[VIEWED 209733
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
perfectionist
Please log in to subscribe to perfectionist's postings.
Posted on 02-01-10 9:53
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
~ चौतारी १७५ ~ हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १७५औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिका सम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। "जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ"
कर्मण्येवाधिकारस्ते मा फलेषु कदाचन | मा कर्मफलहेतुर्भिः मा ते सङ्गोस्त्व कर्मणि ||
आउनुहोस सधैँझैँ यसपाली पनि नयाँ चौतारीमा थकाई मारौँ मायापिरती साटौँ, हाँसो ठट्टाले यो दुईदिने जीवनलाई उल्लासमय बनाउँ! मिठो मिठो खाउँ र खुसि रहौँ!
यो चौतारीको डिलबाट बिहान सुटुक्क पारीपट्टि चिहाउँदा...आहा! कस्तो मनै आनन्दित तुल्याऊने दृष्य!! त्यो सुनौलो धौलागिरी! त्यो पाखा, त्यो बारी, त्यो पाठशाला, त्यो पसल, त्यो गैह्रो, त्यो लाँकुरी.... कठै त्यो मेरो गाउँ!!
हिमाल माथि घामले सिन्दूर हालेको कहाँ छ ? सुन हे यात्री यो देश मेरो नेपाल जहाँ छ! हेर्दामा खाउँ खाउँ चौँरीको छुर्पी खाँदामा चाम्रो ल्हास्सो ल्हास्सो ल्हास्सो शेर्पीनी दिदीले हाँसेको हेर कतिमा राम्रो ल्हास्सो ल्हास्सो ल्हास्सो Meet the world's finest school teachers, unbeatable students, mischievous senior citizens, wildest, vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alxoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders,laa- hoo-rays, all on the stage of Chautari of Sajhaland (World's first and finest internet IMPROV in Nepali language)
Last edited: 01-Feb-10 09:58 AM
|
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 02-03-10 9:59
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
तारेमाम क्रेजी, पुरे, रामे, खुशी , रिट्ठे, लहरे । ब्यान ब्यान म: म: टासेकै ले त हिस्सी मदुम्ह बौचा भाको रिट्ठे। परमात्मा क्रेजी, एक कप लेमन टी पनि पाइएला कि ??
|
|
|
ramronepal
Please log in to subscribe to ramronepal's postings.
Posted on 02-03-10 10:03
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
नमस्ते क्रेजी । खुशी HIरिठ्ठे ..... अती गर्यो लहरेले ...... के भईरहेको छ हाम्रो मम को कार्यक्रम ....... ल सबैलाई आमन्त्रण पत्र पठाउन पर्यो । को को आउन्छन ....... थाहा पाये अहिले नै भैंसी ढाल्न हुन्थ्यो .... मखुला ठुल्दाइ । लहरे नसुतेर के हो ? बल्छी हान्दै कि क्या हो साउट बक्स मा ? ठुल्दाइ बिहान बिहानै के मुख अमिलो बनाउन लागेको ? क्रेजी को हाथको मिठै चिया खानुस् न ।
|
|
|
बैरे
Please log in to subscribe to बैरे's postings.
Posted on 02-03-10 10:04
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ल सबै गामले हरु लाई बुधबारे जदौ । लहरे ले बिहान बिहान भनु की रात रात म:म को फोटो टासेर बिजोग गर्यो । आज लन्च के मिठो होला र ? ल आफ्नो त टिम मेट बिदा मा छ , उसको काम नी आफ्नो भाग मा छ । तर उता चिचाउने बाकस मा भ्ने हुने नै छु । केही परे उतै आउनु
|
|
|
ramronepal
Please log in to subscribe to ramronepal's postings.
Posted on 02-03-10 10:07
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हैन बिर्खे बुढा आज कता गएछन .... हिजो राती १२:१३ इष्टर्न टाइम सम्म त ठिकै थिए ........ फुन मा चाहिने नचाहिने बात मार्दै बसेका थिए ... कस्को भनेर सोचिरहेको होला होइन ..... एही भएका अवतारी हरुको नि ....... बिर्खे दाई ....... कहाँ छौ ?
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 02-03-10 10:10
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हो रामे हो। को को आउने हुन हात उठाउनु पर्यो। दिन पनि फिक्सड हुनु पर्यो, मखुला रामे। तयारी गर्न नि ट्याम लाग्छ नि। रिट्ठे ह्यान्सी साउट बक्स मै ब्यस्त । लौ कार्यक्रम मिलाउनु पर्यो।
स्थान: मिती : समय : प्रमुख अतिथी: सहायक अतिथी:
ब्यबस्थापक : आयोजक : प्रायोजक :
पेय पदार्थको ब्यबस्थापक: पियक्कडलाई तह लगाउने बाउन्सर :
|
|
|
crazy_love
Please log in to subscribe to crazy_love's postings.
Posted on 02-03-10 10:11
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
haina lekhi pichche k agree bhanera sign garnu parne yo sajhamaa? thuldaai laai special lemon tea hai. bistarai khanus hai jibro pollaa feri
|
|
|
perfectionist
Please log in to subscribe to perfectionist's postings.
Posted on 02-03-10 10:12
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ओ बैरे डाँकु, कथा चाइँ कैले अघी बढाउने नि? आज बुधवार भै सक्यो। रिट्ठे दाई, ठुल्दाइ, क्रेजी पर्मात्मा, खुशीचा, बैरे लाई झ्याप्प लार प्रणाम। जिम्मालबा कता गये आज, मास तिर उक्लेको देखिया छैन नि, कसैलाई मेसो भे एस्सो खबर गरम है, बुढा बा नआये सम्म डर लाइ रन्छ भन्या
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 02-03-10 10:13
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
खुसु, रामु, बैरु, ठुल्दु, क्रेजु, लहरु ल पुरु लाई हेल्लो हेल्लो जदौ तारेमाम ! ठुल्दाइ, लहरे ले जस्तै हाम्ले नि अब चाडै मम खाएर फोटो टाँसिहाल्नु पर्छ ! ओहो रामे, म:म को कार्यक्रम सबै फिक्स भईसक्यो ! घुइय गएर टुइय खान मात्र बाँकी छ अब ! बैरे चाँही शाउट बक्स को जानिटर अचेल? जैले तेतै भेटिन्छ भन्छ क्रेजी, म नि खाने चिया ! पिलिच खुशी, मेरो साथी ले तिमीलाई सोध्दै थियो है ! पुरु बाओ, निक्कै गीत टासिदैछ नि अचेल राती राती, बधाई दिनी बेला भा हो?
|
|
|
crazy_love
Please log in to subscribe to crazy_love's postings.
Posted on 02-03-10 10:23
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
la yo, ritthe laai! aba ma sakdina chiya pakauna, khushii laai bhannu! ek janalai lyaidiyo bhane sabailaai chahine chiya. alchi kaa pokaa haru!
|
|
|
brandy
Please log in to subscribe to brandy's postings.
Posted on 02-03-10 10:27
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
lau sabailai mero namaskar !!! momo ta sarai mitho hola jasto cha..aha!
|
|
|
ramronepal
Please log in to subscribe to ramronepal's postings.
Posted on 02-03-10 10:28
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ल सबैले ठुल्दाइले पोस्ट गर्नु भएको मम को कार्यक्रम लाई ध्यान दिनु पर्यो है ...... को के बन्ने हाथ उठाउनु पर्यो । पुन्टे बुढाले पोस्ट गरेको भिडियो हेरेको थिए यू ट्युब मा हिजो । त्येस्पछी त झन मम खाना मन लागेर हैरान । मम बनाउने/ ब्येबस्तापन तिर चाँही ठुल्दाइ नै बस्न पर्ला जस्तो छ ...... ठुल्दाइको मम बनाइ हेर्दा अरु ले उछिन्न सक्दैन है ..... . रिठ्ठे ह्यान्सी लाई चाँही यता उती उभिरहने अनी मुसुक्क हाँस्दै आफ्नो ह्यन्सिनेस प्रस्तुत गर्ने मा नै राख्न पर्ला जस्तो छ ...... भिडियो हेर्दा त्येस्तैमा बढी सुहाउने जस्तो लाग्यो ..... अरुको बारेमा चाँही सोच्न भ्ययेको छैन . .......
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 02-03-10 10:30
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
तारेमाम ब्रान्डी, म: म: को वासना साउट बक्स सम्म पुगे जस्तो छ । लौ हाम्रो पनि ग्रायण्ड म: म: पार्टी हुँदै छ । आउने भे नाम टिपाइ हाल्नु। सीट सीमित छ ।
|
|
|
brandy
Please log in to subscribe to brandy's postings.
Posted on 02-03-10 10:34
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
lol lol rahulvai,....ho shoutbox sammai aayo basna momo ko...harararara.....mero lagi special veggie momo ko byawostha garnu paryo la....
|
|
|
Harka_Bahadur
Please log in to subscribe to Harka_Bahadur's postings.
Posted on 02-03-10 10:48
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
यो बौचाले गर्नु गर्यो बज्जे बिहान बिहान हेर्दिन भन्दा भन्दै पनि ठ्यक्कै देखिने ठाउमा राखेछ बजियाले, हेर पेट कुइँ कुइँ गरेको मेरो , बज्जेलाई नराम्रो चोखे लाग्ने भो मैले देखी सके , बज्जे नेपाल बसुन्जेल छेरेको छेरेकै होश ल जा त । लौ मो मो खाने कार्यक्रमको प्रमुख अथिति चै मैले लिए अरु भनेको तेस्तै हो । सप्पैलाई झ्याप्प लार नमस्ते अनी तारेमाम।
|
|
|
perfectionist
Please log in to subscribe to perfectionist's postings.
Posted on 02-03-10 10:59
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
मिती र ठेगाना भनम केरे, अनी तेइ अन्सार मिलाउन मिल्थ्यो नि, आइयो भने चाइँ "पियक्कडलाई तह लगाउने बाउन्सर" मै होला केरे ब्रान्डी लगायत हर्के हान्सोमलाई प्रणाम रिट्ठे ब्रो, केइको नि बेला भा छैन, यस्तै छ जिन्दखी, तिम्लाई थाहा नभा काँ हो र, मखुला?
|
|
|
बैरे
Please log in to subscribe to बैरे's postings.
Posted on 02-03-10 10:59
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
<<veggie momo >> म:म: त्यो नी भेजी म:म: लोल महा लोल
|
|
|
brandy
Please log in to subscribe to brandy's postings.
Posted on 02-03-10 11:04
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
Baire le swad payeko chaina jasto cha veggie momo ko kahilenai..tesaile po yesto.... bandar kya jane adraat ka swad bhane jastai...
|
|
|
Poonte
Please log in to subscribe to Poonte's postings.
Posted on 02-03-10 11:25
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
बिर्खे बुढा हराओ भुनेर खेतको आली आली, पँधेरा, हुँदा हुँदा मेरी धोबिनिको बुइगल धरी चाहर्दै खोजेँ। तो वल्ला गाम्को चिर्पट् काजिले भुनेको के रे, हिजो उस्को गाम तिर ग'र चैनी यस्तो भुन्दै थो रे बुढा:"क्या बात!यिनको बुबासंग चिनजान र काम गर्ने मौका पाइएको थियो धेरै वर्ष अगाडि; जस्तो बाबु उस्तै छोरी!धन्यवाद अराहत् पोस्टको लागि। "
भनेसी, तो २२ बर्शीया नानीको बा को दम्तरी र'चन बिर्खे! निक्कै उमेर खा'का र'चन के रे, आज कता हराओ भुन्दा, आर्यघाटै पुगे भुनेर, चैनी, अन्मान लाम्दा, फरक नपर्ला कि?
लोउ परभु, बुढा को सासको जिम्मा तिम्रै भो अब! नारायण!
SAPPAILAAI, CHAINJO, CHHADKE SALAAM HAI!
|
|
|
perfectionist
Please log in to subscribe to perfectionist's postings.
Posted on 02-03-10 12:05
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
योमाSSSSSS साSSSSSS अ पुन्टे दाई , के भनेर ल्याको त्यस्तो, हैन कसरी भन्न सक्या त्यस्तो पनि, बिचरा जिम्मालबा अझै आर्को १०० बाँच्छन, किन त्यस्तो भनेर ल्या होला , कुन चाइँ कुइरिनी भेटेर पछी पछी लाएर गा होलान, टाधै पुगे होलान, ऐले लौरो टेक्दै आउन टेम ला नि हुन सक्छ नि। यस्सै बिथ्थामा चाइने नचाइने कुरो त गर्न भेन नि लु मेरा नि सिधा सिधा प्रणाम, दाईलाई आरामै?
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 02-03-10 12:44
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
रिट्ठ्या स्टाइलमा दोस्रो राउण्ड्को जदौका साथमा तारेमाम।
तारेमाम हर्के दाई एन्ड पूण्टे दाई । हैन बुढा बिर्खे आज कता बेपत्ता, अस्ती टेके सँग को जमघटको असर आज देखियो क्या हो । घरि घरि आराम गृहमा जानु पर्यो कि ??
|
|