[VIEWED 361387
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 05-16-08 3:17
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
चौतारी- ११६
चौतारी मा यहाँलाई स्वागत छ!
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)
हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ११६ औं
संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर
जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत
एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा
पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
"जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत
रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र
एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक
स्वागत गर्छ"
**********************************************************************
*********************************************************************************************
लौ बसुम यही चौतारीमा
Chautari (Chow-tar-ee):
(World's first and finest internet IMPROV in Nepali language)
Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens,
wildest , vacationing revolutionaries, rethinking moderates, instant
dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics,
workoholics, home-makers, pretty damsels, fierce contenders,
homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.
*गोताएँ दाइको ब्लग *नमेको भेला हुने अड्डा
*ईश्वरजीको ब्लग
आउनुहोस! आउनुहोस! आउनुहोस! आउँछ मौका पर्खँदैन! बगेको खोला
फर्कँदैन!! ""ए हजुर कता? हजुरले जीन्दगीमा कहिले
नदेख्नुभएको खच्चरको सुन्दरी प्रतियोगिता यता!!"" चौतारीका एक औतारी च्याङ्ग्बा
चाम्लिङ्को सकृयतामा भव्य समारोहका बिच सम्पन्न हुँदैछ, चौतारीकै इतिहासमा
पहिलो- चौतारी खच्चर सुन्दरी
प्रतियोगिता २०६५!
२५५२ औं बुद्ध जयन्ती - जेष्ठ ७ , २०६५ (२० मे २००८)
"Believe nothing, no matter where you read it, or who
said it, no matter if I have said it, unless it agrees with your own
reason and your own common sense."
Gautam Buddha
Last edited: 18-May-08 10:34 AM
|
|
|
|
dipika02
Please log in to subscribe to dipika02's postings.
Posted on 05-21-08 11:00
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
सबैलाई नमस्कार, अभिबादन, स्वस्ति अनी प्रणाम
धन्यवाद रिट्ठे, सान्नानी, र राहुल दाई ठीक्क पर्यो लहरे लाई त पहरे रे हिजो देखी पर्दा फास भनेर कराको कराइथ्यो। चोर् को खुट्टा काट भन्दा खुट्टा तान्ने आफु यहाँ। कस्तो काम न काज को ढुकढुक क्या अनी अर्को गाउँ मा हल्ला गर्दै हिंडेको रे
यो लहरे लाई चै कारबाही गर्नै पर्ने भा छ आफु चै मन लागे गीत टाँस्ने मन नलागे "मुद खराब छ " भन्ने ,कहिले फर्माइस छ रे कहिले छैन रे, अझ तेती मात्रै हो र म नभएको बेलामा मैले गीत अनुरोध गरे रे त्यो पनि कसै कसैको लागि रे, अरु मलाई पो सोध्छन त्यो कसै कसै को हो भनेर, लहरे लाई थाहा हुने हामीलाई नहुने भन्छन बा, कुन कसाँइलाई खोजेर लेराउँ म, त्यस्तो धर्म संकटमा पार्ने तिमी मलाई
ए अनी पर्बत्या ज्यु को हिसाब पनि मिलेन अनी हर्क दाई त के हो लौ मलाई रेडियो चलाऊन आउँदैन भनेर झन्डै १ महिन हुन लाग्यो होला यो गीत बजाउनु पर्यो त्यो गीत बजाउनु पर्यो भन्नु भएको, कोही नभएपछी त खुसु खुसु बजाउन थाल्नु भएछ नि त
ल पुग्यो आजलाई गुनासो, फेरी लहरो तान्दा पहरेको पहरो जाला
Last edited: 21-May-08 11:07 AM
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 05-21-08 11:17
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
चौतारी फुटेको न्युज
रिट्ठे को निबेदन माथि धेरै नै चर्काचर्की बहश भईराखेकोले आजै निर्णय नहुने देखिन्छ। भोली अथवा पर्सी सम्म निर्णय आइपुग्ने र दिपिका लाई कडा भन्दा कडा कारवाही गेर्ने पक्षमा सबैको सहमति पनि भएको छ। तर कस्तो कारवाही गर्ने भन्ने पक्षमा सहमति नहुँदा निर्णय मा धीलाई भएको हो। तब सम्म को लागी क्यामरावोम्यान बसन्ती का साथ म लहरे लाई नि बिदा दिनुस्। नमस्कार।
|
|
|
dipika02
Please log in to subscribe to dipika02's postings.
Posted on 05-21-08 11:32
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
"दिपिका लाई कडा भन्दा कडा कारवाही गेर्ने"---
मैले के गरेँ र लहरे त्यस्तो भनेको हाम्रो पनि त "मुद खराब" हुन्छ नि। हामी चै "मुद खराब" भएको बेलामा चुप लागेर बस्न पनि नपाउने। तिमीलाई पो सायरी आउछौ अनी ढ्वाङ फुकी फुकी सायरी लेख्छौ त अब मलाई त्यस्तो आउँदैन न त ढ्वाङ फुक्न नै अनी चुप लागेर बस्न पाउनु त जन्म सिद्ध अधिकार नै हो नि। झन साथी जहिले मिल्छ तहिले आउ भन्नु त कता हो कता उल्टो कारबाहि त्यो पनि कडा भन्दा कडा रे
अनी त्यो निबेदन रिट्ठे को पो हो अब साँच्ची नै म माइला दाई लाई भनेर रिट्ठे को अन्तर्वाता लिन लगाउने भईसके त्यो पनि च्यङ्बा ले बेस्कन तोङ्बा खाएर जो बोल्छ तेसैलाई तोङ्बाको भान्डु ले बजाउछु भनेर बसेको बेलामा अनी रिट्ठे ले साउदादा को प्रश्न को जवाफ कसरी दिदो रहेछ हेरउलानी
|
|
|
parbatya
Please log in to subscribe to parbatya's postings.
Posted on 05-21-08 11:41
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हिजो देखी पर्दाफास पर्दाफास भनेर कराएको लहरे ले अब "कसै कसै" को नाम भन्ने होला भनेको त पूजाको फोन न लिने बहाना पो रैछ मेरो हिसाब मिलेनछ!!! धन्न धेरै गुनासो आएनछ
|
|
|
Euta_nepali
Please log in to subscribe to Euta_nepali's postings.
Posted on 05-21-08 11:46
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
Students of Thakur Ram College in Birgunj Wednesday vansalised and torched the college.
The agitating students vandalised the Professors’ Association office, Assistant Campus Chief’s office and office furniture and threw them out of the college building, demanding that the college should run classes smoothly.
The students also set ablaze more than half a dozen benches during morning classes today.
|
|
|
cheli
Please log in to subscribe to cheli's postings.
Posted on 05-21-08 12:21
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
kishnekale
Please log in to subscribe to kishnekale's postings.
Posted on 05-21-08 12:22
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
(कती धेरै फुतेको न्युज-O ...आज त फूत्बल छ नि यो न्युज पनि भनुम है) नमस्ते नमस्ते नमस्ते...(नमस्ते गरे भन्दै छु रिट्ठेले कस्तो नदेखेको जस्तो गरेको....वास्तै नगरेको के मलाई)
राहुल सरले त देख्नु भयो जस्तो छ...आज त फाइनल नि सर....अस्ती को लिन्क ले एग्दम काम गर्यो.....आजपनि गर्लानी हैन सर
|
|
|
tamanglakola
Please log in to subscribe to tamanglakola's postings.
Posted on 05-21-08 12:30
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लौ फ्याफूल्ला है सबैलाई !!! आज त घरमा नै बसेर फूटबल हेरिन्छ!!!
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 05-21-08 12:30
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लालेमाम काले म त चौतारी को पाले मैले कैले देखिन र आँखाले? दोश्रो राउन्ड को घमाइलो जदौ, तारेमाम नमस्ते सबैलाई
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 05-21-08 12:35
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
अब्बे ओ लंगडे, मैले कैले निवेदन दिये हँ मेरी प्यारि साथी दीपीका लाई कार्वाही गर्नु पर्छ भनेर? दीपीका होइन है यो लंगडो को कुरो नपत्याउ
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 05-21-08 12:38
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
आठ पनि नबज्दै के शुभ रात्री भन्छौ ए हर्के ?
कत्ती खानु पर्या तिमीलाई
तिमेरु को सन्चालिका खोइ त आज? सन्चालिका लाई फायर गर्नु पर्यो है, धेरै गयल भयो |
Last edited: 21-May-08 12:46 PM
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 05-21-08 12:39
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
के छ हो तामाङ् जी? कालिफुनिया कस्तो लागिराछ त ब्रो लाई? अनी आज म्यान यु लाई जिताउनु पर्छ है साचै कती बजे देखी हो सुरु म्याच? हर्के कता हिड्यो?
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 05-21-08 12:41
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हैन टंके मैले कुरो नबुझ्या त्यो विद्यार्थी ले ढुङ्गा मुढा गरेको मा किन त्यसरी खुशी भएर लडी बुडी गर्या हो? अनी हामी बिर्गन्ज तिर को हो त?
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 05-21-08 12:43
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लोल लहरे ले धुइ धुइती खोजेर ल्याएछ लोल हाहा हा हा (ठुल्दाइ पाराले)
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 05-21-08 12:45
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
अनी त्यो लास्टाँ मुख 'ए' गरेको कस्ले देख्छ त बौचा? तेस्ले बुझ्नु पर्छ जिस्क्याको मात्र हो भनेर --है है दीपीका? बडा आ'छन आर्काको पोस्ट खोजी खोजी ल्याउने
|
|
|
dipika02
Please log in to subscribe to dipika02's postings.
Posted on 05-21-08 12:49
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
पर्बत्या ज्यु को हिसाबमा केही अंक अफ छन है
"दीपीका होइन है यो लंगडो को कुरो नपत्याउ" रिट्ठे ले मार्यो हसाएर
बिचरा लहरेलाई क्य तोड परेछ। कहाँ बाट खोजी खोजी लेराएछ
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 05-21-08 1:01
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हो भन्या, त्यस्तो पोस्ट नै खोज्नु पर्यो भने हामी पनि खोज्छम नि ! अनी बौचा को 'मुद अफ' हुन्छ फेरी
|
|
|
parbatya
Please log in to subscribe to parbatya's postings.
Posted on 05-21-08 1:03
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
दीपिकाजी, म हिजो दिउसो देखिन बेहोशी भएको बल्ल ठीक भयो नि त त्यही भएर हिसाबमा गोलमाल परेछ
धेरै हैन जम्मा 0.05 दिनको त फरक परेछ नि
लहरे ले अझै गफ लाउदै छ कि क्याहो
|
|
|
Harka_Bahadur
Please log in to subscribe to Harka_Bahadur's postings.
Posted on 05-21-08 1:05
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
game kati baje suru hune ho ra live football link chha kasai sanga chha bhane yata paamna ek choti..
|
|
|
parbatya
Please log in to subscribe to parbatya's postings.
Posted on 05-21-08 1:08
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ओ हर्के तिम्रो कुन टिम हो? अब आधा घण्टामा सुरु हुन्छ मेरो त Lampard -1
Drogba-1
Tevez-1
i.e. 2-1 . Chelsea the blue
|
|