[Show all top banners]

sano_kanchha
Replies to this thread:

More by sano_kanchha
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 Chautari XV

[Please view other pages to see the rest of the postings. Total posts: 300]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 NEXT PAGE
[VIEWED 104059 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 15 pages, View Last 20 replies.
Posted on 05-04-06 5:55 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौपारि चौपारि ---- चौतारि चौतारि
लौ त सुरुवात मैले नै गरेको छु ।



sanokanchha.jpg

ल त साथीहरु आउनुहोस् बिसाउनुहोस्, रमाइलो गर्नुहोस् ।
बिर्खेमाइला,चित्रे,दादा,पुन्टे,काका,सिरे,भौते,गोतामे,मुन्द्रे,लाले, गलब,
पिकरेली, कलंकि,साँहिला, आइते मुखिया, लालुपाते, गुरासे, लाउरे,लुते,
नटे, डल्ली, सेर्पिनि,लन्लि,रामकिस्ने,रुइना, नेप्चे, बेमानि ,आशे,चिप्ले,
परदेशी,पानपाते,हर्के,यामे , सुभे ,मिस , ठुल्नानि , हिते ,नारने र
कैले....(अरु कति कोनाम छुटयो पछि का दिन हरु मा राख्दै अरमला )
सबै लाइ यो सबैको साझा चौपारीमा म सानोकान्छाको तर्फ बाट सबै लाई
नमस्कार अनि स्वागत छ ।
यो चौपारि लाइ रमाइलो मात्र होइन एउटा सुचना को स्रोत पनि बनाउनु पर्ने
बेला भएको छ त्यहि अनुरुम मैले यो चौपारि लाइ केहि सामान्य रुप मा परिमार्जित
गर्ने प्रयास गरेको छु । तपाइ हरु (गाम्ले हरु ) लाइ कस्तो लाग्यो लेख्दै गर्नु होला।

बिएफबिसगोर्खा रेडियो

माछापुच्छ्रेएफ एम

बिबिसिनेपालि सेवा

लौ त अब यो चौपारि लाइ पनि पुराना चौपारि लाइ जस्तो रमाइलो बनाउदै लग्नु
हुनेछ भन्ने मैले आशा राखेको छु । पुराना गाम्ले हरु लाइ पनि यो चौपारि लाइ मल
गर्न पनि नभुल्नु होला भन्दै यो यो चौपारि को शुभारम्भ गर्दछु।
उहि तपाइ हरु को सानोकान्छो।
 
Posted on 05-09-06 5:34 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 05-09-06 10:22 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौन !!!! कोहि निदाएछन् कसैलाई रुघा खोकि लागेछ, कोहि हाजिर गर्दै भाग्दै, कोहि स्कुल नै नआउने।हैरानै भयो
राजिनामा दिनु पर्यो अब त:(

चीत्रे धेरै गएल भएको छौ ।तिम्रो त फेरि नाम लेखाउनु पर्ने भा छ:)
 
Posted on 05-09-06 10:27 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठूल्नानीलाई बधाइछ !!!!!! अब स्पिचथेरापि जान नपर्ने भएछ:D
 
Posted on 05-10-06 1:29 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल म हाजिर गर्न आइ पुगे
रोल्ल लम्बर
२१
यस् मिस्

रुघाले सिकिस्त पारो क्या
यसो निदाउन खोज्यो निन्द्रै लाग्दैन
तेही भएर चौतारो मा आएर सुतेको ता
घ्वार् घ्वार् निन्द्रा पो लागो त
 
Posted on 05-10-06 6:54 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मास्टर्नी दिदीलाई मेरो बुबाले लेखिदिनुभएको बिरामी बिदाको चिठ्ठी:

आदर्णीय मास्टर्नी दिदीज्यू,
साझा चौतारी ईस्कूल,

मेरो छोरो चित्रे (पूरा नाम: चित्र बहादुर मुखिया), रोल नं ८, आन्दोलनको क्रममा पर्हरीले लखेट्दा बाटोमा लडी चोट लागेको हुनाले डाउडर सा'पको सल्लाह बमोजिम आराम गर्नु परेकोले केही हप्ता ईस्कूल आउन नसकेको हो। कृपया नाम नकाटी हाजिर कापीमा बिरामी बिदा मिलाई दिनु भएमा आभारी हुने थिएँ।

भवदीय,
चित्रेको बुबा
 
Posted on 05-10-06 7:12 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सबै लाई मेरो तोते बोली मन पेर्दो रैछ तेसैले न फेरी अब देकी तोते बोली नै लेक्छु ।
मास्तेर्नी दिदी त्यो चित्रे ले आँफै लेखेको चित्ती हो । उस्को बुवा ले लेखेको होईन । ल त्यो चित्ती को तल हेर्नुस् त चित्रे को बुवा रे खै त उस्को बुवा जो हस्तचेर(sign) ।
 
Posted on 05-10-06 7:42 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रोल्नम्बर्२१ नेप्चे को होकि याहूको? म त रनभुल्ल पो भए त । रोलनम्बर २१ त त नेप्चेकोपो त याहू। खिचतानि पो भयो मन्त्रीको कुर्सि जस्तो:)

चित्रेभाइ !!!?? :)
हो हो ठुल्नानी मलाइ नि तेस्तै लागेको नत्र मलाइ मास्टर्नि दिदीज्यू होइन मस्टर्नी नानी लेखिदिनुहुन्थ्यो होला।।त्यै पनि हेरौ अरुबेला जस्तो होइन आन्दोलनम परेको कुरा पर्यो
 
Posted on 05-10-06 8:22 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मास्टरनी दिदी बिचार पुरानुस् । के था आन्दोलन मा गको भेनेर कतै साथी भाइहरु सँग चिलिम तान्दै बसेको त होईन । येसो बिचार् पुरानु पर्यो।

रोल् #६ थुल्नानि
हजिर् मिस्
 
Posted on 05-10-06 8:23 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मास्टर्नी दिदी मेरो रोल नम्बर कति हो? हाजिर छु है म पनि।
प्रिती --> Yes Miss
ठुल्नानी तिमी कति कक्षामा पुग्यौ? तोते बोली त राम्रो हो तर अब ठुलो कक्षामा चाँही सिक्दै जानु पर्छ है त । हामी सँगै सिक्दै छौँ नि ।
चित्रे को चिट्ठी ले त मलाई पुरानो कुरा याद आयो। मेरो दाइ २ कक्षामा हुँदा एउटा ५ कक्षामा पढने नेवार साथी सङ्ग चिठि लेखाएर इस्कुल् बाट भागेको थियो रे -- "आज बिडा भोली आउनु" लेखेको थियो रे त्यस्मा । :)
 
Posted on 05-10-06 9:25 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रोलनम्बर ५
प्रिती
वास्तवमा मलाइनै थाहा छैन कस्को कति रोल नं हो । सबैजना आ-आफै भन्नेहो के :D


हैन नि !!त्यति सारो बदमास छैन के ठुल्नानी मेरो भाइ चित्रे
 
Posted on 05-10-06 10:48 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लामो समए सम्म स्कुल पनि बन्द
आफ्नो रोल लम्बर पनि भुलिएछ

मिस तपाइले नै हेरेर भनिदिनुस् त
कति हो मेरो लम्बर
 
Posted on 05-10-06 10:53 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हैन, त्यो चिठ्ठी मेरो बुबाले नै लेख्नुभा' हो, सही (sign) चैं अघि ठूल्नानीसँग तानातान हुँदा च्यातियो र अहिले मेरो झोलाभित्र फेला परो। ल यो मेरो बुबाको सही पनि बुझाएँ ल, पर्माणको लागि।

 
Posted on 05-10-06 10:59 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आघि ताना तान गरेको ता देखेको थिये
चिठ्ठी पो च्यातेछन
 
Posted on 05-10-06 11:38 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओहो आज त टन्न गाम्लेहरु आका रैछन नि चौतरी मा, रमाइलो हुने भयो।
सबै लाइ नमस्कार है।
:)

रोल नम्बर २१ त मेरो पो त नि। मिस दिदीको हाजिर कपिमा पनि मेरै नाम छ।

रोल नम्बर : २१
बिध्यार्थी को नाम : नेप्चे प्रसाद नेपाल

हैन हो, २-४ दिन स्कुल बन्द भयो भन्दैमा आफ्नो रोल नम्बरनै बिर्सन त भएन नि।
:P

यो ठुल्ननीलाइ के भाको होला, कहिले चाइ प्रस्ट बोलि, अनि फेरि कहिले चाइ फेरि तोते बोली; दोधारमा नै पार्ने के। मुसो कमल थापा जस्तो कहिले एता, कहिले उता।
:P
 
Posted on 05-10-06 11:49 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

य नेप्चे नाम बिर्से त ल के गर्नु
बिर्सिन्चु भनेर बिर्स्या हैन क्यारे
लामो समय स्कुल न खुल्दा भुलियो नि त
बुढेस कालाँ पढ्न लाको के हुन्थ्यो
खै
 
Posted on 05-10-06 11:57 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चित्रे तिमी कस्तो झुत्ता मैले कहिले तिम्रो चिट्ठी ताने लौ भन । म सँग तानातान गर्दा चात्यो रे ।
मास्टरनी दिदी त्यो उस्को बुवा को हस्ताचेर होईन । उस्ले आँफै ले हस्तचेर गरेको ।
 
Posted on 05-10-06 11:58 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

याहू दाइ,
बुढेउली लागे पछि बिर्सिने रोग लाग्छ रे, मेरो हजुरमुमाले भन्नु भाको।
:P

तपाइको रोल नम्बर त मेरो भन्दा अगाडी हैन र? अस्ति नै एक चोटि मैले बिर्सेर तपाइको पालो मा एस मिस भनेको जस्तो लागेको थियो मलाइ। तपाइको रोल नम्बर २० होला सायद।
:)
 
Posted on 05-10-06 12:04 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यामे तिमी झुत्ता नबोल । चित्ती तानातान गरेको देखेको रे । यामे तिमी ले चस्मा लौन वीरसेको जस्तो छ ।
 
Posted on 05-10-06 12:21 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

के भन्या यो ठुल्नानि ले
लौ हेर तिमि हरु झगडा गरेको
यो बुढो मुन्छे ले ढाँट्या हुम्ला त ??????????????

 
Posted on 05-10-06 12:24 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए ल बल्ल आफ्नो लम्बर सम्झे

हो
नेप्चे हो तिमिले भन्या शोरै आना ठिक हो जस्तो लागो मुलाइ त


यो बुढेश काला सुध्हि पनि हरायो
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
I hope all the fake Nepali refugee get deported
ढ्याउ गर्दा दसैँको खसी गनाउच
Tourist Visa - Seeking Suggestions and Guidance
Those who are in TPS, what’s your backup plan?
and it begins - on Day 1 Trump will begin operations to deport millions of undocumented immigrants
From Trump “I will revoke TPS, and deport them back to their country.”
Travel Document for TPS (approved)
wanna be ruled by stupid or an Idiot ?
To Sajha admin
MAGA denaturalization proposal!!
How to Retrieve a Copy of Domestic Violence Complaint???
MAGA and all how do you feel about Trumps cabinet pick?
All the Qatar ailines from Nepal canceled to USA
MAGA मार्का कुरा पढेर दिमाग नखपाउनुस !
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters