[VIEWED 225380
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
world_map
Please log in to subscribe to world_map's postings.
Posted on 09-06-07 8:53
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
चौतारी - ७५ नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागतम
--चौतारी - भाग ७५ (हीरक अंक!) --
चौतारी: (विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)
हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ७५ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। ********************************************************************** 'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ' ********************************************************************** लौ बसुम यही चौतारीमा
सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, sky - आकासि मैंयाँ, Maverick_-माकुरे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं। Chautari (Chow-tar-ee) : (World's first and finest internet IMPROV in Nepali language)
Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland. *गोताएँदाइकोब्लग चौतारी हीरक अंक समय पंक्षी हो खुल्ला यसको बंधन बाँधेर बाँधिदैन उड्छ हर प्रहर दिन रातको पंख सेतो कालो चालेर आकाशैमा उड्छ हर प्रहर साँच्चै समय यति गतिवान् छ कि हाम्रो प्यारो चौतारीको जन्म भएको पनि दुइ वर्ष भैसकेछ, तर हामीलाइ पत्तै भएन। हाँसो, ठट्टा, कथा, कविता, दोहोरीको भाकामा दुइ वर्ष काटेको हामीलाइ दुइ दिन जस्तै लागिरहेको छ। यो समयमा अनेकौं नयाँ गाम्लेहरूको आगमन भयो, नयाँ मित्रता गाँसिए, पुरानो मित्रता अझ कसिए, चौतारी नितान्त आत्मीय लाग्न थाल्यो। ७ सेप्टेम्बर २००५ बाट शुरू भएर दुइ वर्ष पूरा गरी तीन बर्षमा प्रवेश गरेकोमा चौतारी र चौतारीवासीलाइ धेरै धेरै बधाई!!! यो अंकमा आफ्ना अमूल्य लेख रचना, कथा, कविता, मुक्तक, कहानी र अनेकौं अरू मौलिक सिर्जना पस्केर चौतारीको जन्मदिन भव्यताकासाथ मनाऔं।
|
|
|
|
Birkhe_Maila
Please log in to subscribe to Birkhe_Maila's postings.
Posted on 09-12-07 9:33
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
""R iThThe, जिम्माल बुढा, ठुलि, ठुल्दाइ, अन्तरे अनी अब आउने सबै लाई सोधेको छु है मैले, के के छ हालखबर? "" सान्नानीले पनि बा नभनेर बुढा भनिन्! हे भगवान ये सुनने से पहले मेरे कान फट क्योँ न गए!!
Last edited: 12-Sep-07 09:33 AM
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 09-12-07 9:34
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
सान्नानी लाई नमस्ते गरे। हेर हेर मेरै नाम चाँही औंरेजी म ठोक्नु पर्ने। साह्रै न हुने
|
|
|
Maverick_
Please log in to subscribe to Maverick_'s postings.
Posted on 09-12-07 9:36
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
होइन बिर्खे, अब हाम्रा हजुर बा ले , खर्दार बाजे,चारवटा छोरा पौदा को उमेरम पढ्न थालेर नि कहीं हुन्छ। लौलौ महोत्सब नै भन्छु। रिथ्ठे, होइन लौलौ अली समय मिलिरथेन। यो नेपाली लेख्न खोल्नु पर्ने झ्याल अली अप्ठेरो गर्छ खोल्न लाई, त्यसैले एसो लेखिहालुन भन्न मिल्दैन। तिम्रो चै क्या कत्ती छ कुन्नी। ठुल्दै, सँग अरु सबैलाई फेरी नमस्कार गरे है।
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 09-12-07 9:40
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
जिम्माल बुढा माकुरे मेरो धेरै छैन अली अली मात्रा हो। (क्या कती छ भन्या जस्तो लाग्छ)
|
|
|
chipledhunga
Please log in to subscribe to chipledhunga's postings.
Posted on 09-12-07 9:53
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
एक मानेमा के छ के छ दुई मानेमा दही छ ससुराली जानु पर्थ्यो साली कस्ती भैछ साली हेर्न गाको भिना साली पोइला गैछ आफ्नै साली भन्दा भन्दै अरुकी पो भैछ दिदी लाग्यो हजुर थानकोटको लाहुरेले बहिनी लाग्यो हजुर चोभारको दाउरेले बुधवारे जदौ यो बिर्खेमाइलाको।
|
|
|
miss_ me
Please log in to subscribe to miss_ me's postings.
Posted on 09-12-07 9:54
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
सब का सब बिग्रे ।यो प्रिति पनि जिम्माल बालै जिम्माल बूढा रे गाम्ले भाषा बनाको होला कि भन्छु। :) रिठ्रठे सलामवालिकुम! अनिखेरि माकुरेले चै एउटा कुरो लेख्ने चार पटक 'लौलौ' लेखेको? यो माकुरे थेगो हो म चै लागे है दर पकाम्न । निम्तो चै सप्पै लो देकिम के रे अस्ति नै
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 09-12-07 9:57
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
सान्नानी नि झुल्के छ, माकुरे नि पल्के छ। बाकी जम्मै कता अल्झे छ? तारेमाम है सन्ननी, रिट्ठे अनि नाम छुटेका सबैलाई। कहिले काहिँ बिर्सिएर आकाश खोज्दै हिड्छु भत्किएको मेरो पुरानो त्यो बास खिज्दै हिड्छु। धेरै नै भयो अल्झेको यहाँ भीड भित्र तिनै भीडमा जिन्दगीको आभास खोज्दै हिड्छु। मेरा सारा रात यहा रात हरु भए जिन्दगी नै नबुझ्ने बातहरु भए लौ फेरि एक पटक यो मर्मस्पर्शी गीतको गीतकार र संगितकार को नाम भन्नु होला। सम्झिनु पर्ने नाम हो, नेपाली सहित्य र संगित जगतमा।
|
|
|
Birkhe_Maila
Please log in to subscribe to Birkhe_Maila's postings.
Posted on 09-12-07 10:01
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
माष्टरनी नानि र चिप्लेलाई जदौ! लौ लौ माकुरे अब कुरा त गर्नु पर्यो नि? लौ लौ एक छिन बस अब! यो 'लौ लौ' को थेगो गजब लाग्यो मलाई! अलि लामो लामो लेख्दै यो प्रयोग गरम मजाको सुनिन्छ!
|
|
|
Birkhe_Maila
Please log in to subscribe to Birkhe_Maila's postings.
Posted on 09-12-07 10:02
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हन ए गाम्लेओ! हाउँरो कुम्ले त खुरु खुरु आ'र के जाति बोडिउँ इस्कुल जाँदै गाम चहार्दो रेछ बाबै! यता त झुल्केन त केटो!!
|
|
|
Pretty
Please log in to subscribe to Pretty's postings.
Posted on 09-12-07 10:04
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लौन तेस्तो पो लेख्या रेछ रिठ्ठेले? नहेरिकनै कपेर पेस्टेको त ला जिम्माल बा माफ् पाम् है, मैले हजुरलाई बुढा भन्थे होला त? यै रिठ्ठेले जा नि कुरो बिगार्छ भन्या, रिसै उठ्ने। मिस दिदि नमस्ते, चिप्लु के छ? माकुरेलाई नि नमस्ते लौ लौ।
|
|
|
Pretty
Please log in to subscribe to Pretty's postings.
Posted on 09-12-07 10:06
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
फेरि लौ लौ सधै मुखा झुन्डिन थालो भने कस्को दोष् नि जिम्माल बा? लौ लौ।
|
|
|
Birkhe_Maila
Please log in to subscribe to Birkhe_Maila's postings.
Posted on 09-12-07 10:08
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हन लौ लौ के कुरा गर्छिन सान्नानि? कुरा गर्दा लौ लौ जे जे मुखमा झुन्डिएनि लौ लौ रमाइलै हुन्छ नि! खर्दार बाजेको नाति लौ लौ रहेछ माकुरे, अब उसले लौ लौ बोलेको कुरो त राम्रै हुने भयो नि!
|
|
|
miss_ me
Please log in to subscribe to miss_ me's postings.
Posted on 09-12-07 10:10
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ल हेर हेर रिठ्ठेलै दोष लगाकि प्रितिले । आफु लेख्दा अर्काको नक्कल गर्नि :P नाच्न जान्दैन आंगन टेढो :P( अब झण कति रिस उठ्ने होला भन्छु मेरि बहिनीको ) प्रिती तिंमिलाइ तिजको धेरै धेरै शूभ-कामना है । दर खान आउ ल मेरो मा । साच्चिकै संझिरको मैले तिंमिलाइ जदौ जिम्माले ( तिजको बेला एक सर्खो नि नबोलाउने लै कस्ले बा भनोस ) तारेमाम! राहुल्दा
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 09-12-07 10:23
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
तारेमाम् मिस नानी। अब जिम्माले बा ले बोलाएन भन्दैमा "बा" हटाउने हो भने राहुल्दाको नि दा हटाउने होला फेरि, अनि राहुल् "ल" पनि आधा मात्र हुने गरी। नेवार परियो, तीज भन्ने चाड हाम्रो मा हुंदैन। यसपाली इन्द्रजात्रामा बोलाउंला है मिस्, अलिकति मात्रा नि लिनु पर्ला। तारेमाम्।
|
|
|
Birkhe_Maila
Please log in to subscribe to Birkhe_Maila's postings.
Posted on 09-12-07 10:25
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लोल माष्टरनी नानि!! नरिसाइबकस्योस न हजूर! गाथमा आराम भएन कि??? राति सुकला राम्रो संग भएन कि???? भुईँकटहरको रस ज्यूनार हुन्थ्यो कि त? रिसानि घट्थ्यो होला हजूर!
|
|
|
miss_ me
Please log in to subscribe to miss_ me's postings.
Posted on 09-12-07 10:26
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
भैहाल्छ नि राहुलजी , केहि हटाउला केहि थपु्ला नि त अनि सिस को खबर के छ ?
|
|
|
miss_ me
Please log in to subscribe to miss_ me's postings.
Posted on 09-12-07 10:30
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
रिस त ऊठ्यो नै अब घटाउन लै मेरो हत्केला नै बजार्नु पर्छ कसैको गालाआँ तेति नि गर्न नपाए रिस केलाइ उठाउनु ? अनि हजुरको गाथमा आरामै । लु म लागे ल पारि पाका घाँस काट्न
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 09-12-07 10:30
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
दा हटाएर जी थपेको झन सुहाएन मिस्! सिस् ले मिस् लाई मिस गरेको गरेकै छ रे।
|
|
|
miss_ me
Please log in to subscribe to miss_ me's postings.
Posted on 09-12-07 10:31
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
के भनु त दादा ? राहुले मात्रै झन नसुहाउला भन्छु र (रिसानी माफ है )
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 09-12-07 10:39
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
"आफु लेख्दा अर्काको नक्कल गर्नि :P नाच्न जान्दैन आंगन टेढो " मिस दिदी लाई कती मार्क्स चाहिन्छ तेत्ती दिन्छु यस्को लागि म
|
|