हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १४३ औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। "जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ"
pure..I had listen this chanting long time back and found very peace and relaxing..I searched almost everywhere and couldn't found it and here it is : )..thx a lot.....lahare k hudaicha cha ..khana haniyo ta
यो नारायणदाजु गीत सुन्यो कि के के हुन्छ के के।। गाउने फेरी उस्तै आँफैलाई भाको जसरी के, हाम्रा रूममा एस्ता गीत बज्यो भने त दाजु रुवाबासी चल्छ,हाम्रा धेरै मित्रहरु को मुटु हल्लिएको छ प्रेममा परेर , अनी तेसमाथी एस्तो गीत बजायो भने त सिधै.. बजाम बजाम हामी सुटुक्क सुनुमला नि।।
यस्तो गीत बज्यो भने मन हलुका हुन्छ। मलाई मात्र यस्तो पीर पर्या होइन रहेछ यो संसार मा भनेर चित्त बुझाउन मिल्छ। मलाई भन्दा चर्को ब्यथा त नारायण दाई, हरिभक्त कटुवाल, दिब्य खालिङ, क्षेत्र प्रताप अधिकारि, भैरबअनाथ रिमाल। नीर शाह लाई पनि पर्या रहेछ भन्ने महशूश गर्नु पर्छ क्या।
लौ हरिभक्त कटुवाल को रोमान्टिक गीत सुनम त त्यसो भए।
seriously, when applying for tech jobs in TPS, what you guys say when they ask if you have green card?
NOTE: The opinions
here represent the opinions of the individual posters, and not of Sajha.com.
It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address
if you want any posting to be considered for deletion. Your request will be
handled on a one to one basis. Sajha.com is a service please don't abuse it.
- Thanks.