[VIEWED 115017
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
nepalean
Please log in to subscribe to nepalean's postings.
Posted on 10-28-06 10:12
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
चौतारी!चौतारी !! चौतारी !!! हे हे हे!! नमस्ते गरेँ है प्रभुहरु!! :डि तिहारताका यस्तै भन्दै तिहारगको त पत्तो न भएन । धन्न पुन्टेदाइले कता कताबाट झाक्रीको मेसो ल्यार पो ठिक भो नत्र त अर्को तिहार सम्म पनि हा: ह: र हु: हु: हुन्थ्यो होला । ल नमस्ते टक्राए नेपे दाजी,नेपे साइला, बिर्खेमाइला, दादा, पुन्टे, चित्रे,काका,निरे,सन्जु, सिरे, भौते, कुम्ले,गोतामे,ग्वाचे,फुलौरे ,भट्टे, मास्टर्नी नानी,डल्ली,तिरु, ठुल्नानि, प्रिती, मुन्द्रे,लाले, गालब , पिकरेली, कलंकि, साँहिला, आइते,काने,मुखियाबा, लालुपाते, गुरासे, ईश्वर,लाउरे दाई, लुते,सुर्जे,नयाघरे,पहालवान,याङ्गे, नटे, सेर्पिनि, चमेली,लन्लि, रामकिस्ने, रुइना, इन्द्रेनी,नेप्चे,समिर, बेमानि ,आशे, चिप्ले, परदेशी, पानपाते ,हर्के, यामे,राँके,रिकुटे,बिनोदे , याक्कु ,मर्र्नच्याँसे,सुभे, राधा,हिते ,नारने, कैले, झाक्री, चरीनङ्रगे, बब दाई,सान्कान्छा,पिरो मरिच,परबर् ,राते,जग्गे,कटरिना,रामे, माने, इन्द्रेणी,हिमाल, फोक्से, डि बी र मिस्टे लाइ । आफ्नै फोटो टास्ने पुन्टे दाइ, मिस्टे र चित्रेलाइ दुइचोटि नमस्कार । यामेले सेल रोटी खूवाएकोमा धन्यबाद तर चौतारीमा यति धेरै दिदि बहिनी भे नि तिहारमा न टिका भो न सेल ? तर पनि चौतारी रमाइलै भकोले तेति सारो दु:ख चाइ लाएन । तर कैले काही यसो चिसो हावा खान आउदा साझाको ढोकैमा देब्रेपट्टि कस्ता कस्ता फुटा टासेर साझामानै आउन मुन लाग्दैन क्या ।अब ट्याम न कुट्याम अस्लिल जस्ता फुटाको दर्शन गरेर दिन किन बिगार्नु ? सानदाइलाइ केहि मिलाउनु पर्यो भनेको हो, खोइ सुनेका होइनन , कुरा गर्यो कुराकै दु:ख । के भन्नी? कस्लाई ग'र भन्नी? क्यै हुनेवाला हैनन्? हैन त गालब ? तेस्तै हो भने त साझा भेटघाट दिपको कविता जस्तै पो हुने हो कि ? स्वागतमा आउन्न बिदाईमा जान्न तिमीले सम्झिएर के बिर्सिएर के तिमीले लेखेर लेखिन्न अब मेटेर मेटिन्न स्वागतमा आउन्न बिदाईमा जान्न तिमीले सम्झिएर के अब बिर्सिएर के
|
|
|
|
Foe_4_mysty
Please log in to subscribe to Foe_4_mysty's postings.
Posted on 11-03-06 8:42
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हा हा हा थुली! तिमीलाई दाइजो भनेर मैले एउटा स्टिलको थाल उहिलेनै गोरखापत्रमा पोको पारेर राखेको छु। त्यसैले दाइजोको चिन्ता नगरिकन भागे हुन्छ। :पि -------------------------------------------------------------------------------- HaHaHaHa.. Chitre bro, Badhai chha hai ;) advace ma. hehe
|
|
|
Pretty
Please log in to subscribe to Pretty's postings.
Posted on 11-03-06 8:44
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 11-03-06 8:53
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
मिस्ते तिमी एती लोभि छ भनेर मलाई थाहा थिएन । हुन पनि तिमी बाट केनै आशा गर्नु सक्छु । :P
|
|
|
Pretty
Please log in to subscribe to Pretty's postings.
Posted on 11-03-06 10:11
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ठुली, कहिले तिम्रो बिहे? म पनि गिफ्ट् तयार् गरेर राख्छु नि। :P
|
|
|
Nepal ko chora
Please log in to subscribe to Nepal ko chora's postings.
Posted on 11-03-06 10:15
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ओहो, म पुनि नया सुटको अर्डर पो दिन जानु पर्ला जस्तो छ त। जन्ति जाने बेला हुन लागेको जस्तो छ नि। :P
|
|
|
Pretty
Please log in to subscribe to Pretty's postings.
Posted on 11-03-06 10:19
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
चित्रेले पो लाउँछ् त नया सुट्, तिमि आफ्नै जन्ती जाँदा हाल्नु के नया सुट् :P:P
|
|
|
Nepal ko chora
Please log in to subscribe to Nepal ko chora's postings.
Posted on 11-03-06 10:27
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
खै आफ्नो जन्ति जाने त कहिले हो कहिले?? अब अफ्नो जन्ति जान लाइ त, आफ्नी हुने वाली कता छिन भनेर GPS ले खोज्नु परो भनेर गाम्लेहरु लाइ GPS काहा काहा पाउछ भनेर सोधेको थे अस्ति, कसैले भन्ने भए पो .. :( :( बरु सान्नानी लै था छ कि? था हुने ले एसो भनुम न, धर्मै हुन्थ्यो बरु। :P
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 11-03-06 10:47
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
सानानी पिर नगर डेट फिक्स् हुने बिटिकाइ यहाँ पोस्ट गरुम ला ।
|
|
|
Yahoooooo
Please log in to subscribe to Yahoooooo's postings.
Posted on 11-03-06 12:16
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हा हा मैले दाइजो बचाउन रे के मर्जि भा मिस् तेस्तो? ठुलि को बिहेमा पनि छुटाम्ला त? तपाइको मा ता खबरै ढिलो भर पो त नपठाको ठुलिको मा ता लान्छु है ठुलिको बिहेमा लाने भनेर Spanish वाइन किनेर राखेको छु यहा ता जता जान पनि वाइन लाने चलन रहेछ :D :D :D कस्तो हुन्छ ठुलि? केहि special छ भने भन है यहि हो मौका
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 11-03-06 12:19
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
यामे म त त्यो वाइन स्वाइन पिउदिन । त्यो चै पून्ते दाई लाई दिएहुन्छ ।
|
|
|
CaMoFLaGeD
Please log in to subscribe to CaMoFLaGeD's postings.
Posted on 11-03-06 12:29
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ल दाइजो के के ल्याउने कुरो भइरहेको रै'छ। अब स्टिलको थाल चाँहि कसैले नल्याए हुन्छ, मैले र मिस्टेले दिने भइहाल्यौँ। जिम्माल बा ले र मिसले एउटा एउटा गाग्री र खड्कुलो ल्याउने होला। पून्टे दाईले सोफा सेट, पलङ्ग सबै जिम्मा लिने भइहाल्नु भयो। गोताएँ दाईले एउटा टि भि किन्नु होला। गालउले फ्रिज ल्याउनु क्यारे। दादा खोइ आजकाल? दादाले भिडियो प्लेयर किन्ने भन्दै हुनुहुन्थ्यो। ग्वाँचेले नेपालबाटै गलैचा ल्याको छ रे त्यहि दिन्छु भन्दै थियो। तितौरी र सान्नानी मिलेर मेकअपको सामान किन्ने होला नि। अब अरु ले के के ल्याउने हो लिस्ट राखुम् यहाँ। चित्रे, तिमीले चाँहि गहना र साडीहरु लिएर आउनु है!! हत्तेरी!! कत्ति कुरा भ्याउनु पर्ने छ, गार्हो हुने रहेछ चेलिबेटीको बिहे टार्न। :पि
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 11-03-06 12:35
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
कुम्ले चि तिमी बात यो आशा गरेको थिइन । तिमी पिलिज मिस्ते को संगत नगर । तिमी चाँही मलाई DVD प्लएर देउ ।
|
|
|
CaMoFLaGeD
Please log in to subscribe to CaMoFLaGeD's postings.
Posted on 11-03-06 12:59
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
थुली चि कस्तो लोबी भा'की!! DVD प्लएर त दादाले दिने रे नि। अनि तिमेरु बुडा बुडी भात खानु पर्दैन?? के मा खाने नि? त्यहि भएर मिस्ते र म भएर थाल दिन लागेको तिमीलाई। झन खुसी हुनुपर्ने तिमी के भाको?
|
|
|
Tyra
Please log in to subscribe to Tyra's postings.
Posted on 11-03-06 1:03
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
थुल्नानि म तिमिलाइ मेक अप् किट् दिउला लौ भन कुन् कम्पनिको लिन्छयौ -ल्यान्कम्, इस्टि लाउडर्,रेव्लन्,लोरियल्,क्लिनिक्स्,म्याक्स्,क्रीस्टिन् डियोर्, एलिजाबेथ् आर्डेन् वा यो बाहेक् को अरु कुनै छ तिम्रो स्पेसल् भनि भनि हाल :D नत्र म किन्न गए है.
|
|
|
CaMoFLaGeD
Please log in to subscribe to CaMoFLaGeD's postings.
Posted on 11-03-06 1:29
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ओहो तितौरी!! के के नाम हो त्यस्तो?? नामै नसुनेको सामान किन्छु भनेको देख्दा त "मलाईपनि किनिदेउ न!" भन्न मन लाग्यो। :पि
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 11-03-06 1:37
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
तितौरी म Clinique कम्पनि को देउ । :D कुम्ले हामीले तपरिमा भात खाने बिचार गरेका चै । माझ्न नि नपर्नी कति सजिलो । :P
|
|
|
Tyra
Please log in to subscribe to Tyra's postings.
Posted on 11-03-06 1:37
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
Tyra
Please log in to subscribe to Tyra's postings.
Posted on 11-03-06 1:40
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
e thulnaani timi ni clinique ho ma pani tei ho . hunchha hai ta la :D
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 11-03-06 1:42
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
CaMoFLaGeD
Please log in to subscribe to CaMoFLaGeD's postings.
Posted on 11-03-06 1:53
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हा हा हा थुली!! त्यसो भए मिस्ते र म भएर तिमीलाई तपरि दिने है!
|
|