[VIEWED 14183
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
Jawala
Please log in to subscribe to Jawala's postings.
Posted on 10-27-06 10:18
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
Sathiharu, Aba Nepal ma peace hudai chha, Nepal Farkane hoina ta ? Malai ta chhata pati bhai sako aba Nepal kasto program/ project liyera jane bhanera. Can't wait to see beautiful/posporous Nepal.
|
|
|
|
NEPS
Please log in to subscribe to NEPS's postings.
Posted on 10-28-06 11:46
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ahile alik bela bhako chaina.
|
|
|
Bhunte
Please log in to subscribe to Bhunte's postings.
Posted on 10-29-06 12:04
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
आफ्नो त घर खेत गाइ भैइसी भेडा बाख्रा सबै तेतै छ त नेपाल नगै कहाँ जानु र!!
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 10-29-06 2:02
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
नेपाल फर्किने न फर्किने संग गिरिजा र नेपाली काँग्रेस के को संबन्ध छ? मैले बुझिन । अहिलेको नेपालको सन्दर्भमा भन्नु पर्दा, गिरिजा मात्र एक ब्यक्ती छन जस्लाइ सबैले मानेका छन । प्रचन्ड होस् या ज्ञाने होस्, दिल्ली दरबार होस् या बुश को सेतोघर सबैले मानेको जानेको गिरिजा । तैपनि सबैको तारो गिरिजा । कस्तो बिडमबना खै । नेपाल न सुधृएको कारण पनि तेही हो कि? यथार्थ लाई स्वीकार गर्न नसक्नु । कम्युनिस्ट भन्दैमा काँग्रेस् ले जे गरे नि बिरोध गर्नै पर्ने? गणतान्त्रीक मोर्चामा नेका बस्दैन भन्दैमा ने का राजाबादि हुने कहा को तर्क हो यो? यथार्थमा पटक पटक राजालाइ कांधमा बोकेको पार्टी भए पनि सबै भन्दा बढि राजाबाट् धोका पाएको यथार्थ् के गिरिजा ले बिर्से होलान्? पढे लेखेको वा विद्वान गिरिजा पक्कै होइनन्, तेस्को अर्थ य होइन कि गिरिजा सँग कुनै अनुभव व ज्ञान नै छैन । ८४।८५ बसन्त देखेको मान्छे सङ्ग के जीवन् जगतको अनुभव कम् होला त? साथिहरु माफ् गर्नु होला म गिरिजाको भक्त होइन, न नेपालि कांग्रेस को निकट् को। यो सानो ब्रम्ह ले देखेको भोगेको मात्र लेखेको हुं। अस्तु!
|
|
|
binbiksim
Please log in to subscribe to binbiksim's postings.
Posted on 10-29-06 4:45
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
कति मिठो कुरा गर्नु भो साथीहरु ले । "नेपालमा शान्ति हुने भयो, अब नेपाल फर्केने होइन त? " नेपालमा शान्ति भएन भनेर नेपाल नगएको भन्ने हरु मैले धेरै भेतेको छु। अब म पनि हेर्छु कति जन बिदेश पलायन भएका हरु नेपाल फर्किदा रहेछन । मेरो आफ्नो कुरा गर्दा, कहिले सम्ममा त म केही भन्न सक्दिन, तर भोली म नेपालमा लगानी गर्न सक्ने भए पछि, म नेपाल पक्का फर्कन्छु । जय नेपाल यो कांग्रेस या कम्युनिष्ट को "जय नेपाल" न भएर एउटा नेपाली को "जय नेपाल" हो ।
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 10-29-06 5:09
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
जय नेपाल यो कांग्रेस या कम्युनिष्ट को "जय नेपाल" न भएर एउटा नेपाली को "जय नेपाल" हो नेपाल को जय भन्न काँग्रेस् कम्युनिष्ट हुनु पर्दैन साथि हो । जय नेपाल ।
|
|
|
rockend
Please log in to subscribe to rockend's postings.
Posted on 10-29-06 7:49
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
5 barsa pachii jane ho nepal............ bihae garna......... eheheh!!!!!!!!!!! yaha keti payena bhane...... matra........... ehahahahaha
|
|