[VIEWED 334281
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 09-18-08 1:44
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
1
?
Liked by
|
|
~ * चौतारी-१२९*~
हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १२९ औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली हौ' भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्दछ !
Meet the world's finest school teachers, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders,
laa- hoo-rays, all on the stage of Chautari of Sajhaland
|
|
|
|
Harka_Bahadur
Please log in to subscribe to Harka_Bahadur's postings.
Posted on 09-26-08 2:00
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लौ जम्मै गाम्ले गाम्ली हरुलाई मेरो तारेमाम, अहिले लाई यतिनै धन्यवाद ।
|
|
|
chipledhunga
Please log in to subscribe to chipledhunga's postings.
Posted on 09-26-08 2:16
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हर्के के छ? भरे दूध खाने कि कोक्याउने बियर? अनि आज गोरु खाएको कि बङूर?
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 09-26-08 2:18
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
चिप्ले, माछे बिगारने काम बाहेक अरु केही गर्दैन दुई खाने मान्छे को अगाडि बियर को नाउ लिन्छ।
|
|
|
Deep
Please log in to subscribe to Deep's postings.
Posted on 09-26-08 2:23
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
मान्छेहरुको नेपाल जाने कुराले मन बिच्कियो है --मेरो त सामान हैन मलाई नै लग्देओ न कसैले -- सामान बरु म लग्दिम्ला केरे --
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 09-26-08 2:26
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
त्यस्तो भयँकर जिउ छ कसरी लाने हो - एउता सुट्केसमा त अट्दैन होला टुक्रा पार्न मिल्छ - नत्र मिलाएर लिएर जाउँ भनेर नि
|
|
|
Harka_Bahadur
Please log in to subscribe to Harka_Bahadur's postings.
Posted on 09-26-08 2:26
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
तेही भन्या लहरे , हर्केले छोडि सकेको छ बूङूर र गोह्रु खान । साग पात हो अचेल अनी बियर हैन दूध पो होत , बेलुका मैयाको पसल्मा आउ है गाइको दूध खान लहरे र चिप्ले ।
|
|
|
Deep
Please log in to subscribe to Deep's postings.
Posted on 09-26-08 2:31
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
"त्यस्तो भयँकर जिउ छ कसरी लाने हो - एउता सुट्केसमा त अट्दैन होला "
कस्को कुरा गर्या लहरे? महारानीको हो?
भैगो नी त ---ब्रो सामान लिएर उडम म लिएर आम्ला महारानीलाई -- अब साथीको लागि दु:ख बेसाउनु परे बेसाम्लानी त --
|
|
|
chipledhunga
Please log in to subscribe to chipledhunga's postings.
Posted on 09-26-08 2:34
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
शुक्रबार साँझ पनि दूध खान्छन् र हर्के? पाए दूधिया नपाए कोदाको जाँडसँग बङ्गूरको मासु पो खान्छन् त।
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 09-26-08 2:36
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
त्यति दु:ख पनि गर्नु पर्दैन तपाईंले, महारानीलाई सुट्केस मा हाल्न पर्दैन मेरो सँगै को सित छ उसँग,
बरु मैले दीप कै कुरा गर्या हो - बरु महारानी लाई देख्यो भन्ने दिप ले बिर्सेंला सबै क्षितिज हरु - हुन पनि बिर्सिसक्या होला है
|
|
|
Deep
Please log in to subscribe to Deep's postings.
Posted on 09-26-08 2:38
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हर्के ब्रो,
उता पोडे टोलकाहरु "खै अचेल हर्के दाई नै आउँदैन बिजिनेसै सुक्न लायो भन्थे रे" --जाने हैन?
|
|
|
Deep
Please log in to subscribe to Deep's postings.
Posted on 09-26-08 2:47
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
"मेरो सँगै को सित छ उसँग, "
अनि त्यो थर सिट चै मलाई राख्देको? ब्रो झ्याल तिर बस्ने होला सिन सिनेरी हेर्न? कसो?
|
|
|
sky
Please log in to subscribe to sky's postings.
Posted on 09-26-08 3:21
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
सबै नेपाल जाने कुरा गरिराछन चौतारी शुन्य हुनिहोला
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 09-26-08 3:24
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
दुई सिट मात्र भएको प्लेन हो - अब त्यस्तो छेर्की सेर्खी हान्यो भने चाँही दीप सीप भनिदैन फु गरी दिन्छु
वो आकाशि के छ - के गर्दै हो
|
|
|
chipledhunga
Please log in to subscribe to chipledhunga's postings.
Posted on 09-26-08 3:27
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
अनि त्यो थर सिट चै मलाई राख्देको? ब्रो झ्याल तिर बस्ने होला सिन सिनेरी हेर्न? कसो? दीपज्यो, मानें पर्भुका डाइलक, क्या मिलाएर भन्न जानेको। आकाशी, रिट्ठे गैसक्यो अनि दीपिका र बाउचा जाँदैछन्। बाँकी हामी त यहीं हुन्छौं नि। तिमी पनि आउँदै गर न बरोबर, कहिलेकाहिँ मात्रै भेट हुन्छ। "मुग्लान भास्सिँदाका सम्झनाहरु"को आठौं भाग भर्खरै बजारमा आएको छ। पढ्नेले पढून् नपढ्नेले नपढून् तर कथा भने पक्कै न्यू टेस्ट इन टाउन्।
|
|
|
sky
Please log in to subscribe to sky's postings.
Posted on 09-26-08 3:29
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ए लहरे सबैलाइ सरि भनेको हो? अस्ति चेली सान्नानि दिपिका मसंग रिसाए सरी माग्छु भन्दै थियो के
'फु गरि दिन्छु' रे दिप सलाई लान नबिर्सनु है
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 09-26-08 3:32
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लौ पर्भू, रक्षे गरुन दुर्गा माता ले। दसैंं को मुखाँ नेपाल जादै छन। इर्ष्या लागेर नहुने, मन भएर पनि नहुने, धनै चाहिने रहेछ। आफ्नो आकास जत्रो मन भएर के गर्नु ? धन फुट्या कौडी बराबर छैन।
पख न लहरे, जागित त पाम, बर्षमा १२ चोटि नेपाल न गए के भन्ने अब?
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 09-26-08 3:33
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
सरि भन्नु पर्दैन यहाँ - बुझ्या खोइ अनी किन आठ्ठाइस् वटा दान्त देखार हासेको अगाडि माथिको दुइटा अनी तलको दुइटा त गायब छ - हाता द्य: जस्ताइ लोल
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 09-26-08 3:35
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हो ठुल्दाइ बर्ष को बाह्र चोटि नेपाल गएर हरेक चोटि मलाई समान - गिफ्ट ल्याइदेउ है
|
|
|
cheli
Please log in to subscribe to cheli's postings.
Posted on 09-26-08 3:38
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
के तपाईंलाई टाढा रहेका आफन्त, साथिभाइलाई दशैंको कोशेली, शुभकामना र आशिर्वाद पठाउन मन छ ? छ भने ढिलो नगर्नुहोस् !! आफ्नो थुतुने किताब खोल्नुहोस् , भित्र छिर्नुहोस् अनि पठाउनुहोस् एकै क्लिक मा!!! http://apps.new.facebook.com/dashain-gift-bfaigi/&link=profile-send-button धन्यवाद!!!
|
|
|
sky
Please log in to subscribe to sky's postings.
Posted on 09-26-08 3:39
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
कति ट्यार-ट्यार बर्षामास भ्यागुतो कराको जस्तै कराइराको यो लहरे छिटो नेपाल गयो भने आनन्द होला चौतारीमा
रिठटे नभएर सुसान छ दिपिका गयो भने जन सुन्यहोला के
चिप्लेको कथा पढम कि भनेको तर समय भास्सेको भास्सेइ भैराछ
|
|