[VIEWED 361385
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 05-16-08 3:17
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
चौतारी- ११६
चौतारी मा यहाँलाई स्वागत छ!
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)
हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ११६ औं
संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर
जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत
एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा
पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
"जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत
रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र
एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक
स्वागत गर्छ"
**********************************************************************
*********************************************************************************************
लौ बसुम यही चौतारीमा
Chautari (Chow-tar-ee):
(World's first and finest internet IMPROV in Nepali language)
Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens,
wildest , vacationing revolutionaries, rethinking moderates, instant
dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics,
workoholics, home-makers, pretty damsels, fierce contenders,
homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.
*गोताएँ दाइको ब्लग *नमेको भेला हुने अड्डा
*ईश्वरजीको ब्लग
आउनुहोस! आउनुहोस! आउनुहोस! आउँछ मौका पर्खँदैन! बगेको खोला
फर्कँदैन!! ""ए हजुर कता? हजुरले जीन्दगीमा कहिले
नदेख्नुभएको खच्चरको सुन्दरी प्रतियोगिता यता!!"" चौतारीका एक औतारी च्याङ्ग्बा
चाम्लिङ्को सकृयतामा भव्य समारोहका बिच सम्पन्न हुँदैछ, चौतारीकै इतिहासमा
पहिलो- चौतारी खच्चर सुन्दरी
प्रतियोगिता २०६५!
२५५२ औं बुद्ध जयन्ती - जेष्ठ ७ , २०६५ (२० मे २००८)
"Believe nothing, no matter where you read it, or who
said it, no matter if I have said it, unless it agrees with your own
reason and your own common sense."
Gautam Buddha
Last edited: 18-May-08 10:34 AM
|
|
|
|
dipika02
Please log in to subscribe to dipika02's postings.
Posted on 05-22-08 2:25
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लौ कुन च्यालेन्ज मैले बिर्से माइला दाइ? रिट्ठेलाई च्यङ्बा सँग राखेर अन्तर्वाता लिने भनेको हो? त्यो पनि च्यङ्बा तोङ्बा खाएर मात्तेको बेलामा, म त त्यो मातेर आएको च्यङ्बा को अगाडि बस्दिन, उसैत काट्छु र मार्छु बाहेक केहि भन्दैन, मैले त हजुरले लिने भनेकि थिएँ क्या रे। अब हजुरको जिम्मा मा छ
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 05-22-08 2:27
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
>>>दीपीका पादुकोणे, माफ गर्नुहोला दीपीका दवाडिले रिट्ठे कबाडि, माफ गर्नुहोला (कति जिब्रो चिप्लिरा होला) रिट्ठे रायमाझिलाई दिएको च्यालेन्जले आज दोश्रो दिन पनि चौतारि प्रभावित रह्यो।<<< लोल मलाई त कवाडी रे लौ न मलाई के च्यालेन्ज दिएउ हँ दीपीका?
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 05-22-08 2:31
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
फुटेको समाचार अहिले भक्खर प्राप्त जानकारी अनुसार नयाँ खर्क निवाशी चौतारी कै सल्मान खान को नाम ले कुख्यात रिट्ठे भनिने रिट्ठे रायमाझी तीन फीत पानी भएको पोखरीमा डुबेको छ। पौडी खेल्न त बच्चै देखी सिकेको तर केटी देखेपछी आँखा घुमाउनै पर्ने आफ्नो बानीले गर्दा चुर्लुम्म पानी मा डुब्न पुगेको बताइएकोछ। एसरी गम्भिर घाइते भयता पनि पर्वते जस्तै बेहोस् चाँही नभएको पनि जानकारी गराउन चाहन्छौ।
चेली चाम्लिङ बिगत केही दिन देखी चौतारीमा कोही नहुदाँ आउने र नमस्ते भन्ने एक शब्द प्रयोग गरी कुल्लेलाम ठोक्ने गरेको देखेर यो सम्वाद्दाता आँफै आस्चर्य चकित भएको छ। चौतारीमा एसै गरी चेली को सकृयाता मा राह्स आएमा कारवाहिमा पर्ने कुरा गोप्य ब्यक्ती बाट थाहा भएको छ।
ठुल्दै भनिने राहुल भाई रायमाझी को ३६ बर्शिय अनुभब लाई चुनौती दिदै हुस्तन भनिने ठाउँ मा म: म; पसल खोलेको छ। पाँच तिरेर आठ पाइने त्यो म: म: कस्तो छ अहिले सम्म थाहा नभएको तर चाडै नै जिम्बाल भनिने बिर्खे बहादुर बोगती जिम्बाल्नी लाई डेतिङ तेही पसल मा लाने कुरा पनि पत्ता लागेको छ। सो म: म: ठुल्दै को टक्कर को छ कि छैन त्यो कुरा जिम्बाल बाटै थाहा हुने छ।
चौतारी गीतिलहर कार्यक्रमक सह-सन्चालिकामा परेको उजुरिको अहिले सम्म केही निर्णय आको छैन। हिजै आउनु पर्ने निर्णय आजै सम्म नआएकोले स्वयम म नै चकित भएको बेहोरा पनि बताउन चाहन्छौ।
आजको अन्तिम समाचार ठुलि भनिने ठुलि माया ठकुरानी पोइला गएको कुरा चौतारीमा फैलिएको छ। एस सम्बधमा दाने सँग संपर्क गर्ने प्रयास भईरहेकोछ तर जती पल्ट फोन गर्दा पनि संपर्क हुन सकेको छैन। र एसै सम्बधामा आजको चौतारी सवाल - ठुलि को सँग पोइला गैइ त - क) मान्छे सँग ख) मान्छे को साथी सँग सहि जवाब हामीलाई २५२५ मा एस एम एस गरेर पठाउनुस्। अहिलेलाई समाचार एतिनै। नमस्ते।
|
|
|
dipika02
Please log in to subscribe to dipika02's postings.
Posted on 05-22-08 2:32
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
"thuli poilo gaiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiii "--ठुलि तेस्तो नचहिदो कुरा कस्ले सिकायो तिमिलाइ। यो रिट्ठे झन् के भ को होला। आफ्नो ठुलिलाइ तेस्तो नभन भन्नु त कता हो उल्टो बुद्धि आएछ रे
अनि है रिट्ठे "दीपीका दवाडिले रिट्ठे कबाडि" देखेर म पनि क्या हासिराथे फेरि तिमिलाइ कवाडि भन्नु भएको देखेर केहि लेखिन फेरि नराम्रो मान्यौ भने भनेर डर लाग्यो।
uff kati edit hune mero chai :(
Last edited: 22-May-08 02:33 PM
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 05-22-08 2:33
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ritthe thuli aba thuuuuuuuuuuuuuuuulllllllllllllli bhaisaki
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 05-22-08 2:39
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लौ हो त नि, उहिले जानु पर्ने पोइल भखर आटेपछी नभन्नु त तेसो? कि कसो ह ठुलि? तिमी नै भन है रिट्ठे लाई ५० चोटि कवाडी भने पनि रिसाउदैन दीपीका - डर मान्नु पर्दैन (तर लास्टाँ ' / ' टास्न नबिर्सिनु) जिम्माल ले टासेनछन अब हानाहान पर्नी भो आज
|
|
|
Pretty
Please log in to subscribe to Pretty's postings.
Posted on 05-22-08 2:41
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
thuuuuuuuuuuuuuliiiiiiiii
|
|
|
Pretty
Please log in to subscribe to Pretty's postings.
Posted on 05-22-08 2:45
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
mero ni kati edit hune herana deepika.
Last edited: 22-May-08 02:45 PM
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 05-22-08 2:45
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 05-22-08 3:03
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
>>>अहिले भक्खर प्राप्त जानकारी अनुसार नयाँ खर्क निवाशी चौतारी कै सल्मान खान को नाम ले कुख्यात रिट्ठे भनिने रिट्ठे रायमाझी तीन फीत पानी भएको पोखरीमा डुबेको छ।<<< >>>अहिले भक्खर प्राप्त जानकारी अनुसार नयाँ खर्क निवाशी चौतारी कै सल्मान खान को नाम ले कुख्यात रिट्ठे भनिने रिट्ठे रायमाझी तीन फीत पानी भएको पोखरीमा डुबेको छ।<<<
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 05-22-08 3:45
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
खै कता लागे सप का सप? चिया खान मन लाग्यो
|
|
|
Amazing
Please log in to subscribe to Amazing's postings.
Posted on 05-22-08 3:46
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
hahah RITTHE lai bachauna aauna paryo aba......!!! Deepika, Lahare, Sannani and Thuli Draaaaaaaaaaaaaaaliiiiiiiiiiiiinnnnnnnnnnnnnng
|
|
|
बिस्टे
Please log in to subscribe to बिस्टे's postings.
Posted on 05-22-08 3:50
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हात मा घडी गला मा टाइ छ्, जाने बेला सबै लाई बाइ बाइ छ्।
रिट्ठे सोम किन त्यसरी उदासी भाको, लु हिन धुर्बे का गर एक कप चिया पिउ अनी तेतै बाट म नि लस्किन्छु घर तिर ।
|
|
|
Amazing
Please log in to subscribe to Amazing's postings.
Posted on 05-22-08 3:51
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हाम्री प्यारी बहिनी ठुलि पोइला जान लागेकोले हामी साह्रै मर्माहित भाई बक्सेका छ, त्यही पनि बिहाको तयारी गर्नै परो
|
|
|
tamanglakola
Please log in to subscribe to tamanglakola's postings.
Posted on 05-22-08 3:52
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
के छ गाम्ले साथीहरु?? आफु त आज घरमा नै बसिन्छ। काम खोज्दा खोज्दा वाक्क लागिसक्यो!!!
|
|
|
Amazing
Please log in to subscribe to Amazing's postings.
Posted on 05-22-08 3:55
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ठुलि मेरी कान्छी बहिनी, के गर्छेउ त बा, छोरीको जात एक दिन पराइघर जानै पर्ने, दु:ख त यो दाजुलाई पनि अती भएको छ तिमी जाँदा फेरी तर पनि रोइ रोइ मन बुझाएको छु, भाईटिकामा भेट्न आउँला बिदाइ छ आजलाई
नरोइ जाउ ठुलि आशिस छ तिमीलाई
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 05-22-08 3:59
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
धुर्बे का ग'र च्या खानि रे नक्कली बिस्टे? त्यो धुर्पे ले त कस्तो झुर पटास च्या बनाउछ ! बरु त्यो रन्जीत कै जाम्न झिल्के, लहरे ले मलाई डुबाइदियो हेरत यार ! बौचा तोते बोली बोली हसाउन जान्या छ ! तमाङ जी लाई हिजो पनि सोध्या थे कालिफुनिया कस्तो लाग्यो भनेर, जवाफ द्या होइन -- अचेल मान्छेहरुले जवाफ दिनै छाडे बा मलाई त ! सान्ननी ले हिजो आज गरी दुई दिन भईसक्यो जवाफ न द्या
|
|
|
Amazing
Please log in to subscribe to Amazing's postings.
Posted on 05-22-08 4:01
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
रिट्ठे बचाउ अभियान चलाऊनु पर्यो, पानीमै डुब्यो भने फेरी, ल साथी हो सबै तयार हुनु पर्यो
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 05-22-08 4:10
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
एक छिन् के काम गरे जस्तो गरेको चौतारी कहाँ बाट कहाँ पुगिसके। मेसो पाउन गाह्रो भो।
ठुलि पोइला गै भन्ने हल्ला हो कि फलाम को डल्ला जती को सोलिड खबर हो?
घर सल्ला नगरि कसरी पोइला गएको हल्ला भो?
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 05-22-08 4:12
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
झिल्के म जिउदै छु है अहिले सम्म त ! अनी ओछ्यान तताउने बेला भयो झिल्केको? त्यो एउटा गजल राखिदिउ न बरु ! त्यो अस्ती मैले राख्या थे चौतारीमा ! खोज्दा खोज्दा नपाएर पछी imeem मा भेट्या थे बल्ल - खोइ अहिले फेरी बिर्सें
|
|