[VIEWED 208298
TIMES]
SAVE! for ease of future access.
hetterika!!
Please log in to subscribe to hetterika!!'s postings.
Posted on 08-26-07 4:53
PM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
चौतारी - ७२
नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागतम --चौतारी - भाग ७२ -- चौतारी: (विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च) हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ७२ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। ********************************************************************** 'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ' ********************************************************************** लौ बसुम यही चौतारीमा सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, sky - आकासि मैंयाँ आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं। Chautari (Chow-tar-ee) : (World's first and finest internet IMPROV in Nepali language) Running since 7 Sept 2005 in a total of 72 editions. Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland. *गोताएँदाइकोब्लग चौतारी आईडल प्रतियोगिता नेप्चे:
भउते:
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 08-28-07 12:55
PM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
tiru malai modeling garna kina nabolaako ni
Tyra
Please log in to subscribe to Tyra's postings.
Posted on 08-28-07 1:00
PM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
Durgesori
Please log in to subscribe to Durgesori's postings.
Posted on 08-28-07 1:01
PM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
सुन्तले जि आपने तो कमाल हि कर दिया वा वा वा । मेरे हिसाब से तो आप हि चौतारि आइडल बनेंगे।
कुम्ले ब्रो आजकल चनादाइलाइ इन्डियन आइडलको भुत चढेको छ। धोतिहरु सँग जुध्या जुध्यै छन्।
Tyra
Please log in to subscribe to Tyra's postings.
Posted on 08-28-07 1:11
PM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
O thulnani आज किन चौतारी सुन्सान् भा' ? कि हाम्ले राखि बाध्लान् भनेर सब लुक्या जस्तो छ हिन्दि फिल्म मा जस्तो
TO my dear brothers BHAUTEDA AND PUNTEDAA:
world_map
Please log in to subscribe to world_map's postings.
Posted on 08-28-07 1:14
PM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
नमस्ते गाम्लेहरू!!!
आज कुम्लेले चौतारी आइडल रूबरू प्रस्तुत गरिसकेका हुनाले र सबै प्रतियोगीहरूको ईन्ट्री नआइसकेको हुनाले भोलिसम्मको लागि भोटिङ् स्थगित गरिएको छ।
कुम्ले! गुड जब् ईन रूबरू! दामीऽऽऽ!
सुन्तलेको अडिशन राम्रो लाग्यो!
अरू प्रतियोगीहरू नहतारिकन आज राति घर गएर, रेकर्ड गराएर भोलि बिहानसम्म अपलोड गरे नि हुन्छ, धनियाँवाद!
तिरू, के छ? तिम्रो बराजूको फोटू खै?
दुर्गे भाउजू नि गाना गाम् न ल, बच्चीहरूसँगै!
Maverick_
Please log in to subscribe to Maverick_'s postings.
Posted on 08-28-07 1:17
PM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
लौलौ रक्षा बन्धन भएर, सबै केटाहरु आज भागे जस्ता छन्।
Birkhe_Maila
Please log in to subscribe to Birkhe_Maila's postings.
Posted on 08-28-07 1:17
PM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
क्यार्दै छौ भुराभुरि हो????
तो के जाति सपैले टाँसेओ गित बेलुइखेर(भरे) हेरौँला के रे!
ठुलि हिजो भुसुक्क भएछु हेरन पछि, आज पठाम्छु ल?
हन फेरि निलो अछ्छेराँ त लेखिन कतै??? भन भन तितौरी? क्यार्नु आँखो देख्दिन राउँररि!
अब तो दोर्सो के जाति गाला राउन्डाँ चाइँ अलि ठिटा ठिटिओ गित गाम्नु परो, नत्र भोटै पाइएन गाँठे!
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 08-28-07 1:18
PM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
tiruuuuuuuuuu timle thik bhaneu. luki luki chautari herdai hola
Birkhe_Maila
Please log in to subscribe to Birkhe_Maila's postings.
Posted on 08-28-07 1:21
PM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
लोल!
होला होला सपै लाखापाखआ क्यार्न लाए भनेओ त के जाति राखि बाँधिदिन्छन भनेर होला!
आज क्वाँटि पकाम्न परो, हिजो भिजाएर राखेको थिएँ!
Tyra
Please log in to subscribe to Tyra's postings.
Posted on 08-28-07 1:21
PM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
हो भन्या maverick and thulnanu
mora asati haru :P हजुर्बा सप्पै रातो अछेर् भएछ का को निलो हुनु
Last edited: 28-Aug-07 01:22 PM
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 08-28-07 1:21
PM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
बिर्खे दा आज जसरी भएनी पथाउनुस् होइन भने कत्ती।
व्हेर इज माइ निस दाई n हिज rap गीत।
भउते
Please log in to subscribe to भउते's postings.
Posted on 08-28-07 1:22
PM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
.......thulnani आज किन चौतारी सुन्सान् भा' ? कि हाम्ले राखि बाध्लान् भनेर सब लुक्या जस्तो छ हिन्दि फिल्म मा जस्तो ............
तितौली, यो तिम्रोलागि
उता जवाफ खै !
सुन्तले ! दामी छ, स्वदेश र प्रदेशमा सँगै हुँदाका दिनहरु सम्झाइदिनु भो। सि बल्कमा नि घन्किन्थ्यो नि मादल र बाँसुरी खुप।
सप्पैलाई जदौ !
Last edited: 28-Aug-07 01:23 PM
world_map
Please log in to subscribe to world_map's postings.
Posted on 08-28-07 1:23
PM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
ओ बिर्खे बूढा, यता पनि क्वाँटी पठाम् त! आफैं मात्र खाने?
लोभी बूढा!
SurNaTal
Please log in to subscribe to SurNaTal's postings.
Posted on 08-28-07 1:24
PM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
भाग्नु नि परो केरे नि। नत्र मन् पराएकी ले लुत्त राखि बन्धिन् भने बर्बाद् भएन। कुरो नि एउटा।
लु मेरो आडिसन् मन् पराइदिएकोमा ठुली, दुर्गी भाउजु, चित्रे दाई र सबैलाई धन्याबाद्।
Tyra
Please log in to subscribe to Tyra's postings.
Posted on 08-28-07 1:26
PM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
thank u dadu ! :D
taraकसरि आयो फोto मैले राख्या थि माथि, अर्को राखि ko आएन ni
Birkhe_Maila
Please log in to subscribe to Birkhe_Maila's postings.
Posted on 08-28-07 1:26
PM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
हँ रातो भओ रे???
कताडि रातो रउँ लाएछ त हँ? यो बुडेसकालाँ त रातो राउँरो गुल्यो मिठो हुनु नपर्ने त! काँ निर कत्तड फुस्किझैँ लाओ गाँठे मलाई त!
हन ए नातिनि, हन तिउँरो गित सुन्न पा हुन्तो के रे नि? क्यार्न के जाति परतिभा लुकाम्छौ हँ? कलाकारलाई कला आउँछ आउँछ, तेति राउँरो चित्र बनाम्ने मुन्छेले गाउन पनि राम्रै सक्छौ नि! म बुडो ले भजन गाइँ अब तिमि तो ताराबाजि लै लै भनेनि गाउन नानु! अनि हजुरबा नातिनि मिलेर यो के जाति आइडोलको सपै पुरस्कार हात पार्नु पर्छ!
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 08-28-07 1:26
PM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
भाउते दा बल्ल फुर्सद पाको जस्तो छ नि। खै त राखी को गिफ्ट हाम्लाई
Tyra
Please log in to subscribe to Tyra's postings.
Posted on 08-28-07 1:27
PM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
भाग्नु नि परो केरे नि। नत्र मन् पराएकी ले लुत्त राखि बन्धिन् भने बर्बाद् भएन।**** lol suntale ROFTL
e suntale malai ni raamro laagyo tyo geet ta :)
Last edited: 28-Aug-07 01:28 PM
Birkhe_Maila
Please log in to subscribe to Birkhe_Maila's postings.
Posted on 08-28-07 1:28
PM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
भउते नि अनमरिएछ!
हन ए भउते तो हिजा राति को जिरा मरिच सुन्दै कति हाँस्नु! हाहाहाहा
अब अर्को राउन्डाँ त मदनवाको झाँको झार्ने हो नि तिउँले???
भउते
Please log in to subscribe to भउते's postings.
Posted on 08-28-07 1:29
PM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?