चौतारी: (विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)
हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ६५ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'
(World's first and finest internet IMPROV in Nepali language)
Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo- rays, all on the stage of Chautari of Sajhaland.
.गोताएँदाइकोब्लग - कफी विथ कुम्ले कार्यक्रम दोस्रो भागमा ठूली, तितौरी र सान्नानीको अन्तर्वार्ता, अरू आउने क्रममा - क्लोज-अप - चौतारी तारारामपम प्रायोजकको अभावमा स्थगित - चौतारीमा बिभिन्न किसिमका समाचार प्रसारण सुरु - भउतेद्वारा सुध्रिने घोषणा, हरेकको जिस्काई/थर्काईका बाबजुद सुध्रिछाड्ने प्रतिबद्धता
ठुल्दाइको कविता/सविता/रमिता
यो माया पाप हो भने, *******************
यो माया पाप हो भने, तिमी अग्नि भएर उठ म त्यही तापमा जलिदिन्छु। यो माया श्राप हो भने तिमी बानी भएर जाग म चुपचाप सहिदिन्छु। यदि यो माया पाप होइन भने यो माया श्राप होइन भने कुनै करकाप होइन भने आउ निस्पाप अंगालो लिएर, चोखो म्वाइ मा बांधिएर जन्म जन्मान्तर् सम्म एक अर्कामै सम्माहित् भएर तिमी खाली सिउंदो फर्काएर म मायाको छाप भर्दिने छु मायाको अमर मिलाप लेखिदिने छु।
Thuli..I was away for a while.......U r beautiful, thats not joke ke....!! I was just joking that u did not sing that song.....U r always beautiful....!!
Bhaute, Birkhu, Rahul Sudda, Madde Hellllllllllllllllllwwwwwwwwwoooooooooooooo and Rithen...ya Im sure THURSDAY n PRASHANT TAMANG....kina ra aint u sure???
भुल जाओ बड्कीको भैया, उसने तो हमको दिल दियो किस नही ओ तो उसकी दायाँ चप्पलके चोट थियो कैसन हो मदन भैया आप तो चप्पलको किस बुझिलियो बड्की के छोडो चलो जाओ और खेलो डन्डि बियो।
MAGA and all how do you feel about Trumps cabinet pick?
NOTE: The opinions
here represent the opinions of the individual posters, and not of Sajha.com.
It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address
if you want any posting to be considered for deletion. Your request will be
handled on a one to one basis. Sajha.com is a service please don't abuse it.
- Thanks.