serial
Replies to this thread:
More by serial
What people are reading
Subscribers
Please log in to subscribe to serial's postings.
:: Subscribe
|
[Please view other pages to see the rest of the postings. Total posts: 1004]
[VIEWED 361394
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 05-16-08 3:17
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
चौतारी- ११६
चौतारी मा यहाँलाई स्वागत छ!
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)
हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ११६ औं
संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर
जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत
एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा
पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
"जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत
रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र
एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक
स्वागत गर्छ"
**********************************************************************
*********************************************************************************************
लौ बसुम यही चौतारीमा
Chautari (Chow-tar-ee):
(World's first and finest internet IMPROV in Nepali language)
Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens,
wildest , vacationing revolutionaries, rethinking moderates, instant
dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics,
workoholics, home-makers, pretty damsels, fierce contenders,
homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.
*गोताएँ दाइको ब्लग *नमेको भेला हुने अड्डा
*ईश्वरजीको ब्लग
आउनुहोस! आउनुहोस! आउनुहोस! आउँछ मौका पर्खँदैन! बगेको खोला
फर्कँदैन!! ""ए हजुर कता? हजुरले जीन्दगीमा कहिले
नदेख्नुभएको खच्चरको सुन्दरी प्रतियोगिता यता!!"" चौतारीका एक औतारी च्याङ्ग्बा
चाम्लिङ्को सकृयतामा भव्य समारोहका बिच सम्पन्न हुँदैछ, चौतारीकै इतिहासमा
पहिलो- चौतारी खच्चर सुन्दरी
प्रतियोगिता २०६५!
२५५२ औं बुद्ध जयन्ती - जेष्ठ ७ , २०६५ (२० मे २००८)
"Believe nothing, no matter where you read it, or who
said it, no matter if I have said it, unless it agrees with your own
reason and your own common sense."
Gautam Buddha
Last edited: 18-May-08 10:34 AM
|
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 05-21-08 9:37
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
काल आएर छिट्टै जानु पर्यो दाई भने पनि तिमी १ मिनेट पख म चौतारीमा एक घण्टा बसेर आउछु भन्ने कत्रो पिलान छ।
लोल राहुल भाय लोल
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 05-21-08 9:37
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हो हो लहरे हिजो को पर्दा फास को लागि कुरिराछु म
|
|
|
Pretty
Please log in to subscribe to Pretty's postings.
Posted on 05-21-08 9:38
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हैन कल्ले बिहान् बिहान् भोजन ल्यायो श्रीमतीलाई नभनी त्यो चाँही नबुझ्या के मैले।
|
|
|
visitor
Please log in to subscribe to visitor's postings.
Posted on 05-21-08 9:47
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ए त्यो त रिट्ठे लाई सोधेको, बिहान बिहानै टन्न पारीकार खाएर आएए भन्दै थ्यो तेसैले श्रीमती नल्यकन कस्ले ख्वुवौथ्यो रिट्ठे लाई तेत्रो ब्यन्जन भनेर सोधेको, अब बुझ्य्योउ ?
|
|
|
Nepal ko chora
Please log in to subscribe to Nepal ko chora's postings.
Posted on 05-21-08 9:49
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
रिट्ठे ब्रो, तिम्रो त मोज नै रैछ नि, हाकिम नै न भए पछी त। आफु त जेनतेन बाचिएकै छ भन्नु पर्यो। आफ्नो त कोही कतै गाको छैन। काम को चटारो ले पेल्नु सम्म पेलेको छ, उखु पेलेको जस्तो।
रबी जि, नमस्ते। मलाई चौतारी गाममा नेप्चे भन्छन।
बिस्टे को नमस्ते मैले पनि स्विकार गरे।
पर्बते लाई सिध्र शवास्थ लाभ को कामना गर्दछु।
सन्नानी, चीट्टिक परेको मुटु त खै कस्लाई दिनु। एसो अरु लाई दिउ भनेर निकालेर हेर्दा आफ्नो त्यो चीट्टिक परेको मुटु को साह्रै माया लागेर आयो, आँफै ले राखे फेरी।
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 05-21-08 9:52
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
सन्नानी, चीट्टिक परेको मुटु त खै कस्लाई दिनु। एसो अरु लाई दिउ भनेर निकालेर हेर्दा आफ्नो त्यो चीट्टिक परेको मुटु को साह्रै माया लागेर आयो, आँफै ले राखे फेरी।
वाह्, वाह् नेप्चे । दामी गयो।
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 05-21-08 9:52
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
काँ बाट पाउनु र खानु बिस्टे-- त्यो त मजाकै मजाक मा जिस्क्या हो नि
|
|
|
*~Spring~*
Please log in to subscribe to *~Spring~*'s postings.
Posted on 05-21-08 9:53
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
जम्मै लाई बुधवारे जदौ !
लालेमाम !! नमस्कार !! गूड् मर्निङ !! सञ्चै ?
पछी आउनेलाई पनि नमस्कार !!!
|
|
|
Pretty
Please log in to subscribe to Pretty's postings.
Posted on 05-21-08 9:56
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ए ए बल्ल बुझे बिस्टे, आगिनै तेसु बानेकु भा के जान्थ्यो? च्याङ्बाले भे तेसो भन्ने के। ल नेप्चे हुन्न आँफै राख्न कसैलाई दि हाल्नुपर्छ नत्र कुईन्छ। बसन्ती के छ?
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 05-21-08 9:57
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
तोइले ता कास्दु ढिलो कुरा बुझ्छा होउ सान्नानी
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 05-21-08 10:00
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हाम्लाई नि SQL सिकाइदिने होइन त रफी ? साच्चै त्यो VB का डाउन्लोड गर्न मिल्छ हँ? सान्नानी लाई थाहा छ?
|
|
|
Pretty
Please log in to subscribe to Pretty's postings.
Posted on 05-21-08 10:02
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
क्या भान्जा यो रिठ्ठे तोलाई पख आहिले च्याङ्बालाई बोलाएर ल्याउजा मुइले अनी तोलाई ठीक पार्जा तेल्ले।
Last edited: 21-May-08 10:03 AM
|
|
|
CaMoFLaGeD
Please log in to subscribe to CaMoFLaGeD's postings.
Posted on 05-21-08 10:04
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
बुधबारे जदौ गरेँ है गाम्ले बन्धुहरु!
हैन आज चौतारी छिर्न नि कत्ति गाह्रो भाको! बाहिर कत्रो लाम छ अझै!!
|
|
|
Nepal ko chora
Please log in to subscribe to Nepal ko chora's postings.
Posted on 05-21-08 10:11
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
बसन्ती दिदी, नमस्ते।
सन्नानी, हो र? अरुलाई न दिए कुहिन्छ हो? उसो भए त यो सानो चिटिक्क परेको मुटु दिन लाई मान्छे खोजी दिनु पर्यो। नत्र त चौतारीको गाम्ले भको के काम? परेको बेला आफ्न मान्छेनै काम लाग्छ रे भन्थे, बुढा पाखा ले।
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 05-21-08 10:11
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हा हा हा ल्होल सान्ननी, कास्दु हासाउजा तोइले त लोल कुम्ले, लोल जदौ लोल त्यो तालिम केन्द्र मा लोल पुलिस रिपोर्ट बनाउन आउने को लोल लाइन जस्तो छ
|
|
|
*~Spring~*
Please log in to subscribe to *~Spring~*'s postings.
Posted on 05-21-08 10:14
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ठिकै छ सान्नानी। अनी सञ्चै? ल कस्तो लामो लाइन राइछ है, कुम्ले । नमस्ते भाई, सञ्चै?
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 05-21-08 10:17
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
चौतारी फुटेको न्युज
चौतारी फुटेको न्युज मा फेरी स्वागत छ। हिजो भने जस्ताइ आज हामी चर्चा गर्दै छौ, चौतारी गीत टाँस्टुस बिभाग कि सह-सन्चालिका दिपिका पादुकौन को बारेमा। बिगत केही दिन देखी उहा हराइरहनु भएको कुराको पनि जानकारी आएको छ। हिजो गीतिलहर कार्यक्रममै हाम्रै रिट्ठे रायमाझी ले कार्वाही गर्नुपर्ने निबेदन माथि माथिल्लो तहमा गम्भिर बिचार बिमर्श भाईरहेको छ। सो मीतिङ मा के हुन्छ त्यो त समय लाई बताउन्छ , अहिले हामी दिपिका जि कै बारेमा चर्चा गरौ। हजुर दिपिका चौतारी कथाकार चौतारीमा आएको धेरै भएको छैन, तैपनी चौतारी माझ धेरै नै पोपुलर भाईसकेका छन, हुँदा हुँदा चौतारी गीती लहर कार्यक्रम्को सह-सन्चालिका को गरिममाया पद समेट प्राप्त गरी राम्रै काम पनि गरी आएको हो। तर बिगत का दिन मा उहाँ चौतारी नआउनु, कारवाही गर्छु भन्दा टुप्लुक आउनु र गीत टाँस्टुस नगरी जानु अनी अरु गाउमा धेरै हल्लाखल्ल गर्नु तर चौतारी मा मुख त के नाक समेट नदेखाउनु एउता रहस्य नै हो र यो गम्भिर अपराध पनि हो। पूजा सिरिज निकालेर धेरै नाम कमाएका दिपिका को बारेमा अझ बढी जानकारी लिना हाम्रो भिडियो कोन्फरेन्स मा नेपाल बाट लाईभ हुनुहुन्छ, हजुर यहाँहरु ले ठीक चिन्नुभो हजुर पूजा जि, आउनुस् उहाँ सँग दिपिका जि को बारेमा कुरा गरौ। लहरे: पूजा जि, पजा जि, यहाँलाई स्वागत छ, पूजा: धन्यवाद, तर पूजा नभनुस् न प्लिज, कस्तो पूजा मात्रै भन्नुस् न, कस्तो बुढी मान्छेलाई बोला जस्तो, आफु त योउङ छु के, लहरे: ठीक छ, ल पूजा दिपिकाजी को बारेमा केही भन्दिनुहुन्छ कि पूजा: दिपिकाजी रे लोल लहरे: आइ मिन दिपिका पूजा: ऊ मेरो धेरै मिल्ने साथी, मेरो राम्रो नराम्रो काम को बराबर हिस्सेदार लहरे: तर उन्को कथामा पूजा जहिले नि नेगेतिब हुने यानी सोझी होइन भनेको अनी दिपिका सोझी किन हुने पूजा: दिपिका सोझी रे लोल लहरे: खुलस्त बटाइदिनुपर्यो पूजा: नाम मात्र को सोझी हो, गर्ने सबै ऊ फस्ने चाँही म हो, अब साथी भएछी गर्नै पर्यो, मन नै कोमाल छ मेरो लहरे: तिम्रो मन कोमल छ भनेर मलाई नि थाहा छ पूजा: लहरे, कसरी लहरे: अब तेती राम्री मान्छे मन कोमल नभय कस्को हुन्छ र पूजा: लहरे यू आर सो स्वीत लहरे: थ्याँक्स, अनी अरु भन्नुस् दिपिका को बारेमा पूजा: अँ सुन केटा हरु जिस्काउन उसलाई जानु पर्ने, अनी फेरी एक्लै नजाने मलाई पनि लग्नु पर्ने, अनी उस्को कथा मा मलाई केटा सँग घुम्न जान्छ भनेर लेख्ने, तेस्लाई त लहरे: पूजा आबेस मा नआउ तिमी, रिस राम्रो चिज होइन, कूल डाउन, भन्छन नि "You will not be punished for your anger, you will be punished by your anger." पूजा: कस्तो राम्रो बिचार लहरे, आइ एम इम्पप्रेस्द, आइ लाइक इत लहरे: थ्याँक्स, अहिले त दिपिका चौतारी गीतीलहर कार्यक्रम को सह-सन्चालिका भएर धेरै नाम र दाम कमाइरहको छ नि पूजा: हो र लहरे: अनी पूजा: त्यो दिपुलाई पख, अस्ती मलाई अली पैसा चाहियो, अली पैसा पठाइदेउ भन्दा छैन रे, कहाँ बाट आउछ पैसा रे, अमेरिका मा पैसाको रुख छ म तिपेर पठाइदिन्छु रे भनेर स्यातर हान्यो, लहरे: सो स्याद, तेसो गर्नु नहुने, बत दोन्'त वोरी, म छु नि पूजा: आइ नो ४२५६३२५ लहरे: मैले बुझिन पूजा: कस्तो सोझो तिमी त, तेही क्या लहरे: ओ ओके पूजा: अहिले पछी है। लहरे: ठीक छ पूजा, दर्सक ब्रिन्द उहाँ हुनुहुन्थ्यो पूजा हामीलाई दिपिका को बारे मा केही जानकारी दिदै, अहिले सम्म केही पनि निर्णय भाको छैन, निर्णय आएपछी हामी फेरी आउनेनै छु तबसम्म को लागि क्यामरावोम्यान बसन्ती का साथ म लहरे बिदा चाहन्छौ, नमस्कार। (अफलाइन लहरे: मेरो सेल फोन खोइ, कहाँ छ सेल फोन, चाहिया बेलामा सामान नपाउने, ल ल भेट्यो, अनी कसै सँग फोन कार्ड छ, ल त्यो फोन कार्ड मलाई देउ, पैसा पछी दिउला:। चाहिया बेलामा फोन नलाग्ने कस्तो उफ - लाग्यो लाग्यो, हेलो हेलो को म लहरे, पूजा हो,सञ्चै, आइ एम गूड् द्यान्ङ {ढोका बन्द भएको आवाज } )
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 05-21-08 10:26
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लोल लहरे है पहरे तेरो गाई ले धान खायो कती मुठी बीस मुठी लोल
|
|
|
Pretty
Please log in to subscribe to Pretty's postings.
Posted on 05-21-08 10:31
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लोल लहरे है पहरे तेरो गाई ले धान खायो कती मुठी बीस मुठी लोल
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 05-21-08 10:40
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लोल लहरे है पहरे तेरो गाई ले धान खायो कती मुठी बीस मुठी लोल
|
|
Please Log in! to be able to reply! If you don't have a login, please register here.
YOU CAN ALSO
IN ORDER TO POST!
Within last 200 days
Recommended Popular Threads |
Controvertial Threads |
TPS Re-registration case still pending .. |
ChatSansar.com Naya Nepal Chat |
Toilet paper or water? |
TPS EAD auto extended to June 2025 or just TPS? |
Biden out, Trump next president, so what’s gonna happen to TPS, termination? |
मन भित्र को पत्रै पत्र! |
Anybody gotten the TPS EAD extension alert notice (i797) thing? online or via post? |
Tourist Visa - Seeking Suggestions and Guidance |
TPS Work Permit/How long your took? |
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19? |
advanced parole |
TPS Renewal Reregistration |
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class) |
Guess how many vaccines a one year old baby is given |
Sajha Poll: Who is your favorite Nepali actress? |
Biden said he will issue new Employment visa for someone with college degree and job offers |
Why Americans reverse park? |
Nepali Passport Renew |
Driver license help ASAP sathiharu |
They are openly permitting undocumented immigrants to participate in federal elections in Arizona now. |
|
|
NOTE: The opinions
here represent the opinions of the individual posters, and not of Sajha.com.
It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address
if you want any posting to be considered for deletion. Your request will be
handled on a one to one basis. Sajha.com is a service please don't abuse it.
- Thanks.
|