डको ।
नयाँ साल मुबारक । यस्तो नयाँ साल हरु धेरै आए । बर्षको ३ -३ वटा नयाँ साल आउछन । तर पनि नयाँ केही भएन । आशै गर्न छोडिसकें । काम पाएर बिजी भाको होइन लहरे, काम नपाएर । चना दाई स-परिवार हाम्रो डेराँ आउनु भाकोले ब्यस्त भाको हो। अहिले अड्डामा भाकोले कम्प्युटर को झ्याल खोल्न मिलेको नि । चुनाव सुनवमा उठेको-बसेको मन्त्री जस्तो भे त ब्यान ब्यानै गधालाई पनि नमस्ते गर्दै हिंड्ने हुन्थें। सौभाग्यबस त्यस्तो नौटंकी म परिन रिट्ठे।
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 12-30-09 1:45
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
काम पाएर त जो पनि बिजी हुन्छ नि - काम नपाएर बिजी हुने मान्छे ठुल्दाइ त सकिन्छ ठुल्दाइ लाई -
|
|
|
Harka_Bahadur
Please log in to subscribe to Harka_Bahadur's postings.
Posted on 12-30-09 2:12
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
अरु भनेको तेस्तै हो लहरे , खसिको मासु र भात बजाइयो , हलिले खाने भन्दा बेशी खाइयो , हल्लिन भको छैन । एसो ल्वाङ सुक्मेल सुपारी लेर आउत रिठ्ठे ।
|
|
|
perfectionist
Please log in to subscribe to perfectionist's postings.
Posted on 12-30-09 2:14
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
साँझको जुन सँगै आउँछौ तिमी भनेर, टोलाइरहन्छु आकाSSSSSSशमा रातको तारा गनेर साँझको जुन सँगैSSSSSSSS आउँछौ तिमी भनेर....... खै छुट्टी चाइयो, अैया नि मरेँ नि काम धेरै भेर! ठुल्दाइ कता लपता बेपता भा भन्या, भाईको माया मार्यो ठुल्दाइले प्रणाम
|
|
|
countryroad
Please log in to subscribe to countryroad's postings.
Posted on 12-30-09 2:17
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
दर्शन गरे है जिम्मल बा | चौतारीमा भेला भएका सबै काका काकी ,तल्लाघर कहिलो,आहिते ,बाटे ,सुन्तली ,फुल्माया,सेती,माहीला बा नमस्ते है | नक्कलीतिर मैले लगाको कर्के आँखाले कसैको मन कुढिएको भये प्रसट रुप्मा भनम है ,सत्रु कमउन आको चै हैन है चौतारीमा | आहुँदा जादा लगाउला पिरती ,जदौ
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 12-30-09 2:20
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
मुला पुरे नौटन्की बाज आफु ठुल्दाइ लाई छोडेर पश्चिम तिर घुम्न जाने अनी यहाँ आएर ठुल्दाइ ले माया मार्यो ले ल - अनी अनुहार त क्या रुन्छे बनाको - सोलिड पुरे - फिलिम सिलिम खेल्ने गर्या छ कि के हो लोल लोल अनी हर्के दाई कती खाको त - फेरी त्यो सिक्स प्याक बनेको फेरी एक प्याक मा झर्ला नि
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 12-30-09 2:24
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
कोउन्त्रीरोड नि आएछ, ल ल बसम क्यारे - आउन पाछैन आँखा लाम्ने तिमी - कडा कोम्पिटिसन जान्छ जस्तो छ
|
|
|
Harka_Bahadur
Please log in to subscribe to Harka_Bahadur's postings.
Posted on 12-30-09 2:30
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
अगी देखी यो नयाँ औतारिको के नाम राख्ने भनेर सोचिरा केही आएन , जिम्माल खै जिम्माल न्वारन गर्नु पर्ने भो यहाँ । धेरै पछी यसरी खाइयो लहरे , खादा खादा पछी उठ्नै सकिएन बल्ल बल्ल उठेको । खै रिठ्ठेले पान सुपारी केही लेर आएन , खाएर प्याच्च थुकौ भनेको खै रिठ्ठे लेर आउत पान वान ,चपाइहालौ ।
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 12-30-09 2:37
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
जिम्बाल कता गयो साची - तल खोला तिर हेर्न जानु पर्यो त्यतै लगिसक्यो कि न ल म हेरेर आउछु
|
|
|
Harka_Bahadur
Please log in to subscribe to Harka_Bahadur's postings.
Posted on 12-30-09 2:41
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
इ यहाँ रछ जिम्माल , खसिको मासु भाग लाउदै रछ , लु मलाई नि त्यो हेरी दाँया तिरको एक भाग भाउ मिलार देउत जिम्माल, आज बेलुका पनि खसिको मासुमा झोल हालेर तीन माना भात बजाम्नु पर्यो लु लु ।
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 12-30-09 2:43
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
आए देखी खान को कुरा गर्या छ छ - भर्खरै खाएर आएर अझै मासु मै झुन्दिया छ त अब बङुर र रौसी छोड्ने रे - छोड्छ एस्तो ताल ले
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 12-30-09 2:49
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हन कती प्यार प्यार गर्छौ ए हर्के? अई दुई घण्टा सम्म आफ्नो अली फुर्सत हुँदा चरो मुसो कसैले मुख देखाएन ! बज्जे लाई फेरी पानी खानु पर्नी लु लेउ मिठा पत्ती मा १६० हालेर बनाउन लाइदेको छु ! लहरे नि खान्छ होला नि ! लहरे लाई चाँही मुख बिलास र गुल कन्द मात्र हाल्न भन्देको छु नयाँ मित्र कन्ट्रिरोड लाई चौतारीमा स्वागत अभिवादन छ ! अरु जे सुकै गर नक्कलीतिर चाँही आँखा लाउन पाइन्न है ब्रो !
|
|
|
countryroad
Please log in to subscribe to countryroad's postings.
Posted on 12-30-09 2:54
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
क्या नाम कुरा गर्छौ हे सेरियल कान्छा | कमपीटीसन गर्ने आट भयेको भये किन चौतारीमा हल्ला गर्थे हे ,आट भएकोभये त डाडापारी कान्छी लाई लाई भगाएर उहिलेनै गैरीगाउ तिर घरजाम गरेर बसेको हुन्थे केरे , झगडा नै पर्न भन्दा पहिले नै बाटो तताम क्या हो गाउले दाजुभाई |
|
|
|
Harka_Bahadur
Please log in to subscribe to Harka_Bahadur's postings.
Posted on 12-30-09 2:56
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ल धन्यवाद है रिठ्ठे , गर्छ काम चै गर्छ रिठ्ठेले जे होश । के गर्ने लहरे अरु कुरै गर्न आउन्न मलाई खान बाहेक , बरु तिम्ले के घिचेउ आच्या खाएउ भन्न खोजेको , घिचेउ भएछ । तिम्ले त झोल भात खाको हैननी हैन , बज्जे रौसी छोड्ने भनेको हो त चुरोट र बूङूर पो छोड्नी भनेको त ।
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 12-30-09 2:58
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
उ त्या रिट्ठे ले ताकीरा छ नक्कली लाई - ओपन च्यालेन्ज छ रे रिट्ठे को ल अब के गर्छौ त
|
|
|
chipledhunga
Please log in to subscribe to chipledhunga's postings.
Posted on 12-30-09 3:02
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
दमौलीको सम्झना बिर्सना कहाको माया मनको तिर्सना मादी सलल जुन देश गए नि हे माया आफ्नै गाउँ देखें झलल बुधबारे चिसो बदली अपरान्हको जदौ। हर्के, बंगूर छोड्ने र भनेको? अस्ति रिट्ठेसँगको फोन बार्ता सम्झना आयो बरु। मैले नेपाल भ्रमणमा जाँदा खिचेका फोटोहरुको कुरा हुँदै थियो। रिट्ठेले भन्दै थियो कि फोटोहरु चौतारीलाई नै लक्षित गरी खिचिएका जस्ता भनेर। हुन पनि चौतारी सापेक्ष द्रिष्यहरुको कल्पना गरिरहेको हुन्थें बाटो हिंड्दा। "यहाँ बङूरको मासु पाईन्छ" लेखेको पसल अघि रिक्सा रोकिएको द्रिष्यको पनि कल्पना गरिरहेको हुन्थें तर त्यसलाई कब्जा गर्ने मौका कहिले मिलेन। अनी के त्यो जे पाए त्यही फोटो राखेको? खसीको मासु किनबेच गर्ने हर्के पनि होइन जिम्माल पनि होइन। बाउचा, जिम्माल त खोलातिर होइन, मैदान बस्न जाँदा बारीको कान्लाबाट लडेर घाइते रे। स्वास्थ्य स्थिति त मदनवालाई थाहा होला। कन्ट्री रोड र आस्थालाई स्वागतम\। नयाँ औतारी हुन् कि भूमिगत औतारी हुन्? ठूली, सन्तानले अम्रिकाका काउन्टी काउन्टी ढाकून्। पूरे, पूरी तरकारी ज्यूनार भो? ठुल्दाइ, जाने होइन ओखलढुङगा "मेरो प्यारो काठमाडौं" कबिता लेख्न? रिट्ठे सर, गाथमा आरामै? नाम छुटेकालाई तारेमाम्।
|
|
|
Harka_Bahadur
Please log in to subscribe to Harka_Bahadur's postings.
Posted on 12-30-09 3:10
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
को हो त फोटोमा चिप्ले ? बेच्ने चिप्ले किन्ने लहरे हो त कि को हो , चिन्नै गाह्रो भो मलाई त । अब चै साचिकै छोड्ने हो, धेरै खाइयो यार यो बूङूर वक्कै भैयो, यो साल बूङूर छोड्ने अर्को साल बैस्णब हुने बिचार गर्दै छु , हेरौ के हुन्छ । अनी चिप्ले त्यो तिम्ले खिचेको फोटो यहाँ टासेर सप्पै सकाएउ कि अझै छ ? छ भने हेरौ न एक दुइटा ।
|
|
|
Harka_Bahadur
Please log in to subscribe to Harka_Bahadur's postings.
Posted on 12-30-09 3:15
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हाम्रो गाउ त तम्सालिङमा पारेछन माओवादीले, तिमर्को गाउ कुन प्रदेस्मा परेछ गाम्ले हो ?
|
|
|
Harka_Bahadur
Please log in to subscribe to Harka_Bahadur's postings.
Posted on 12-30-09 3:20
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हाइ , धूत कस्तो भाते निन्द्रा लागेको गान्ठे , लु म चै लाग्नु परो सुत्न ।
|
|