[VIEWED 154432
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
Please log in to subscribe to 's postings.
Posted on 01-22-07 7:42
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागतम्, --चौतारी -- भाग ४३ -- Chautari (Chow-tar-ee) : (World's first and finest internet IMPROV in Nepali language) Running for more than 500 days since 7 Sept 2005 with more than 14,500 messages in a total of 42 editions. Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland. चौतारी: (विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च) हे आगन्तुक महानुभावहरु हो! यो चौतारी भनेको कस्तो भने अनेकन उकाली ओरालीहरु चढ्दै र झर्दै गर्दै अघि सर्दै , हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै यस ४३ औं संस्करणमा आइपुगेको ठाउँ हो। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, CaMoFLaGeD – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra –तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha –सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले , Hetterika!! - हरितालिका, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते साथै, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, प्रचण्ड- परसादे, Dumber_Bahadur - डम्बरे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं। चौतारीमा हेर्न र लेख्न थाले देखि हर दिन नेपालमै बसिरहेको भान भइरहेको छ। आ-आफ्नो ब्यस्तताको बाबजुदपनि सबैजनाले समय निकालेर यहाँ लेख्नुहुन्छ र सबैलाई आफ्नोपन महसुस गराउनुहुन्छ सायद चौतारीको बिशेषता नै यहि हो। समाचार १) चौतारी मेगास्टार गालबको स्वस्थानी कथाले सम्पुर्ण गाम्लेहरुको पाप पखाल्न निकै सहयोग गरिरहेको स-हर्ष जानकारी गराउन चाहन्छौँ। २) पार्ट टाइम बाचक चित्रेले नि निकै धर्म कमाएको कुरो चौतारी समाचारमा उल्लेख भएको कुरा जानकारी गराउन चाहन्छौँ। ३) राहुलदाईको चिलिम केहि समयलाई सकिएकोले आजकाल अर्कै अर्कै सविता लेख्न थालेको कुरा जानकारी गराउन चाहन्छौँ। ४) चित्रेको कवितालेपनि बिस्तारै बिस्तारै आफ्नो काम गर्न थालेकोपनि अनुमानहरु गर्न थालिएको छ। ५) अस्ट्रिचले खेदाएर भउतेको छुट्टी। आज सरस्वती पुजाको दिन सबै मिली सरस्वतीको पुजा गरौँ नेप्चेको कबिता राखौँ न: तिम्रो साथ पाए मेरा सबै घाउहरु सिउने थिए । बिछोडका हरेक पलहरु लाइ एकै घुटमा पिउने थिए। तिमी केबल क्षण भरको लागी मुस्कुराइ देउ, सायद त्यही बहानामा दुइ घडी अरु जिउने थिए ।। लास्टमा, राहुलदाईको यो क्लासिक: यहाँ मेला छ,यहाँ खेला छ तरुनी तन्नेरिको भेला छ । म:म: खाने भए जाम् गौशाला नत्र मलाई पनि अबेला छ। जदौ! यो बिर्खेमाईलाको!! यो पल्टपनि यहि चौतारी पार्कमा बसौँ है!!
|
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 01-25-07 9:54
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ग्बचेँ खै त्यो वर्ड त काठमाडौं र अ्एरिका मा बोलेको सुनेक छैन । तिमीलाइ थाहा भने साढुभाइ भनेको के हो एक्स्प्लेन गरिदेउ न क्या ताआआआआआ
|
|
|
gwanche
Please log in to subscribe to gwanche's postings.
Posted on 01-25-07 9:55
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ठुलि तिमी त हाम्रो क्लासको मोनिटर हैन, यो धेरै छुक छुक गर्ने मानेलाइ ठीक पार्देउ त!
|
|
|
gwanche
Please log in to subscribe to gwanche's postings.
Posted on 01-25-07 9:57
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
Thuli, Say, X is a guy, he marries Y A is also a guy he marries B if, Y and B are sisters then, X and A are साढुभाइS
|
|
|
CaMoFLaGeD
Please log in to subscribe to CaMoFLaGeD's postings.
Posted on 01-25-07 9:58
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ठुली, गालउ र मैले सुन्दरी दिदी र बहिनी बिहे गर्न लागेको भएर हामी साढुभाई भएका हौँ। जस्तै, यदि मैले एउटी केटी बिहे गरेँ अनि गालउले उस्की दिदी या बहिनी बिहे गर्यो भने गालउ र म साढुदाई या साढुभाई पर्छौँ। मलाइ exact definition आयो कि आएन त्यो चाँहि थाहा छैन। तर सायद यहि हो, मैले चाँहि यहि सोचेर लेखेको हो। बुझ्यौ ताआआआआआआआअ!! हा हा हा!! ठुल्दाई! एक सर्को तानुम न ताआआआअ!!
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 01-25-07 9:58
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ग्बचेँ माने यो कलास् मा नयाँ भर्ना भाको रे। खै मिस् ले हजिर कापिमा उस्को नाम लेख्नु भो कि भएन । ग्वचे तिमि पर्यो अस्सिस्तैन् मनितर् तिमि नै उस्लै समझाउ न हाम्रो स्चूल् को रुल्स् हरु।
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 01-25-07 10:01
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ओहो हल्ला बुझे । केताको वाइफ् को बैनि वा दि को सिर्मान्। राइत् कुम्लु न् ग्वचे
|
|
|
hetterika!!
Please log in to subscribe to hetterika!!'s postings.
Posted on 01-25-07 10:02
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ठूली, स्चूल् भनेको के हो तआआआआआआआआआ
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 01-25-07 10:05
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
तारेमाम्, कुम्ले ल लेउ असली माल हो, गौशाला को । एक सर्को मा झिरिप । हिजो प्रौढ शिक्षाबाटै ढिलो आइयो । खैरे मोरो सँग रीस् उठ्यो, चिलिम डबल हानेको, भर्खर उठेको । अनि ढिला भएको ।
|
|
|
Birkhe_Maila
Please log in to subscribe to Birkhe_Maila's postings.
Posted on 01-25-07 10:13
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
जदौ! यो बिर्खे माईलाको!!!!! को को छौ अहिले? हैन ए पाँडे क्यार्न चौतारी गाम भाँड्छौ हँ नानाभाँति फोटु टाँसेर? टाँस्ने भा' गामघरको फोटु टाँस बोल्न जाने मजाले कुरो अर नजाने सुनेर बस!
|
|
|
gwanche
Please log in to subscribe to gwanche's postings.
Posted on 01-25-07 10:20
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लौ मैले कसरी सम्झाउनु ठुलि, मलाई मिसले असिस्टेन्ट मोनिटर बनाउँदा भनेको सम्झेको छैन तिमीले, 'चोरलाइ दराजको साँचो दियो भने चोरी हुन बन्द हुन्छ रे त्यसरी नै सबैभन्दा हल्ला गर्ने ग्वाँचेलाइ असिस्टेन्ट बनायो भने अलिकति भए पनि हल्ला त कम हुन्छ' । यस्तो भनेर मिसले मलाई तिम्रो असिस्टेन्ट बनाइदिनु भ' को हैन । म त सेरेमोनियल असिस्टेन्ट मोनिटर मात्रै हो, केही पनि पावर नभएको, तिमी नै सम्झाउ । नभए जिम्मालबालाइ बोलाएर ल्याउ जिम्मालबाले ठीक गर्नु हुन्छ चकचक गर्ने बच्चा बच्चिहरुलाइ ।
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 01-25-07 10:22
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
प्राणाम वीरखे दाई, रहुल् दाइ बिर्खे दाइ हेर्नुस् न यो हेरि तपाइको कान्चु सालिलाइ (मलाइ) जिस्काउच। बिर्खे दाइ गाला साला फुत्ने गरि चद्काउनुस् न यो हेरि लाइ। हैन ए पाँडे क्यार्न चौतारी गाम भाँड्छौ हँ नानाभाँति फोटु टाँसेर? टाँस्ने भा' गामघरको फोटु टाँस बोल्न जाने मजाले कुरो अर नजाने सुनेर बस!
|
|
|
gwanche
Please log in to subscribe to gwanche's postings.
Posted on 01-25-07 10:25
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ए जिम्माल बा लाइ सम्झेको मात्रै टुप्लुक्क आइपुग्नु भो, 'जदौ! यो बिर्खे माईलाको!!!!!' भन्दै! जिम्माल बा, हाम्लाइ तपाईंले आज पुस्टकारि बाँडछु भन्नुभा थ्यो नि हिजो, म त दिनभरि ज्ञानी भएर बसेको मलाई चाइ दुईटा है !
|
|
|
world_map
Please log in to subscribe to world_map's postings.
Posted on 01-25-07 10:27
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
गालेको स्वस्थानी राम्रो लाग्यो। हाँस्य व्यंग्य र शब्द प्रयोग अनुपम छ। कुमलवाको पिछा अझै नछोड्या रैछ गालेले। :D ए यहाँ के हुँदैछ? के के फोटू टाँस्या हो यो पाँडे ले?!
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 01-25-07 10:58
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ए यहाँ के हुँदैछ? के के फोटू टाँस्या हो यो पाँडे ले?!
|
|
|
gaalab
Please log in to subscribe to gaalab's postings.
Posted on 01-25-07 11:00
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हेहेहे! थुलुको मुड खराब भो कि क्या हो?
|
|
|
miss_ me
Please log in to subscribe to miss_ me's postings.
Posted on 01-25-07 11:02
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
यो मनि अत्ति नै चकचक अर्नेरचन ..चटकन खा'न नपा'र होला :)..ल ल जिम्माल बा हाम्रो सानो बाबु मनिलै चटकन उफ्!! कस्तो म मोरिले बिर्सेचू 'चकलेट ,पुष्टकारी भन्न' दिनुस त अनि चकचक अर्न छोड्छन कि । :D कसैलाइ 'जिम्मेदार' होउ भन्नु पहिले उस्लै 'जिम्बेवारी' दिनु पर्छ
|
|
|
Birkhe_Maila
Please log in to subscribe to Birkhe_Maila's postings.
Posted on 01-25-07 11:03
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
कस्ले जिस्कयायो ठुल्नानीलाई? हे हे हे कान्चु सालि रे लोल! ल म त्यसको गाला चड्काइदिन्छु है त? अनि मलाई के दिने नि?:) ग्वाँचे पुस्टकारि त छ म सँअ दिम्ला के रे नि तिमीलाई! तितौरी नातिनीलाई दिन भनेर हिजो देखुन गोजिमा राखेओ आज अरु नि थपेर ल्या छु!
|
|
|
gaalab
Please log in to subscribe to gaalab's postings.
Posted on 01-25-07 11:06
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ए जिम्माल बुढा, हिजोदेखिन् पुस्टकारी खल्तीमा राख्या भए पग्लिएर खल्ती नै गुलियो भइरा'होला। चाटिहेर्नुस् त! बासी पुस्टकारी तितौरीले के खालिन् र? :)
|
|
|
Birkhe_Maila
Please log in to subscribe to Birkhe_Maila's postings.
Posted on 01-25-07 11:09
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
काँ पा'र पउलनु नि गालउ! तो के जाति पानीकागत (पलास्टि के पलास्टि) ले पोको पारेर राखेओ छु!
|
|
|
miss_ me
Please log in to subscribe to miss_ me's postings.
Posted on 01-25-07 11:10
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|