[VIEWED 343427
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 09-07-08 7:56
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
~ * चौतारी-१२८
*~
हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल,
कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १२८ औं
संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर
जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत
एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा
पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता
कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली हौ' भन्ने र एकआपसमा
मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत
गर्दछ !
Meet the world's
finest school teachers, unbeatable students, mischievous senior
citizens, wildest , vacationing revolutionaries, rethinking moderates,
instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics,
workoholics, home-makers, pretty damsels, fierce contenders,
homelanders,
laa-
hoo-rays, all on the stage of Chautari of
Sajhaland (World's first and
finest internet IMPROV in Nepali
language)
|
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 09-18-08 9:48
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
है सान्नानी दिदी, लहरी शहरी को गोली मारो - छोड्दीएँ मैले लहरी लाई, अब अर्को खोज्नु पर्ने भयो - अब दिदी तिमी एउटी मात्रा हो मेरो - एसो खोज्नु पर्यो।
|
|
|
Birkhe_Maila
Please log in to subscribe to Birkhe_Maila's postings.
Posted on 09-18-08 9:49
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
सबैलाई जदौ!
चिप्ले हामि त बाबै अरुकहाँ बत्ति नभा मौकामा दिनदिनै दिपाली अर्छम, टुपलाइट बाल्छम!
आउने भ' आउ क्यार आज राति, मध्य सप्ताह परे नि यसो तिनपाने लगाम्ला के रे। बाख्रि भुटम्ला र पेटभरि गफ चुटम्ला!
:)
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 09-18-08 9:50
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
तारेमाम बिस्टे। हो सान्नानी, अहिले देखी काम गर्ने बानी नबसाए, लहरी आउँदा हानी हुन्छ। खुरुक्क अह्राएको काम गर्ने बौचा। नेपाल जाने त भयौ लहरे, लहरी बिचरी, डिलमा बसेर रुंदी होला। तिलहरी नम्बरी सुनको ल्याइ देउ , तेज रत्न शाक्य को असली सुन पसल बाट।
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 09-18-08 9:56
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
म आँफै बनाउछु नि किन तेज रत्न शाक्य कहाँ जानु पर्यो, सुनेन ठुल्दाइ, आज देखी म कमिट्टेड समिट्टेड होइन, सिङ्ल हो भनेर सुन्दैन कान ले के भाको ठुल्दाइ, जचाउने हो कि
|
|
|
Birkhe_Maila
Please log in to subscribe to Birkhe_Maila's postings.
Posted on 09-18-08 9:58
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ळोल तेज रत्न शाक्य !
आजको प्रश्न-
तेज रत्न शाक्यको सुनको पसल कहाँ छ-
क) बाङ्गेमुढामा
ख) वटुटोलमा
ग)इन्द्रचोकमा
घ) जुद्धसडकमा
ङ) माथि मध्ये कहिँ पनि हैन
उचित पुरस्कारको व्यवस्था छ।
|
|
|
Pretty
Please log in to subscribe to Pretty's postings.
Posted on 09-18-08 9:58
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लौ न काम अराउनलाई भाई भन्या त उल्टै मलाई पो केटी खोज्ने काम लायो कस्तो बाठो यो बौचा नसकिने आज्काल्का केर्केटिसँ है है जिम्मालबा?
|
|
|
Birkhe_Maila
Please log in to subscribe to Birkhe_Maila's postings.
Posted on 09-18-08 10:03
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हो नि सान्नानी आजकलका अल्लारेहरुको कुरै नगर बा, बैँश त हाम्रो नि आ थ्यो खै हामि त तेस्ता थेनम के रे!
सुचना
केहि समयको बिश्राम पछि अब छिटै नै निकट भविष्यमा फेरि एक पटक तपाइँहरुकै लागि आउँदैछ तपाइँले रुचाउनुभएको २ कार्यक्रम "चौतारी तारारम्पम अन्तरवार्ता" र "कथा चौतारीको सिजन-२ टेलिसिरियल"। हामि यि कार्यक्रमहरुको लागि प्रायोजकको खोजी गर्दै छौँ।
धन्यवाद्
प्रमूख लहरेकान्त लाकौल,
चौतारी टेलिविजन तहलगाउ बिकास समिती
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 09-18-08 10:07
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
यो नयाँ टेलिसिरियलमा मेरो भूमिका लामो भएन भने, जिम्बाल को खैर छैन, बजै लाई भनेर कुटाउने हो,
|
|
|
Pretty
Please log in to subscribe to Pretty's postings.
Posted on 09-18-08 10:10
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
तिम्रो कसरी लामो हुन्छ? म र मेरो हजुरबा हो मेन आर्टिस्ट, बडो आयो लामो रोल चाहिने, मुखैमा हान्दिनु जस्तो।
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 09-18-08 10:16
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
तारेमाम बिर्खे बा।
तेज रत्न शाक्य को असली सुन को दुकान असन भन्दा पश्चिम, बाङेमुढा चोक भन्दा अली पूर्व, ईन्द्रचोक भन्दा उत्तर र थंहिटी भन्दा दक्षिण मा पर्दछ।
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 09-18-08 10:17
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
त्यो त त्यस्तै हो सान्नानी, पहिलो भागमा सकिसक्यो, कस्तो मान्छे छ भने यो सान्नानी, काम पर्यो भने भाई का भाई भन्छ, अहिले आयो भने मुखै मा हान्दिनु जस्तो रे बजै लाई भनेर एस्को कान सान उखेन्दिनु पर्यो, एस्तो बेलामा बजै हुँदैन भन्या
|
|
|
dipika02
Please log in to subscribe to dipika02's postings.
Posted on 09-18-08 10:21
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
नमस्कार गरे है सबैलाई। ल ल माइला दाई को कथा सुरु भए पछी त चौतारीमा मात्रा नभएर साझामै हरियाली आउछ नि। पहिले पकिस्थानी सिरियल हेर्न कुरिन्थ्यो तेस्ताइ लाग्छ।
मामा दर्शन! हजुर ले चिया पियिसके पछी कप मलाई दिनुस् है। जम्मा दुइट कप रहेछ, एउटा त चिप्लु ले उहीले झ्याप पारीसक्नु भएछ, ठुल्दाइले धरी मौका नपाउनु भएको बेला मा मैले त झन के पाउथे होला र
सानु हा हा हा मुख्मै हानिदिने लहरेको
बौचा को भूमिका त त्यही हो, ठुल्दाइ लाई उक्साउदै ताश खेलाउने, फरक यत्ती हो यो पाली चै एक दुई सिन बढेको छ रे, नेप्ची भाउजु ले बौचा को ढाडमा कुचो ले बजाउनु भएको
Last edited: 18-Sep-08 10:21 AM
|
|
|
Birkhe_Maila
Please log in to subscribe to Birkhe_Maila's postings.
Posted on 09-18-08 10:25
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
सहि जवाफ ठूल्दाई, अब भन्नुहोस उक्त पसल रहेको भवन अगाडिको बाटोले कुन कुन चोक जोड्छ र उक्त पसल हाकुको चाकु पसल भन्दा कता पर्छ?
उचित पुरस्कारको व्यवस्था छ।
(नोट: ठूल्दाईले आधि पुरस्कार पहिले नै पाइसक्नुभयो, यो उत्तरले पुरस्कार पूर्ण गर्ने छ।)
चौतारी कथाको यो सिजनका प्रमूख पात्रहरु अलि भिन्न छन्, हुन त पात्रहरु सबै नै देखिन्छन्-
बुढाहरु-
१) बिस्टे बुढा
२) ठूल्दाई बुढा
३)पुन्टे बुढा तथा अन्य बुढाबुढिहरु
ठीटाहरु-
१) कुम्ले ठिटा
२)हरितालिके ठिटा
३)लहरे ठिटा
४)रिट्ठे ठिटा तथा अन्य धेरै ठिटाहरु
ठिटीहरु-
१) दिपीका ठिटि
२) सान्नानी ठिटि
३) माष्टरनि ठिटि (?)
४)चेली ठिटी तथा अन्य ठिटिहरु
नोट: माथि भनिको पात्रहरुमा ठिटा, ठिटि र बुढा बुढिहरु चौतारीका हुन् कथामा ठिटा बुढा हुन सक्छ र बुढा ठिटा हुन सक्छन, त्यस्तै ठिटिहरु बुढि हुन सक्छन र बुढिहरु तरुनि हुन सक्छन्।
धन्यवाद्
लहरेकान्त लाकौल
प्रमूख चौतारी चलचित्र समाज
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 09-18-08 10:26
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
मलाई हानेको, पिटेको, कुटेको बाहेक हेर्न तिमीलाई अरु मन छैन कि क्या हो यार आफ्नो साथी ले त एस्तो सोच्छे, अरुको त आशै भएन
झन म पपुलार भयो भने, यू त्यो बौचा हो मेरो साथी भनेर धाक लगाउन पाउछौ, तिमीलाई पनि फाईदा छ नि, मैले त साथी हुनु भनेको दिपिका जस्तो भनेर सोचेको थिएँ, होइन रैछ,
मेरो नसिबमा एउटा राम्रो साथी पनि भएन यार,
|
|
|
Maaili_Budhi
Please log in to subscribe to Maaili_Budhi's postings.
Posted on 09-18-08 10:31
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लउ हइ म नि आइच्चु का बाइ एसबेला सम्न सपना देखिएचका आज सपै लाइ हिलो हइ
|
|
|
Maaili_Budhi
Please log in to subscribe to Maaili_Budhi's postings.
Posted on 09-18-08 10:35
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
तलाइ बिरखे म लाइ चाइ छुटआइचस तेरा कथा का बेथा बनाउचुका म मलाइ चाइ रोल छैन हइन त पख
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 09-18-08 10:37
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
एक पत्थर चोट खा के कंकड कंकड हो गया एक पत्थर चोट सहे के शंकर शंकर हो गया।
तारेमाम दीपिका नानु,
बागमती मा धेरै ढल बगी सक्यो दीपिका नानु। अब नेप्ची भाउजुले कुचो बजाउने होइन, लहरे ले लहरिलाई मित्तल को दुकान मा किनेको पित्तलको तिलहरी दिएको को पोल खुले पछी लहरी ले लहरे लाई लहरै ढोल बजाएको सिन आउछ।
|
|
|
Birkhe_Maila
Please log in to subscribe to Birkhe_Maila's postings.
Posted on 09-18-08 10:38
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लोल! अब मालिआमालाई क्यारि छुटाम्थे र म?
"""तथा अन्य बुढाबुढिहरु"""
ल मालिआँ तिमि नै भन त यो चौतारियाँ अरु को बुडि छन र??? अन्य बुडाबुडिहरु भन्दा बुडि त तिमि नै परेउ के रे! कि कसो लहरे?
|
|
|
Birkhe_Maila
Please log in to subscribe to Birkhe_Maila's postings.
Posted on 09-18-08 10:40
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लोल! अब मालिआमालाई क्यारि छुटाम्थे र म?
"""तथा अन्य बुढाबुढिहरु"""
ल मालिआँ तिमि नै भन त यो चौतारियाँ अरु को बुडि छन र??? अन्य बुडाबुडिहरु भन्दा बुडि त तिमि नै परेउ के रे! कि कसो लहरे?
|
|
|
chipledhunga
Please log in to subscribe to chipledhunga's postings.
Posted on 09-18-08 10:40
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
बिहानीको दोस्रो जदौ सबैलाई। बाउचा, के हो पद जति आँफै लिने अझ लामो भूमिका पनि खोज्ने? जिम्मालबा, नभन्दै त्यतै आउन पर्ला जस्तो छ डिक्किमा मासु भरेर। बरु रिट्ठेको जस्तो पींडित भूमिका चाँही नपरोस् है मेरो, आइके बजियाकै पींडा खपिरहेको बेलामा। दीपू, कहिले हो नि तिम्रो नेपाल जाने मीती? अनि एक्लै फर्किने हो कि दुक्लै हो? दुई चार धार्नी सामान पठाउनु र मगाउनु थियो आफ्नो, लहरे र दीपू दुबैलाई अलिअलि दु:ख दिन पर्ला। आफू त नेपाल जाने बेलामा अन्तिम घडी नभै नेपालीहरुलाई सुइँको दिंदैनथें। नत्र त भारी बोकाएर हैरान, लान नमाने अनेक थरी कुरा काट्ने, कत्ती न उनिहरुले नै टिकस किनिदिएका जस्तो।
|
|