[VIEWED 238546
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 02-18-08 12:47
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागत
-- चौतारी -१०१ -- चौतारी(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च) हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको
१०१ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'
**********************************************************************
लौ बसुम यही चौतारीमा
Chautari (Chow-tar-ee) :
(World's first and finest internet IMPROV in Nepali language)
Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.
*गोताएँ दाइको ब्लग *नमेको भेला हुने अड्डा
*ईश्वरजीको ब्लग
दौंतरी
तिम्रो याद
------चित्रे हरेक बिहान रविका प्रज्जवलित किरणसँगै हरेक दिन हावाका शीतल झोंक्कासँगै हरेक साँझ सागरका उर्लँदा लहरसँगै अनि हरेक साँझ जूनको मीठो प्रकाशसँगै म आफैंलाई तिम्रो यादमा भुलेको पाउँछु कल्पनाको बागमा डुलेको पाउँछु अनुरागको फूलमा फुलेको पाउँछु त्यसैले तिमी सँधैं मेरो सपनाको संसारमा आउनू मेरो भावनाको माहोलमा छाउनू र मलाई सधैं तिम्रै नजीक पाउनू।
चौतारीका दौंतरीहरू
भ्रातृत्त्व र मित्रता सधैं यसरी नै बाँचिरहोस् हरेक पाइलामा मीठो सम्झना साँचिरहोस्
गिलासमा सबैको तीनपाने हर हप्ता हाँसिरहोस् समस्त गाम्लेबीच चौतारीको नाता गाँसिरहोस्!!
Last edited: 20-Feb-08 12:10 PM
Last edited: 20-Feb-08 03:22 PM
|
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 02-20-08 1:19
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ल जिम्माल बा -शुभ यात्रा आउँदै गर्नु चौतारीमा नेपाल बाटै भये नि
|
|
|
भउते
Please log in to subscribe to भउते's postings.
Posted on 02-20-08 1:32
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ओहो ! जिम्मालबा' ४ धाम जाने दिन आइसकेछ। लु राम्रो सअँ जानु। नलिखुट्टाको अलिक बिचार अर्नु। पोकामा खट्टे सुठौरा हलिक धेरै पोकोपारेर राख्नु। बाटोमा भोक लाग्ला।
शुभयात्रा ! आँटेको काम पुगोस्।
बरु एक जर्किन पेट्रोल यतैबाट झोलामा हालेर लानु। नत्र यारपोटाँ ट्याउसीलाई मुठी पाँचेक तेल दिन्छु, घर पुर्याइदे भने'सि बुरुक्क उफ्रेर सित्तैला लगिदिन्छ।
याहुउउउउउउउउउउउउउउउउउउउउउउउउउउउउउउउउउउ !
अब त बुढा हिँडे, चौतारीलाई युवामय बनाइन्छ।
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 02-20-08 1:36
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
>>>अब त बुढा हिँडे, चौतारीलाई युवामय बनाइन्छ। <<<
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 02-20-08 1:37
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
oieeeeeeeeee bhaaute kaaute sigaane daaaaaaaaaaaaiiiiiiiiiiii
|
|
|
भउते
Please log in to subscribe to भउते's postings.
Posted on 02-20-08 1:40
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
oieeeeeeeeee thuli fuli sigaane buiiiiiiiiiiinnnnnnnnniiiiiiiiiiii
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 02-20-08 1:43
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हाहाहा चौतारी युबामय हुने रे !!!!!!!!!!!! त्यो युबा शब्दको सिमान्कन कहाँ सम्म? नेपाली कांग्रेसका युबा नेता पी एल सिंह भने जस्तै होला नि फेरी। झन्डै साठी पुग्दा नि युबा हुने। अनी एक बुढा चारधाम जांदै छ भन्दैमा अरु बुढाहरु परमधाम गए भन्ने सम्झे छ कि क्या हो? पुण्टे बुढा जिउंदै छ क्या रे।
|
|
|
Harka_Bahadur
Please log in to subscribe to Harka_Bahadur's postings.
Posted on 02-20-08 1:49
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
jee baa.. ramro sanga gayesh.. tirthama dherai jeri chai nakhayesh hai.. timi tyo jeri bhanne bittikai burukka ufranchhau.. buda aafno khyal garesh.. sugar ra baath ko ausadhi time time ma khanu.. timlai yaaha thulile samjhauthin ausahdhi khana, tyaha timilai kalle samjhaune ho.. kedarma ta jaado hunchha lu pohor saal tirthele belayet baata lera aayeko dolayi rakhdeko chhu bagma, jaado bhaye bhane tehi odnu hai.. lau shuva yatra.. "sarangi retaula mauka mile feri bhetaula" time time ma phone garnu hai, sancho bisancho yasho bhannu haamlaini..
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 02-20-08 1:50
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
चौतारीमा पनि युवा र बुढाहरुको लिस्ट बनाउनु पर्ने बेला भएछ अब
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 02-20-08 2:08
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
के भुल भयो प्रिया म सँग बोल्दिनौ के भुल भयो प्रिया म सँग बोल्दिनौ उज्यालो दिन उघार्दै पर्दा रातको खोल्दिनौ म सँग बोल्दिनौ के भुल भयो प्रिया म सँग बोल्दिनौ
के छ हो। ल जिम्बाल राम्रो सँग जानु, शुभ यात्रा।
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 02-20-08 2:17
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
bhaute daaaaaaaaaaaaaiiiiiiiiiiiiiiiiiiii ke cha haal khabarrrrrrrrrrrrrrrr
|
|
|
world_map
Please log in to subscribe to world_map's postings.
Posted on 02-20-08 2:18
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
आज ९० सालको भूकम्पको यो फोटू हेरेर केही लेख्न मन लाग्यो, सबै भत्केको रहेछ त्यो बेला। यो पाटनको ठूलो घण्टाको फोटू हो, दायाँतिरको कृष्ण मन्दिर शैलीको मन्दिरलाइ 'च्यासिङ् देवल' भनिन्छ जहाँ जुन कृष्णकै मन्दिर हो तर प्रसिद्ध कृष्ण मन्दिर चैं होइन। च्यासिङ् देवल समेत यसरी भत्केको रहेछ, उक्त ढुंगै ढुंगाको मन्दिर भत्केर कोही चिनेको मानिसको टाउको फुटेर भयावह तरिकाले मरेको भन्ने कुरा सुनेको थिएँ सानो हुँदा, अहिले त कसले भनेको पनि भुलिसकें, सायद बाजे बज्यैले हुनुपर्छ।
ठूलो घण्टाको मुनि पट्टिका पसलहरू नि सबै भत्केछन्, अहिले पनि पसलहरू छन् त्यहाँ। पछाडि पट्टी 'मूल चोक' भित्रको मन्दिर नि भत्केछ, झन् बायाँतिरको तलेजु भवानीको मन्दिर त पूरै भत्केर पाताल भएछ। त्यति ठूलो र अग्लो मन्दिर त निकै नराम्ररी भत्केछ। फेरी पुरै बनाएका रहेछन्।
उक्त महाभुकम्पमा नभत्केको भनेको प्रसिध्द कृष्ण मन्दिर मात्र थियो क्यारे। बनेको समयदेखि अहिलेसम्म एक पल्ट पनि भत्केको छैन। भनिन्छ, यस्तो बलियो हुनुको रहस्य हो, कृष्ण मन्दिर बनाउँदा ढुंगा जोड्न माटो प्रयोग गर्नुको सट्टा चाकू र तील प्रयोग गरिएको थियो रे, यसैकारण ढुंगालाइ निकै कस्सेर समाएको छ। २०४६ सालको दशैं तिर कृष्ण मन्दिरको देब्रेतिरको महादेव मन्दिर भत्केको थियो पुरै, कुनै भूकम्प बिना नै, केही मानिसको मृत्यु पनि भएको थियो। पछि फेरी बनाइयो मन्दिर।
लु हेरम् ९० सालको महाभूकम्पको अवस्था।
यो चैं अहिलेको तस्वीर।
|
|
|
भउते
Please log in to subscribe to भउते's postings.
Posted on 02-20-08 2:42
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हाम्री थुल्ननी एक रुप छत्तिस बर्णकी फूलबारी हु्न। यीनका छत्तिस वर्ण निम्नानुसार छन्।
कुली खुली गुली घुली ङुली चुली छुली जुली झुली ञुली टुली ठुली डुली ढुली णुली तुली थुली दुली धुली नुली पुली फुली बुली भुली मुली युली रुली लुली वुली शुली षुली सुली हुली क्षुली त्रुली ज्ञुली।
ओइ केटी, आज दोहोरी खेल्ने हैन?
राहुल दा' , बा' हरु पो पहिलो पुस्ताका बुढा, अब दा' हरु त दोश्रो पुस्ताका घोर्ले कोटकोटाउँदो बैशले मात्तिएका अनमत्त युवाहरुमा नै परे नि, कि कसो हो? अझ पुन्टेदा' त १६ बर्षे तन्नेरी नै भए नि। तरुनी देखेसी हामी १ हात् उफ्रिएम भने पुन्टेदा' ५ हात उफ्रिन्छन्।
|
|
|
cheli
Please log in to subscribe to cheli's postings.
Posted on 02-20-08 2:50
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
Ahile ko tasvir re!!!! Ahile kathmandu ma kalo tampoo chaldaina ta!!
|
|
|
miss_ me
Please log in to subscribe to miss_ me's postings.
Posted on 02-20-08 3:00
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
चेली,
सवागत छ है । पहिलो पटक फस्ट्याम जम्का भटट भओ नि हउर सअ:)
देवरजी चित्रेभाइ पर्वत रिठ्ठे लहेर हर्केबादुर दाइ राहुल्दाइ सब लै नमस्ते!
जिम्माल बा जदौ अरे है लु हउरलै धेरै शुभ-कमना सहित जिम्माल्नि आमै लै मेरो संझना सुनाम्न नभुल्नु होला
|
|
|
world_map
Please log in to subscribe to world_map's postings.
Posted on 02-20-08 3:01
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हा हा! चेली, १०, १२ वर्ष अघिको तस्वीर होला त्यो, नेटबाट चोरेर राखेको। आफू नेपालबाट निस्केकै ७,८ वर्ष भैसक्यो, अनि के थाहा होला त मलाइ काठमाडौंमा कालो, हरियो, नीलो ट्यामपू चल्दैन भनेर! हा हा! भौतेले ठूलीको नाममा क देखि ज्ञ सम्म पढेछन्!
|
|
|
world_map
Please log in to subscribe to world_map's postings.
Posted on 02-20-08 3:03
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
मिस दिदी, नमस्ते! चौतारीको ईस्कूल बन्द गरेर कता गायप हो तपैं?
|
|
|
cheli
Please log in to subscribe to cheli's postings.
Posted on 02-20-08 3:05
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
Dhanyabad miss didi Swagat garnu bhako ma. Tara tyo Chautari ko chheu ma sabai ko naam tasya chhan mero matra chhina.
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 02-20-08 3:07
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
वो मीस दीदी यो लहेर भन्या चाँही को होनी फेरी, हामी पनि एही छौ मिस दिदी, देखे पनि नदेखे जस्ताइ गेरे की क्या हो।
( मनमनै: म्ह: फुला तता, छु दु, थौ: न्हिनेलिसे वल नी थन: )
|
|
|
world_map
Please log in to subscribe to world_map's postings.
Posted on 02-20-08 3:09
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
मिस दिदी, यो लहरेले तपैंलाइ मनमनै अर्कै भाषामा के के भनेर गाली गर्दैछ!
|
|
|
miss_ me
Please log in to subscribe to miss_ me's postings.
Posted on 02-20-08 3:11
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
अनि के भन्च रे तिमुरलै पढ्न मन लाए पो त पढाम्ने बाबै । मेरो के काम छैन कि भन्चुर --- तात्तो न छारो सअ भुराभुरी नभा इस्कूलमा माष्टर्नी भ'र जहिले नि जहाको तै (मजाक अरेकिम है)
अनिखेरि के छ त चि्त्रेभाई हालखबर ?निकै ब्यस्त भयौ त ? न सन्चो न बिसन्चो खै त केहि अत्तो पत्तो छैन ?
|
|