[Show all top banners]

serial
Replies to this thread:

More by serial
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 ~चौतारी १८३ ~

[Please view other pages to see the rest of the postings. Total posts: 327]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 NEXT PAGE
[VIEWED 165460 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 17 pages, View Last 20 replies.
Posted on 03-29-10 9:15 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

~ चौतारी १८३ ~



हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारी १८३   औं
संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व  मेचीबाट बढेर
जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट  बढेर अमेरिका सम्म, दख्खिन
तराईबाट बढेर अष्ट्रेलिया-साउथ अमेरिका सम्म र उत्तर हिमालबाट बढेर 
रुस-नर्वेसम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता 
हो। कतै जाडो कतै गर्मि, यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी
कोटी  मात्र हैन अशर्फी घोटि घोटि स्वागत छ। "जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत 
रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र 
एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक
स्वागत गर्छ"


कर्मण्येवाधिकारस्ते मा फलेषु कदाचन |
मा कर्मफलहेतुर्भिः मा ते सङ्गोस्त्व कर्मणि ||



भन्छन 

कसैको आँखा लाग्यो भने राम्रो हुँदैन रे,

हाम्रो यति राम्रो चौतारीमा पनि कसैको आँखा लागेको हो त?

लागेकै भए हे परमेश्वरी यो कागती र खुर्सानीले सबै दोहो गरोस्! नारायण! हरी हरी!



आउनुहोस सधैँझैँ यसपाली पनि नयाँ चौतारीमा थकाई मारौँ मायापिरती साटौँ, हाँसो
ठट्टाले यो दुईदिने जीवनलाई उल्लासमय बनाउँ!
मिठो मिठो खाउँ र खुसि रहौँ! 



sssssढुक चुक ढुक चुक ढ्यानट्यार्यानsssss


यो चौतारीको डिलबाट बिहान सुटुक्क पारीपट्टि चिहाउँदा...
आहा!
कस्तो मनै आनन्दित तुल्याऊने दृष्य!!
त्यो सुनौलो धौलागिरी,
त्यो पाखा, त्यो बारी,
त्यो पाठशाला, त्यो पसल,
त्यो गैह्रो, त्यो  लाँकुरी....
कठै त्यो मेरो गाउँ!!


ओइली झरेको फूल टिपी माला गाँसेर हेरें,
छाडी जाने निष्ठुरी सित गाला टाँसेर  हेरें

सधैंका झैं
यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई nepalean - नमे, Nepe – नेपे दाजी,
Birkhe_Maila –जिम्माल बूढा,जिम्माल बा, बिर्खे माइल्दाइ,Poonte–पून्टे
दाई, पून्टेदा, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली,
Chipledhunga – चिप्ले, Deep- दीप ज्यो, rahulvai - ठुल्दाई, Nepalki_chori
- नेप्ची भाउजु , Madness - मदनवा, Ritthe - रिठ्ठे, PallaGhareAntare -
अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, Serial-लहरे, crazy_love-
लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के, Cheli - चेली Norton -
नेत्रे, deepika02-दीपीका, Spring-बसन्ती, keli - केली, Surje - सुर्जे,
बैरे, खुशी, perfectionist-पुरे, ramronepal- रामे, रामेचा,
timi_mero_sathi - टि एम एस, brandy - ब्रान्डी;   आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा  न्यानो
अभिवादन टक्र्याउँछौं।



Meet the world's
finest school  teachers,
unbeatable students,
mischievous  senior citizens, wildest,
vacationing revolutionaries, rethinking moderates, instant
dreamerspoets, gifted story-tellers, pot smokers ,
alxoholics, workoholics, home-makers,
pretty damsels, fierce contenders, homelanders,laa- hoo-rays, all on
the stage of Chautari of Sajhaland (World's first and finest internet  IMPROV
in Nepali language)

Running since 7 Sept 2005 in a total of 183 edition

Last edited: 29-Mar-10 10:06 AM

 
Posted on 04-05-10 2:35 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तेल मट्टीतेल बिनाको टुकी किनियो चिप्ले। ब्याटरी स्याटरी नि न चाहिने, चार्ज रि-चार्ज नि गर्नु नपर्ने आनन्द को टुकी किनियो। अम्रिकाबाट के ल्याइदिए छ भनी सोध्छन सबै साथीभाइ। सबैलाई एक एक गोटा टुकी दिने बिचारले बक्सा नै किनियो ।
आर्थिक ब्यय भार नि कम पर्ने, सबैलाई काम लाग्ने, देश र भेष सुहाउदो ।



त्यो तेल बेच्ने घायल निगमको बर्णन र शेष नागले पनि गर्न सक्दैन। कर्मचारीलाई महिना को १६५ देखी ३६५ लिटर मट्टीतेल इन्धन भात्ता रे ।


चुहावट कम गरेको बोनस् तलबको ६०% रे । आयल निगम घायल निगम बन्ने नै भए नि , मखुला ??


 



तर अब केही सुध्रिन्छ कि , इलाहाबादी जिएम भा छ ।


 
Posted on 04-05-10 7:24 PM     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 
 
Posted on 04-05-10 7:38 PM     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 
 
Posted on 04-05-10 7:51 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 04-05-10 7:58 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 04-05-10 8:07 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 04-05-10 8:24 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 04-05-10 8:33 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 04-05-10 8:51 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 04-05-10 8:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Geet mitho chha , ma sundai chhu hai...
 
Posted on 04-05-10 9:09 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 04-05-10 9:25 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

sunum sunum harka bahadur ji,
geet bhane kai sunna ko lagi



 
Posted on 04-06-10 8:12 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम गाम्लेहरु !



मंगलबारे गन्नुमय जदौ ।


चौतारीमा आउने न आउने सबै औतारिको मंगल होस् ।


 
Posted on 04-06-10 8:40 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम ठुल्दाइ ।

चाँडै आउनु भएछ त ....... नेपाल जाने जोश मा निन्द्रा लाग्न छोड्यो कि क्या हो ?

आज मंगलवार पनि परेछ .... भुँडे गणेश को सम्झना आयो .......... नेपाल गएको बेला मा मेरो नाम मा भुँडे गणेश लाई $१० चडाइदिनुहोला .... त्यो भन्दा बडी दियो भने त भुँडे गणेश पनि मातिएलान ....... मुसा चड्न छोडेर बाघ चडेर हिडलान फेरी ......

Last edited: 06-Apr-10 08:41 AM

 
Posted on 04-06-10 8:52 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 



शिक्षक (सार्थक से) : तुम्हारा जन्म कहां हुआ था...? 
सार्थक : तिरुअनंतपुरम में... 
शिक्षक : अब तिरुअनंतपुरम के स्पेलिन्ग बताओ... 
सार्थक : सर, मेरे खयाल से मेरा जन्म गोवा में हुआ था..

 
Posted on 04-06-10 8:57 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम रामे ,


गणेश नि थरिथरीका । भुँडे गणेश, भिसा गणेश, सोह्र हाते गणेश, दुध पिउने गणेश, दुध न पिउने गणेश, छाते गणेश, घाटे गणेश ।


 भुँडे गणेश लाई चाँही डाइबेटिज टाइप १ भाको ले अचेल लड्डु चढाउन वर्जित छ रे । पठाउने भए $ १० पठाइ दिनु, चिनी न भाको लड्डु पाए चढाइ देउला, न पाए गणेश को नाम मा आँफै खाइ दिम्ला, मखुला ?? 
 


 
Posted on 04-06-10 9:22 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम ठुल्दाइ रामे


मौसम एकदम च्वाँक छ,

ठुल्दाइ नेपाल जाने टाईम नि आयो है - आज त सकिहाल्यो भनेपनी भयो - भोली एक दिन त छ - पर्सी त भोली जाने भनेर मख्ख पर्दै

बित्छ, नि पर्सी त जाने टाईम ।।।

ल ठुल्दाइ मोज गर्नु भोज गर्नु रोज गर्नु , जे जे मन लाग्छ त्यही त्यही गर्नु

रिट्ठे जस्तै बिलिन चाँही नहुनु, चौतारी कहिले काही चिह्याउनु

 
Posted on 04-06-10 9:52 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 04-06-10 9:58 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम लहरे ।
मौसम च्वांक भएर पनि बुढी भाईसकी । ८५ रे । च्वाँक त ७०-७५ हुँदा सम्मन मात्र हो ।
नेपाल जाने दिन त आयो । तर खासै एक्स्साइटमन्ट छैन।


 लहरेको पो मिशन थियो, हाम्रो छैन।


बत्ती न भाको देश दर्शन गर्न जान लागेको , भोज पनि हुँदैन, मोज पनि हुँदैन ।


 
Posted on 04-06-10 10:03 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते है जम्मै गाम्लेहरुलाई , ठुल्दाइ हिंड्ने बेला हुन लाग्यो हैन त ?
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 30 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
I hope all the fake Nepali refugee get deported
To Sajha admin
Travel Document for TPS (approved)
and it begins - on Day 1 Trump will begin operations to deport millions of undocumented immigrants
Those who are in TPS, what’s your backup plan?
All the Qatar ailines from Nepal canceled to USA
MAGA and all how do you feel about Trumps cabinet pick?
MAGA मार्का कुरा पढेर दिमाग नखपाउनुस !
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters