[VIEWED 209624
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 07-28-08 8:59
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
~ चौतारी १२४ ~
हाँसो
ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन
उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १२४ औं संस्करणमा आइपुगेका
छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने
पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि
यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी
स्वागत छ।
"जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत
रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र
एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक
स्वागत गर्छ"
Meet the
world's finest school teachers, unbeatable students, mischievous
senior citizens, wildest , vacationing revolutionaries, rethinking
moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers,
alcoholics, workoholics, home-makers, pretty damsels, fierce
contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of
Sajhaland.
Chautari (Chow-tar-ee): (World's first and finest internet IMPROV in Nepali language)
|
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 08-01-08 10:08
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
बिस्टे लगायत पछी आउने चिप्ले, दीपीका, लहरे, जिम्माल बा सबैलाई मेरो हार्दिक अभिवादन !
ठुल्दाइको दोश्रो राउन्ड चाडै भएन र आज? तारेमाम है दाई !
जिम्माल बा, नयाँ उखान बुनिएछन्त ! 'दु:ख पाइस् जिम्माले आफ्नै ढंगले' ! के गर्नु जिम्माल बा कामले मानिसलाई कैले छोड्दैन ! 'काम पूजा हो', 'पूजा नै काम हो' !
चिप्ले, रातभरी तिमी रोइदिदा रोएथे म केही बेर केही बेर तिमी हाँसी दिदा हाँसेथे म धेरै बेर अनी पौरुसताको के कुरा चौडा छातीको के कुरा सुखमा हाँस भन्छौ भने दु:खमा कहिले रोएथे
तिमीले भनेका सारा देव छोएर...........
यो गीत मैले होस् मै गाएको हो, बेहोस् हुन अब छोड्देको मैले ! किन गल्ती छ र गीत?
दीपीका, म सञ्चै छु ! हो म बुझ्छु नि कुरा ! सबै कुरा बुझ्छु है लहरे?
|
|
|
chipledhunga
Please log in to subscribe to chipledhunga's postings.
Posted on 08-01-08 10:13
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
होइन ए लहरे, पहरे खहरे ५० डलरे? मैले अहिले के सूचना निकाल्याछु र त्यसो भन्नलाई? हाम्रा हातले त तेस्ता कुनै सूचना लेख्या छैनन् तिम्रा जाँड खा आँखाले के देखे कुन्नी? अहिले रसरङ बिभागबाट बर्खास्त भए पछी थाहा पाउछौ।
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 08-01-08 10:16
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हिजो लेखेको बिर्स्यो - के सोच्या हिजो गल्ती गर्यो आज सजाय पायो - गाल्ती गरेर चोखिन्छौ भनेर सोचेको तिमीले - अझ बढी कराउछ
हो बा हो रिट्ठे ले धेरै बुझ्छ
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 08-01-08 10:32
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
रातभरी तिमी रोइदिदा रोएथे म केही बेर केही बेर तिमी हाँसी दिदा हाँसेथे म धेरै बेर अनी पौरुसताको के कुरा चौडा छातीको के कुरा सुखमा हाँस भन्छौ भने दु:खमा कहिले रोएथे
तिमीले भनेका सारा देव छोएर...........
आज को प्रश्न- यो गीतका गीताकार को हुन?
प्रशिद्ध अर्थ शास्त्री हुनु हुन्छ।
दोस्रो राउण्ड प्राय अड्डा बाट जदौ गर्थें अड्डा छिटो आइयो, तारेमाम छिट्टै गरियो। तारेमाम।
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 08-01-08 10:36
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
बुढी हराएको सुचना एसै चौतारी मा बिगत केही हप्ता देखी देखा परेकी, उमेर ८३ दिल बच्पन भएकी, पुरै दाँत झरिसकेकी, गिजाले चुइङम चपाउन सोख राख्ने, चाउरी परेकी अनुहार मा मोतिबुन्दु भएर उपचार भैसकेको दुइटा आँखा भएता पनि त्यती राम्ररी नदेख्ने, छुच्चो मुखको ढुकुटी भएकी, जिउको बनावट ३६-४६-३६ भएकी, कुप्रे जिउ बाट स-शओभित, कपाल आधी कालो बाँकी फुलिसकेकी, मैली बुढी भनी चिनिएकी पुरा नाम माइली बुढी मट्ट्याङ्रा भएकी मान्छी बिगत दुई दिन देखी हराइराको हुनाले, देखु हुने महानउभाबहरुले चाप्प समाती एस रस्रङ बिभागमा नबुझाईकन बिर्खे जिम्बाल को छिडी अथवा एही चौतारी मा छाड्न हुन अपिल गरिन्छ।
चौतारी रस्रङ बिभाग
|
|
|
dipika02
Please log in to subscribe to dipika02's postings.
Posted on 08-01-08 10:45
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
चिप्लु ल लिनुस् चिया
त्यही भनेको मामा यो लहरेले मलाई देखी सहेन। मलाई मात्र भनेत सहनु कहिले मामालाई के के भन्छ, कहिले दाईलाई अनी कहिले भाउजुलाई। हुँदा हुँदा बिचरी प्रेरणालाई धरी छोडेन। माइला दाइले सम्हाली नसक्नु पद दिनु भएको छ त्यसैले "भई मा न भाँडा" भएको होला
"कठैबरा मेरो भाग्गे, काम नि सकिँदइन साउलाई काल नि आउँदैन!"---बोले पिछे हसाउनु हुन्छ यो माइला दाई। नमस्कार दाई।
रिट्ठे हो नि तिमी नै छौ सबै भन्दा बुज्झकी यो चौतारीमा। लहरेलाई सम्झाउ त साथी।
ठुल्दाइ आएन त्यो गीतकारको नाम मलाई चै। तर हिजो हरी भक्त कटुवालको बारेमा सुनेर कस्तो अचम्म लाग्यो। त्यस्तो कुराहरु सुनाउदै गर्नुस् है। हाम्रो पनि ज्ञान बढ्छ।
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 08-01-08 10:53
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
मामा भान्जी को नाममा सुचना निकाल्नु पर्यो जस्तो छ - बिहान बिहान देखी किच्किच
ल ल रिट्ठे बुझाउ ल मलाई - केही बुझेन यार मैले त यो रिट्ठे मुर्दार कहाँ गयो - अहिले लात खान नपुगेको मान्छे हो के यो
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 08-01-08 10:55
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
त्यो गीतको गीतकार त विश्वम्भर प्याकुरेल हो नि ठुल्दाइ ! त्यती सजिलो प्रश्न रिट्ठे लाई?
दीपीका म लहरेलाई सम्झाउने कोशीस गर्छु है त अब देखी !
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 08-01-08 10:56
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
तिमीले भनेका सारा देव छोएर...........
यो गीत लेख्ने अर्थशास्त्री हुन- डा विश्वम्भर प्याकुरेल।
हरिभक्त जस्ताइ सरु भक्तको पनि काहानी छ। दर्दनाक चाँही होइन तर मन छुने खाल को, त्यही भएर राहुल भक्त लाई राहुल भाई बनाएको।
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 08-01-08 11:00
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
डाक्टर छुट्यो रिट्ठे, त्यसैले आधा अंक मात्र दिने निर्णय गरेको छु।
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 08-01-08 11:03
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ठुल्दाइले गीतको 'गीतकार' को 'नाम' सोध्नु भएको होइन? नाम त 'विश्वम्भर प्याकुरेल' हो ! अब उनी डाक्टर थिए कि डाँका थिए त्यो कुरा प्रश्नमा सोधिएको थिएन नि ठुल्दाइ !
ल पुरस्कार पाम त सर अब !
|
|
|
chipledhunga
Please log in to subscribe to chipledhunga's postings.
Posted on 08-01-08 11:05
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ठुल्दाइ, के उत्तर दिनु तपाईंको प्रश्नको पनि। पहिले पहिले अनमोल पुरस्कारको लोभ देखाउनु हुन्थ्यो र प्रयास गरिन्थ्यो। मिलाए पनि पुरस्कार चाँही पाउने होइन। अब त छोडें।
|
|
|
chipledhunga
Please log in to subscribe to chipledhunga's postings.
Posted on 08-01-08 11:07
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
रिट्ठे, के लोभ गर्छौ पुरस्कारको, दिने होइनन् कहिले।
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 08-01-08 11:08
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
पुरस्कार पनि लिने को इच्छा हुन्छ र? दिने को पो हुन्छ।
आधा मिलेको ले आधा पुरस्कार दिन राधा लाई सोध्नु पर्छ। राधा लाई सोध्न हर्केसंग अनुमती लिनु पर्छ।
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 08-01-08 11:10
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ठुल्दाइ मलाई त्यो आधा पाधा राधा केही थाहा छैन भरै त्यो पुरस्कार को पार्सल आएन भने टायर बल्छ पक्का हो
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 08-01-08 11:12
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
रिट्ठे ले त न मिलाए पनि ट्याम ट्याम पुरस्कार जित्छन चिप्लु। छिमेकी हुनु पर्छ ठुलदाइ को , अब त्यो पातकी जिम्माल को छिमेकी भएर के अर्नु, पुर्पुरो मा हात हाल्ने, बस्ने।
-------------------भोजन अबकाश---------------------------------
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 08-01-08 1:02
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
किन कोइ छैन हो आज - सबै घर गइ सकेको हो कि हो भने हो भन्नु पर्यो - होइन भने हाजिर जनाउनु पर्यो दुई घण्टा हुन लाई सक्यो एउटा पोस्ट छैन ल किन बिग्रेको हो एसरी - मर्न नसक्या स्याल हरु
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 08-01-08 1:24
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
अबे ओ खट्मल ! इतना बकबक काइकु रे? काइकु निन्द हराम कररहेला बे? अब्भी ज्यादा टायटाय किया न तो तेरा दुसरी टांग भि तोड्के कौवे चिलको खिला दुंगा
बोलेतो अप्पुन दुशरी राउन्डका जदउ करेरेहेला है अभी !
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 08-01-08 1:27
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
जुन गोरुको सिङ छैन छैन त्यस्को नाम रिट्ठे त्यसै भनेको हो र
|
|
|
Pretty
Please log in to subscribe to Pretty's postings.
Posted on 08-01-08 1:28
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
के छ खबर? मलाई त निन्द्रा लाग्यो... काम को थुप्रो छ क्यार्ने होला
|
|