world_map
Replies to this thread:
More by world_map
What people are reading
Subscribers
Please log in to subscribe to world_map's postings.
:: Subscribe
|
~~ चौतारी - शतकांक विशेष ~~
[Please view other pages to see the rest of the postings. Total posts: 713]
[VIEWED 292679
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
world_map
Please log in to subscribe to world_map's postings.
Posted on 02-13-08 11:51
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागत
-- चौतारी - शतकांक विशेष -- चौतारी (विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)
हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको
१०० औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'
**********************************************************************
लौ बसुम यही चौतारीमा
Chautari (Chow-tar-ee) :
(World's first and finest internet IMPROV in Nepali language)
Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.
*गोताएँ दाइको ब्लग *नमेको भेला हुने अड्डा
दौंतरी
ह्याप्पी प्रणय दिवस (भ्यालेन्टाइन्स डे) फेब १४
तिम्रो याद
------चित्रे हरेक बिहान रविका प्रज्जवलित किरणसँगै हरेक दिन हावाका शीतल झोंक्कासँगै हरेक साँझ सागरका उर्लँदा लहरसँगै अनि हरेक साँझ जूनको मीठो प्रकाशसँगै म आफैंलाई तिम्रो यादमा भुलेको पाउँछु कल्पनाको बागमा डुलेको पाउँछु अनुरागको फूलमा फुलेको पाउँछु त्यसैले तिमी सँधैं मेरो सपनाको संसारमा आउनू मेरो भावनाको माहोलमा छाउनू र मलाई सधैं तिम्रै नजीक पाउनू।
चौतारी - शतकांक विशेष
चौतारी १०० औं अंकमा प्रवेश गरेकोमा सबै ज्ञात, अज्ञात, नयाँ, पुराना, क्रियाशील गाम्ले, मूक पाठक सबैलाइ
बधाइ! यस अंकलाइ सफल पार्नको निम्ति आ-आफ्ना लेख रचना प्रकाशित गरौं। अन्य आकर्षणहरूमा-
१) चौतारी बनाउनेहरूको नामावली र बनाएको संख्या -- नमे --- २४, चिप्ले --- १, मिस दिदी --- २, सानो कान्छा --- ३ सान्नानी --- ३, नेपेसाहिंला --- १, चित्रे --- २९ गालब --- ८, कुम्ले --- ५, तितौरी --- १ दादा --- १, हरी --- ९, रामचन्द्रे ---६ रिट्ठे --- २, लहरे --- ३
२) चौतारीमा आफ्नो पहिलो दिनको अनुभव सुनाउनुहोला।
३) यो बिशेष अंकमा चौतारीका सबै पुराना मित्रहरु ले जसरी भएपनि आफ्नो अनुहार देखाउनुहोला। जति नै बिजी भएपनि एकछिनको लागि भए पनि तातो चिया खान आउनुहोला।
४) १०० औं अंकमा पहिलो ईन्ट्री गर्ने बोर्ड फर्स्टलाइ आकर्षक पुरस्कार-- अर्को चौतारी भेलामा प्रमुख अतिथि बनाइने, र आयोजकको घरमा बस्ने पहिलो प्राथमिकता दिइने।
चौतारीका दौंतरीहरू
भ्रातृत्त्व र मित्रता सधैं यसरी नै बाँचिरहोस् हरेक पाइलामा मीठो सम्झना साँचिरहोस्
गिलासमा सबैको तीनपाने हर हप्ता हाँसिरहोस् समस्त गाम्लेबीच चौतारीको नाता गाँसिरहोस्!!!
Last edited: 14-Feb-08 02:58 PM
|
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 02-17-08 11:43
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
तारेमाम है सबैलाई, चीनेको नचीनेको सबैले, अब भाउजु पनि के कुरा गर्छ। ठुल्दै ४० पर्ख अनुभब भएको मान्छे चौतारी ठुला बाठा म परीइहाल्नुभयो क्यारे। अब भाउजु ठुल्दै को बेत्तर हाल्फ भएछी भाउजु १८ बर्ख भएनी ४० भएनी सबैले बोल्लौनी भाउजु भनेर नै हो क्यारे। सबैले भाउजु भनेछी by default तपाईं नी चौतारी ठुली बाठी मा पारीहल्नु भो क्यारे। सबैलाई थाहा भएको यो कुरा universal fact नै हो। हैन र भन्या।
|
|
|
Ishwor
Please log in to subscribe to Ishwor 's postings.
Posted on 02-17-08 12:02
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लहरे लौ न सप्पै गाम्लेहुरलाई बानेर यो चौपारिआँ लडाम्न परो। यो चौपारिलाई भूतओ अड्डा जस्तो सुनसान बनार कता भागे भागे।
:-(>
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 02-17-08 12:12
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
मीनी चौतारी सम्मेलन मा म: म: खाएर सुतीराख्या होला कोही कोही, अब उठेपछी चार पाँच चोटी पाइखाना जानै पर्यो, म: म: देख्नै नहुनी यी गाउले लाई, कहाँ बाट बोलौनु, सुने पो, तैपनी यएक्चोटी बोलौनु पर्यो, एssssssssssssssssss गाम्ले होsssssssssssssssssssssssssss चौतारीमा आउनु पर्योsssssssssssssssssssssssss घाती नै सुक्यो, ल है ईश्वर म तल पढेरी मा गएर पानी पीएर आउछु, एसरी कराम्दा नी कसैले सुनेन।
|
|
|
Ishwor
Please log in to subscribe to Ishwor 's postings.
Posted on 02-17-08 12:24
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
घाँटी सुकेको बहाना बनार तेइ खोया बिर्को धोक्न जान लाको हेरन यो लहरे पुनि, कम्ताको बाठो छ र। बरु त्यो भट्टीआँ जो पैला भेट्टाइन्च तानेर ल्याएस् है।
;-)>
|
|
|
Harka_Bahadur
Please log in to subscribe to Harka_Bahadur's postings.
Posted on 02-17-08 12:36
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हैन हो के भयो चौतारीमा आझ, को हो बिहान बिहान देखी टोल्नै थ्र्कौने गरी करौने, के भो, लु मनी आए अब भिडुम लु। लु त्यो खोय बिर्को निकल ईश्वर दाई भाई बशुम थालौ आझ बिहान देखीनै जे पर्ला पर्ला। माथि वहाँ म:म: खाएको कुरो सुनी हालेउ, आफुले त त्यो मो: मो: भनेको के हो ह भन्ने बेला भयिसक्यो अब त, कुरो मात्रै हैन फोटो पानी हेरम न त्यो मो:मो: को यस्हो हेरेर चित्त बुजम्न हो, नत्र चोखे लग्ला है, खाएको नपच्लनी फेरी।
|
|
|
SurNaTal
Please log in to subscribe to SurNaTal's postings.
Posted on 02-17-08 12:38
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
तिम्रो जस्तो मुटु मेरो पनि तिम्रो जस्तो माया मेरो पनि नबोलाउ मलाई निस्ठुरी भनी तिम्रो जस्तो माया मेरो पनि
तिमीलाई अंगाली कता कता भागी जाने धोको मेरो पनि पिर बेदना तिम्रो जती तेती नै त छ या मेरो पनि न बोलाउ मला निस्ठुरी भनी तिम्रो जस्तो माया मेरो पनि।
हो कि के के
नमस्ते ईश्वर जि, नेप्ची भाउजु, लहरे, चेली र अरुहरु।
भौते दाइको कुरो खोतलिदिएकोमा इशोर लाई धन्यवाद। हे हे। आफु पनि उही पुल्चोके हो कि कसो। अनी तेउसास गाम्को के छ नि मेसो?
|
|
|
SurNaTal
Please log in to subscribe to SurNaTal's postings.
Posted on 02-17-08 12:40
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हर्के मट्साप पनि आएछन। सानीवेर जडौ तक्र्याए है।
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 02-17-08 12:42
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ल हेर ईश्वर मैले दुई जना लाई लीएर आए, यो हर्के आउन पाछैन खानाको कुरा गर्नै पर्छ है, ल बस्दै गर म अरुलाई पनी लीएर आउछु।
|
|
|
Harka_Bahadur
Please log in to subscribe to Harka_Bahadur's postings.
Posted on 02-17-08 12:47
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
सुन्तले मद्साब्को के छ खबर, लु गीत त रमाइलो गयी सकेछनी आउने बित्तिकै। लहरेले के खाएउ आझ कि भोक्कै हो अझै
लु थालम केही गरौ चौतारीमा बशेर केही त गरौ हो।।।।।।।।।।।।
लु अब मादल घन्कार नाच्ने हो कि। यस्हो साँझामा कथा साथा छ कि एक नजर लगायी हालौ है त। हैन यो चौतारीमा सबै ईन्जिनियर, डाक्टर मात्रै छन कि के हो। कमर्श म मात्रै परेकी के हो ह।
|
|
|
SurNaTal
Please log in to subscribe to SurNaTal's postings.
Posted on 02-17-08 12:55
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हर्क बहादुर मात्साब, धेरै थरी छन चौतारीमा, चारै जात र छत्तिसै बर्ण। भनेपछी गुरु चाँही हिसाब किताब वाला पर्नु भो।
लहरे बौचा, यता पनि एक गिलास पाम न। एसो सितन पनि केही भए, भातमास सटमास तारम न गाँठे।
|
|
|
Harka_Bahadur
Please log in to subscribe to Harka_Bahadur's postings.
Posted on 02-17-08 1:01
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हिजोको बाशी भात भुटेर खायियो क्या मिठो है फरायी राइस। लौ त्यो गिलास चै यता पानी पास गरम है। अनी त्यो पाङ्रा फरै एक प्लेट मलाई नि पाम त खै, हात नै पुगेन, ओि सुन्तले खै पास गरम त्यो प्लेट।
|
|
|
SurNaTal
Please log in to subscribe to SurNaTal's postings.
Posted on 02-17-08 1:07
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हर्के गुरु, म पनि फिराइ राइस खार आम है त।
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 02-17-08 1:15
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लौ एकै चोटी दुइ दिने तारेमाम्।
हिजो ज्यादै ब्यस्त भएर बिजी रहें। महारथी पूण्टेण्द्र परियार् परिवार् तथा रिट्ठे राज रायमाझी बाटो भुलेर हाम्रो डेराँ आइपुगे छ। म: म: खाम् ठुलदाई भन्दै जिद्दी गर्न थाले। अब के अर्नु। कर गर पछि खुवाउनु पर्ने नै भयो, ठुलदाई को मन हो।
|
|
|
Harka_Bahadur
Please log in to subscribe to Harka_Bahadur's postings.
Posted on 02-17-08 1:20
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
खै फुटोनी हेरम्न ठुल्दै, त्यसरी मो:मो: खाएको कुरो गर्नु हुन्न यहाँ सबैको अगाडि, चोखे लाग्छ क्य ठुल्दै, मो:मो: भनेको कस्तो हुन्छ ह ठुल्दै।
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 02-17-08 1:30
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 02-17-08 1:32
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हाम्ले पनी हिजो म: म: बनाउन try गरे, बनेछ, हीजो अली खाए, आज fry गर्दा त झनै मिठो भएछ गाथे
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 02-17-08 1:33
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हर्क बहादुर् मात्साब, ठुलदाईको ३६ बर्षिय अनुभव सहितको म:म: को फोटो टास्न नि सोच-रिसोच गर्नु पर्ला जस्तो छ। अस्ति कस्ले हो, यस्तो भोक लाग्या बेला म: म: को फोटो कस्ले राख्यो भन्दै झोक पोख्दै थियो। कम्पुटर नै फोर्देला भन्ने डर लागो हो।
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 02-17-08 1:36
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
कुखुराको पखेटा नी छ, खाने हो।
|
|
|
Harka_Bahadur
Please log in to subscribe to Harka_Bahadur's postings.
Posted on 02-17-08 1:40
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
आझ त घरमा नै तीन चोटि हिजोko बाशी भात लाई फीराइ गरेर खायी सकियो ठुल्दाइ, आझ चै भोक लागेको छैन, खाली मो: मो: कस्तो हुन्छ भनेर हेर्ने सोख लगेको छ, तेशैले हेरम भनेको ठुल्दाइ, छ भने हेरम नत्र जाउ चिलिम तानम, आझ त ठुल्दैले मो:मो: खादा खादा चिलिम तान्न नै बिर्सेंकी के हो। अनी त्यो रिथ्हे चै के गर्दै छ ह त्यहा, मो:मो: पचायो कि पचाएन तेल्ले। कि सल्लुको गाना सुन्दै हिडि सक्यो खर्क तिर।
|
|
|
Harka_Bahadur
Please log in to subscribe to Harka_Bahadur's postings.
Posted on 02-17-08 1:43
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
त्यो लहरे बौचाको मो:मो: नि मो:मो: हो त्यो त चाइनिजको स्टोर बाट लेर आको फ्रोजेन मम हो। यो चै पक्काहो नत्र बाजी थोकम हैन भने।
|
|
Please Log in! to be able to reply! If you don't have a login, please register here.
YOU CAN ALSO
IN ORDER TO POST!
Within last 90 days
Recommended Popular Threads |
Controvertial Threads |
TPS Re-registration case still pending .. |
Anybody gotten the TPS EAD extension alert notice (i797) thing? online or via post? |
Toilet paper or water? |
ChatSansar.com Naya Nepal Chat |
Mamta kafle bhatt is still missing |
ढ्याउ गर्दा दसैँको खसी गनाउच |
Tourist Visa - Seeking Suggestions and Guidance |
Ajay Kumar Dev sentenced to 378 yrs |
Problems of Nepalese students in US |
Nepali Passport Renewal |
Biden out, Trump next president, so what’s gonna happen to TPS, termination? |
Are Nepalese cheapstakes? |
wanna be ruled by stupid or an Idiot ? |
Sajha Poll: Who is your favorite Nepali actress? |
अरुणिमाले दोस्रो पोई भेट्टाइछिन् |
seriously, when applying for tech jobs in TPS, what you guys say when they ask if you have green card? |
MAGA denaturalization proposal!! |
How to Retrieve a Copy of Domestic Violence Complaint??? |
Biden formally Stands Down!!! |
Nepali Psycho |
|
|
NOTE: The opinions
here represent the opinions of the individual posters, and not of Sajha.com.
It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address
if you want any posting to be considered for deletion. Your request will be
handled on a one to one basis. Sajha.com is a service please don't abuse it.
- Thanks.
|