नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागतम --चौतारी - भाग ७२ --
चौतारी: (विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)
हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ७२ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'
(World's first and finest internet IMPROV in Nepali language)
Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.
जे होस्, यस्तो पो रमाईलो! मेरी धोबिनी कै च्यात्त्याऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽ पेटिकोट कै कस्सम्, साझाको अरु कुनै थ्रेडले सक्दैन चौतारीलाई! जय होस् तिमेरु सबैको!
बाई द वे, मेरी बुढी कहिलै केहि लेख्दिनन्, तर चौतारी पढ्छिन् बेला बखताँ। हिजो रात भरि सपनामा नि हाँस्या हाँस्यै थि मदनवाको गीत दामी भनेर। कतै सुटुक्क आज दिन भरि अफिसमा बसेर मदनवालाई भोट हालेको हालेई त गरिनन्? केर्न जानु परो!
पुन्टेदा, ल चित्रेले भनेजस्तै फोन बाट रिकट गराउनुस। यो प्रविधीको जमानामा पनि के मन मारेर प्यानासोनिक ट्रान्जििस्टर काँधाँ बोकेर खप्पराँ हात ला'र बस्नु। म रेकट गरेर राखिदिन्छु।
हे हे! पून्टेदाइ, आजको टप थ्री र भोलिको टप थ्रीको फाइनल हुन्छ क्या! आज भोटिङ् लिस्टमा राखे नि भोलि राखे नि यौटै हो। बरू फूनमा रेकर्ड गराएर हुन्छ कि यम यस यन मा पठाएर हुन्छ, भोलिको भोटीङ् को लागि अपलोड गराइहाल्नुस्। मौका खेर नफाल्नुस्!
यम यस यन, फेम यस यन, के मत्र गर्न खोजिनम् र? कसैले सकेनन्, तिम्ले के सक्थेऊ र, भउते काजी?
आईडल बन्ने वालों कि गाना ईत्नि आसानी से नहिं सुन पाओगे, यार! सला, अनु मलिक और अलिशा की शादी होती हमारे गाने बडियाँ मानकर सहमत हो कर। जाबेद साब खुदाको सुकर कर्तें। मिनि और हुसेन छान्स, ट्वाईस, थ्राईस...हजारौं बार फर्माईस कर्तें। और उदित जी अपना हि नदनवाको भि लात मार्तें!
म्याड्डू भैया! आज जितेकोमा तिमीलाइ बधाइ! तर चौतारी आइडलको फाइनल भा'को छैन। तिमी गाला राउण्डमा प्रवेश गर्यौ। अब भोलिको टप थ्री बाट पनि गाला राउण्डमा आएपछि फाईनल हुन्छ कुनै दिन। यसको लागि पिराउटिस् गरिराख्नु।
MAGA and all how do you feel about Trumps cabinet pick?
MAGA मार्का कुरा पढेर दिमाग नखपाउनुस !
NOTE: The opinions
here represent the opinions of the individual posters, and not of Sajha.com.
It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address
if you want any posting to be considered for deletion. Your request will be
handled on a one to one basis. Sajha.com is a service please don't abuse it.
- Thanks.