[Show all top banners]

nepalean
Replies to this thread:

More by nepalean
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~ चौतारी २८ ~

[Please view other pages to see the rest of the postings. Total posts: 421]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 NEXT PAGE
[VIEWED 115010 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 22 pages, View Last 20 replies.
Posted on 10-28-06 10:12 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी!चौतारी !! चौतारी !!!



हे हे हे!!
नमस्ते गरेँ है प्रभुहरु!!
:डि

तिहारताका यस्तै भन्दै तिहारगको त पत्तो न भएन । धन्न पुन्टेदाइले कता कताबाट झाक्रीको मेसो ल्यार पो ठिक भो नत्र त अर्को तिहार सम्म पनि हा: ह: र हु: हु: हुन्थ्यो होला । ल नमस्ते टक्राए नेपे दाजी,नेपे साइला, बिर्खेमाइला, दादा, पुन्टे, चित्रे,काका,निरे,सन्जु, सिरे, भौते, कुम्ले,गोतामे,ग्वाचे,फुलौरे ,भट्टे, मास्टर्नी नानी,डल्ली,तिरु, ठुल्नानि, प्रिती, मुन्द्रे,लाले, गालब , पिकरेली, कलंकि, साँहिला, आइते,काने,मुखियाबा, लालुपाते, गुरासे, ईश्वर,लाउरे दाई, लुते,सुर्जे,नयाघरे,पहालवान,याङ्गे, नटे, सेर्पिनि, चमेली,लन्लि, रामकिस्ने, रुइना, इन्द्रेनी,नेप्चे,समिर, बेमानि ,आशे, चिप्ले, परदेशी, पानपाते ,हर्के, यामे,राँके,रिकुटे,बिनोदे , याक्कु ,मर्र्नच्याँसे,सुभे, राधा,हिते ,नारने, कैले, झाक्री, चरीनङ्रगे, बब दाई,सान्कान्छा,पिरो मरिच,परबर् ,राते,जग्गे,कटरिना,रामे, माने, इन्द्रेणी,हिमाल, फोक्से, डि बी र मिस्टे लाइ ।
आफ्नै फोटो टास्ने पुन्टे दाइ, मिस्टे र चित्रेलाइ दुइचोटि नमस्कार । यामेले सेल रोटी खूवाएकोमा धन्यबाद तर चौतारीमा यति धेरै दिदि बहिनी भे नि तिहारमा न टिका भो न सेल ? तर पनि चौतारी रमाइलै भकोले तेति सारो दु:ख चाइ लाएन । तर कैले काही यसो चिसो हावा खान आउदा साझाको ढोकैमा देब्रेपट्टि कस्ता कस्ता फुटा टासेर साझामानै आउन मुन लाग्दैन क्या ।अब ट्याम न कुट्याम अस्लिल जस्ता फुटाको दर्शन गरेर दिन किन बिगार्नु ? सानदाइलाइ केहि मिलाउनु पर्यो भनेको हो, खोइ सुनेका होइनन , कुरा गर्यो कुराकै दु:ख । के भन्नी? कस्लाई ग'र भन्नी? क्यै हुनेवाला हैनन्? हैन त गालब ? तेस्तै हो भने त साझा भेटघाट दिपको कविता जस्तै पो हुने हो कि ?

स्वागतमा आउन्न
बिदाईमा जान्न
तिमीले सम्झिएर के
बिर्सिएर के
तिमीले लेखेर लेखिन्न
अब मेटेर मेटिन्न
स्वागतमा आउन्न
बिदाईमा जान्न
तिमीले सम्झिएर के
अब बिर्सिएर के

 
Posted on 10-30-06 11:43 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"तितौराको कुरो हुने बित्तिकै तितौरी टुपलुक्क आइपुगिन्!"

माथिको हरफलाई एउटा कथा बनाऊनुहोस (पुर्णाङ्क‍=१००, उत्तिर्णाङ्क=३५):)

सान्नानीलाई स्वागत् छ चौतारिमा लामो बिदा पछि!

हैन ठुल्नानिलाई नै थाहा न दि चित्रेले बिहे गर्न लागेको रे????
 
Posted on 10-30-06 12:06 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हो भने वीरखे दाई हेर्नुस् न कति हेपेको होला यो चित्रे ल मलाई नि नवनि बिहे गर्न लाग्यो ।
:(
 
Posted on 10-30-06 12:13 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अँ तितौरा मैले तिमेरलाई नि ल्याइद्याछ, ठुल्नानी, तिरु आओ लिन, सक्किनु भन्दा पहिला।
थ्यान्क्यु तिरु अनि जिम्माल् बा। हजुरहरु आराम?
चित्रेको बिहे रे? ल बधाई छ चित्रे।
 
Posted on 10-30-06 1:13 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सानानी हो र हामीलाई नि तितौरा ल्याएदिको छौ । चि मेरो मुख नै रसायो । तिमी नै पठाएँदेउन क्या ।
 
Posted on 10-30-06 1:39 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए अल्छि मोरि, भेट्न आउनु पर्दैन साथीलाई? ल खाउ तितौरा।

 
Posted on 10-30-06 1:39 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 10-30-06 1:51 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हत्तेरी!!

सन्नानी, मुखै रसायो भन्या!!
 
Posted on 10-30-06 1:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कस्तो तड्पाएकि होला यो सान्नानि ले , मलाइ त्यो कम्प्युटर् को स्क्रीन् अनि कोपरे र तितौरा निकालौ जस्तो भयो भन्या। :S
 
Posted on 10-30-06 1:54 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मुखै रसायो भन्या !!!
 
Posted on 10-30-06 2:00 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 10-30-06 2:14 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 10-30-06 2:35 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मलाई पनि तेस्ताइ भैराखेरो छ तिरु । हुने भाको भए म नि रेस्टाइ गेर्थे।
 
Posted on 10-30-06 2:35 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते है गाम्लेहरू!
सान्नानी स्वागत छ फेरी चौतारीमा, कस्तो भो नेपाल बसाई?
तितौरा देखेर मुखै रसायो, कस्तो लौभ्याउन सक्या होला!

ठूली, कागले कान लग्यो भन्दैमा कागको पछि नदगुर न, कान पहिले छाम(कान चैं मै परें ;)
तिमीलाई हेप्ने दुस्साहस म कसरी गर्न सक्छु र?
यहाँ गाम्लेहरूलाई 'सुगे' रोग लाग्या छ क्या, यौटाले जे भन्यो अरूले त्यही दोहोर्याउने, त्यसैले यो यति प्रचार प्रसार भा'को हो।
 
Posted on 10-30-06 2:36 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यहाँ गाम्लेहरूलाई 'सुगे' रोग लाग्या छ क्या, यौटाले जे भन्यो अरूले त्यही दोहोर्याउने, त्यसैले यो यति प्रचार प्रसार भा'को हो।
 
Posted on 10-30-06 2:37 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भो भो धरै स्बाङ्ग पर्नु पर्दैन चित्रे।
 
Posted on 10-30-06 3:27 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अँ भन्या!!!
धरै स्बाङ्ग पर्नु पर्दैन चित्रे!
भो भो!!

:P
 
Posted on 10-30-06 3:37 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अँ भन्या!!!
धरै स्बाङ्ग पर्नु पर्दैन चित्रे!
भो भो!!

:P
 
Posted on 10-30-06 3:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हो भन्या!!!
धरै स्बाङ्ग पर्नु पर्दैन चित्रे!
भो भो!!

:P
 
Posted on 10-30-06 3:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए ठूल्नानी,
दैख्यौ त चौतारीको 'सुगे' रोग, हुँदा हुँदा यो हरितालिका (hetterika!!) समेत आउने बित्तिकै सुगा बन्न थालेछ।
तिमी र म चैं सुगा नबनम् है? ;)
 
Posted on 10-30-06 6:09 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हो भन्या!!!
धरै स्बाङ्ग पर्नु पर्दैन चित्रे!
भो भो!!

:P
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 7 days
Recommended Popular Threads Controvertial Threads
I hope all the fake Nepali refugee get deported
Those who are in TPS, what’s your backup plan?
Travel Document for TPS (approved)
MAGA and all how do you feel about Trumps cabinet pick?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters