[VIEWED 238545
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 02-18-08 12:47
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागत
-- चौतारी -१०१ -- चौतारी(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च) हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको
१०१ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'
**********************************************************************
लौ बसुम यही चौतारीमा
Chautari (Chow-tar-ee) :
(World's first and finest internet IMPROV in Nepali language)
Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.
*गोताएँ दाइको ब्लग *नमेको भेला हुने अड्डा
*ईश्वरजीको ब्लग
दौंतरी
तिम्रो याद
------चित्रे हरेक बिहान रविका प्रज्जवलित किरणसँगै हरेक दिन हावाका शीतल झोंक्कासँगै हरेक साँझ सागरका उर्लँदा लहरसँगै अनि हरेक साँझ जूनको मीठो प्रकाशसँगै म आफैंलाई तिम्रो यादमा भुलेको पाउँछु कल्पनाको बागमा डुलेको पाउँछु अनुरागको फूलमा फुलेको पाउँछु त्यसैले तिमी सँधैं मेरो सपनाको संसारमा आउनू मेरो भावनाको माहोलमा छाउनू र मलाई सधैं तिम्रै नजीक पाउनू।
चौतारीका दौंतरीहरू
भ्रातृत्त्व र मित्रता सधैं यसरी नै बाँचिरहोस् हरेक पाइलामा मीठो सम्झना साँचिरहोस्
गिलासमा सबैको तीनपाने हर हप्ता हाँसिरहोस् समस्त गाम्लेबीच चौतारीको नाता गाँसिरहोस्!!
Last edited: 20-Feb-08 12:10 PM
Last edited: 20-Feb-08 03:22 PM
|
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 02-20-08 10:50
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
बिस्तीएीएीएीएीएीएीएीएीएीएीएीएीएीएीए के च ?
|
|
|
world_map
Please log in to subscribe to world_map's postings.
Posted on 02-20-08 10:52
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लहरेले किन चौतारीको रूखलाइ टाउकोबाट घाँटीमा सार्या हो?
रिट्ठू पिट्ठू, आज बिजी हो कि के हो?
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 02-20-08 10:52
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
याअाअाअाअाअंम्म्म्म्म्म्म्म्म्म्म्म्म्म्म्मुउुउुउुउुउुउुउुउुउुउु हाउ आर् यु? लङ ताइम नो सि।
|
|
|
Yahoooooo
Please log in to subscribe to Yahoooooo's postings.
Posted on 02-20-08 10:52
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हो चित्रे अब यहाँ बस्न पुग्यो । के छ ब्रो खबर ?
खोइ बुढाले बोलाउने हुन् कि नहुने हुन् जन्ती बाख्रो खानलाइ ??
रित्थे के रमाइलो भन्नु र खै ?? दिन दिनै खबर सुन्दा जीवन सार्है कष्टकर छ भन्छन् । अब उतै हुने भए पछि घुलमिल त हुनै पर्यो नि ।
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 02-20-08 10:54
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
नेपाल जाने हरुलाई शुभयात्रा !!!!!!!!!!
त्यतिन्जेल पेट्रोल मिलोस, लोड शेडिङ हटोस। तयार न बलोस।
दिक्क नहुनुस्, ठीक्क हुनुस्। देश यस्तै हो, बिदेश त्यस्तै हो। ध्वस्तै भए नि आफ्नो माटो स्वर्ग जस्तै हो।
|
|
|
Yahoooooo
Please log in to subscribe to Yahoooooo's postings.
Posted on 02-20-08 10:55
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
थुली, फाइन थ्याङ्क्यु ।
हाउ आर् यु ?
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 02-20-08 10:56
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
यामे तारेमाम। माथि को सन्देश यामे लाई नि हो, कपी गरेर पढ्नु होला।
|
|
|
Yahoooooo
Please log in to subscribe to Yahoooooo's postings.
Posted on 02-20-08 11:00
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हा हा तारेमाम ठुल्दाइ ! कपी नगरे पनि मैले पढिसकें । ठुल्दाइने भनेको सबै पुगोस् । १-२ दिनमा सबै ठिक होस् । ठुल्दाइको मुख्मा सुर्य चुरोट ।
|
|
|
visitor
Please log in to subscribe to visitor's postings.
Posted on 02-20-08 11:02
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लहरे,यामे तारे माम, बाँचेको छु भन्नु पर्यो अहिले सम्म लु यामे नि नेपाल जान आट्या रछ,लौ मोज गर्नु नेपालाँ व्हाटस अप रिट्ठ्स न् चित्र्स
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 02-20-08 11:03
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
यामु हजुर नि नेपाल जानलग्नु भएको। बिर्खे दाको जन्तिमा जानको लागि। त्यो बिहेमा बिर्खे दाको जुत्ता भाउजुको बहिनिहरुले लुकाइदेलाहै होस गर्नुस्। अब बिर्खे दाको त बिहेमा होसनै हुन्दैन उहात जग्गेमा भाउजुलै हेर्दै मक्ख परेर बस्ने होला। त्यो जुत्ताको ध्याउना कता बात हुन्च। यामु हजुरलाइ नि मेरो तर्फ बात सुभ यात्रा।
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 02-20-08 11:11
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
बिर्खे बा को जुत्ता हराए सम्मा ठीक्कै हो, नयाँ किनौला रे। खुट्टै हरायो भने के अर्ने ? केही सोचेका छौ ठुली? त्यो भन्दा पनि चर्को पीर त अर्को छ। भुलक्कड छ बुढा, जन्त जाँदा अन्त जाने होला फेरी। लौ ठीक ठाउमै जन्त जानु भो रे। जग्गे सग्गेमा नि बस्नु भो रे। दुलही कुन हो भनेर बिर्सिने होला, अर्कैको गलामा माला राख्ने हुन कि?
|
|
|
world_map
Please log in to subscribe to world_map's postings.
Posted on 02-20-08 11:20
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लौ आज त स्वस्थानीको लास्ट डे पो रैछ! चौतारीको स्वस्थानी त बीचमा पुगेर हरायो, आज पो था' भो समापन भनेर!
Last edited: 20-Feb-08 11:19 AM
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 02-20-08 11:24
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 02-20-08 11:25
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
भगत एक नजरमा कसैले लियो मन जती बिर्सु बन्छु उती सम्झने झन भगत एक नजरमा।
के हुँदै छ हो पातकीहरु आज अली फुर्सद छैन,
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 02-20-08 11:34
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
'भगत' हैन हौ लहरे 'फगत' भनन यार यो गीत गाउने गायक को हो? १० डल्ला म:म पुरस्कार
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 02-20-08 11:39
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
मलाई भनेको हो रिट्ठे? म त गीताकार संगितकार समेत भन्दिन्छु? कती डल्ला हो पुरस्कार?
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 02-20-08 11:39
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
launa yo laharele ke gareko chautarita harayo :(
|
|
|
SurNaTal
Please log in to subscribe to SurNaTal's postings.
Posted on 02-20-08 11:41
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
फत्ते मान हो रिठ्ठे?
र सबैलाई मेरो पनि तारेमाम।
ठुल्दाइ ले भन्या जस्तो बन्द हड्ताल लोड सेडिङ हटेर सान्ती होस्, नत्र त बिर्खे दाई को जन्ती पनि कसरी जाने हो।
अनी बिर्खे दाई र यामे लाई शुभ यात्रा। गाउ तिर सुन्तले पनि आरामै छ रे भन्दिनु होला। नमरी बाचे आग्य साल सबैलाई भेट्न आउछ रे भन्दिनु होला।
सोमे, टेक केयर। कर्फु सकियो त?
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 02-20-08 11:44
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ठुल्दाइ लाई होइन होइन का हुनु? ठुल्दाइ बाहेक अरुलाई सोधेको
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 02-20-08 11:47
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
फत्तेमान होइन, सुन्तलेको टाइम आउट
|
|