[Show all top banners]

serial
Replies to this thread:

More by serial
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~ * चौतारी-१२९*~

[Please view other pages to see the rest of the postings. Total posts: 914]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 NEXT PAGE
[VIEWED 334300 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 46 pages, View Last 20 replies.
Posted on 09-18-08 1:44 PM     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

                                                                 ~ * चौतारी-१२९*~


 

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १२९ औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली हौ' भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्दछ !

सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, World_map – चित्रे, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Gwanche – ग्वाँचे, Gaalab – गाले, Lootekukur- लुते, Nepalko_chora- नेप्चे, Deep- दीप ज्यो, Hetterika!! - हरि, निसान्त - निसब्रो, निसे, rahulvai - राहुलदाइ, Nepalki_chori - नेप्ची, Madness-मदनवा, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, Serial-लहरे, crazy_love- लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के , Cheli - चेली ,Norton-नेत्रे,deepika02-दीपीका, Spring-बसन्ती, Euta Nepali-टंके, Rawbee-रबी,riya77-, shreya08, Maaili_Budhi -माइली बजै ,फुच्चे केटो , location - लोके आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।
 laa- hoo-rays, all on the stage of Chautari of Sajhaland 
Running since 7 Sept 2005 in a total of 129 editions.

 
Posted on 09-22-08 1:06 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 09-22-08 1:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

के हुँदैछ हो
खाएर आएँ मैले ढ्याउउउउउउउउउउउ

सिगाने नि छ एही - के छ सञ्चै
  


 
Posted on 09-22-08 1:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

क्यार्न घोक्रो फुक्ने अरि कराइछौ माइलि बुडि जे भ नि हाम्ले त बात मार्या नि सिलोक हाल्या अस्तो मिठो सुनिन्छ गाँठे, तिम्रा बाँसमा आओ लाग्यो अस्तो बोलि मानिछौ कि के हो? ढिँडो हसुर्ने बेलाँ मुखमा गाँस भा बेला बाहेक जइले नि बजिराख्या मात्तै हुन्छौ हाम्लाई भन्छौ!


 
Posted on 09-22-08 1:11 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तिमालइ कुपरे बुढा तिमरा त म आज हरि दसा देखाउ चु का घरा त आउ
लहरे बजिया तलाइ तो के जाति भन्च नि गेसटिक भओ कि कसो ढेउ आरिचस

 
Posted on 09-22-08 1:13 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कस्तो फोहोरी यो लहरे ह्या आएर ढ्याउ छि धत्
 
Posted on 09-22-08 1:14 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हैन का सपै कता मरे नाइ एउछिना ऐ बा कमिला हरु बिलाएचन कि कसो
 
Posted on 09-22-08 1:14 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

के हुँदै छ बजै - सञ्चै हो - काम नभाको कि निकाल्द्यो - हुन पनि सक्छ
धेरै ट्यार ट्यार र टुर टुर गर्छ, काम गर्न छोडेर - अनी किन घोक्रोठ्याक नलावोस् त 
 
Posted on 09-22-08 1:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मामा भोक लागे आउनुस् भान्जी को मा, कुरिराछु म। नातिनी पनि नयाँ फरक लाएर फुर फुर गरिराछिन लिएर आउनुस् उस्लाई पनि।  

भाउजु माइला दाई के पाए आँफैले लाउने, पोलिस्टेर्को फरिया हो?


 
Posted on 09-22-08 1:18 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मलाई फोहोरी रे लाई
त्याँ सिगान सुलु सुलु बगेर मुख सम्म पुगेर्को छ - जहिले नि सुइ सुइ गर्या छ
अनी हातले सिगान पुछेर त्यो नयाँ घाँघरा मा हात पुछेर त्यही हात ले खाना खाको छ
हात नधोइ, अझ मलाई फोहोरी ले - त्यसो भए ल त पुँइssssssssssक्क 
 
Posted on 09-22-08 1:18 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लहरे बजिया तलाइ था छैन मेरो आपिस ाज छुट्टि भनेर धेरै नाजिसका का बाइ तेरा नि आखि भओ उखेल्दिमला
 
Posted on 09-22-08 1:20 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दिपि का नानि मेरो फरिया लाइ कछाड बनाएर लाउचन् का बाइ कसैलाइ नि नभन हइ तिमालाइ सुटुक्क भनिकिम का बाइ
 
Posted on 09-22-08 1:21 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कोल्ले जिस्काउछ तिमी बुढीलाई, कोही नपार 
हामी त तरुनी हरु लाई पो जिस्काउछु त है है दिपिका
 
Posted on 09-22-08 1:23 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लोल फरियाको कछाड रे! हेर् माइलिबुडि यो जगतमा अरु राउँरा लुगा जति सपै आओ लाएर सखाप भए भन्देखुन नि बरु नाङ्गै बसमला तिम्रा फरियाको कछाड त ज्यान गए नि लाम्दिन् ए रात्तै!
 
Posted on 09-22-08 1:25 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रिट्ठ्या स्टाइलमा दोस्रो राउण्डको जदौका साथमा तारेमाम।


बडा भिडभाड छ आज चौतारीमा। पाइला राख्ने ठाम नै छैन। अब म कता जाम?
 


 
Posted on 09-22-08 1:27 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए ठुल्दाइ के गरेको, बसिरा ठाउँ मा ल ल,
छैन ठाउँ यहाँ - उता बसौ न - कस्तो भनेको त मान्दै नमान्ने
ह्या ल बस मै उता गइदिन्छु -
 
Posted on 09-22-08 1:30 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बौचा तिमीनै जिस्काउछौ होला तरुनिलाई त, म त जिस्काउदिन

छ्या छ्या छ्या माइला दाई, हुँदा हुँदा भाउजुको फरियाको जे पायो त्यही बनाउने


 
Posted on 09-22-08 1:32 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लु म पनि खाइवरी आएँ ।   ठुल्दाइको  छेउ  मै  बस्ने  ठाउँ  पाएँ । तारेमाम
 
Posted on 09-22-08 1:33 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

एह हैन हो सम्धी सम्धीनी घरआँ त भो भो यो चौतारीयाँ आर नि के को बाजा बाज हो ?
जे जे अर्नु छ् घरैआँ अर्नु नि,गाम्ले ले सुने नि के भन्लान।
अस्ती जेन तेन अरेर मक्कै बेच्या पैसो ले किन्दी हाले तलाई घाँघर किलिप रिबन अब काडँ ल्यानु नि अर्को किन्न लाई, अब चैते दसैंयाँ किद्निम्ला धान बेच्या पैसो ले। तलाई मामाघराट हाल्दिहल्लान नि एक्जोर त।
लहरे के खार अैर्थेउ,चौतारी नै रङ मङियो डकार को गन्ध ले अब फेरी चाडयो पुईक्क रे लाज नभा नकचरो।
लोल फरियाको कछाड रे!
ठुल्दाइ बडा देर गरिलिनु भो आज,टिरेन आउने बाटाँ निक्कै ट्राफिक जाम थ्यो कि कसो।
हुन्छ भान्जी म सान्नानी लाई लेर आई हाले पस्कदै गर।
 
Posted on 09-22-08 1:34 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

राम राम राम ! माइला दाई नाङ्गै बस्ने पो गर्दो राइछ बाइ। यो उमेर मा लाज शरम गती पती सबै गयो कि क्या हो बिर्खे बा?


हेर बौचा, ठाम लिएको नि हात्तीले जती। सित्तै पायो भन्दै मा ठाम लाई नि आम सम्झी दिने?


 
Posted on 09-22-08 1:38 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हामी त जिस्काउछौ बाइ - तरुनी भेटेसी त नजिस्काउने कुरै भएन
कोल्ले जिस्काउछ तरुनी भन्या छ तिमीले - मैले त म जिस्काउछु पो भन्या त
तिमी त मुस्टन्डे पो जिस्काएर बस्छ त - कसैले थाहै नपा जस्तो - कम्ता को छ यो,

नरे के छ


 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 7 days
Recommended Popular Threads Controvertial Threads
I hope all the fake Nepali refugee get deported
Those who are in TPS, what’s your backup plan?
MAGA मार्का कुरा पढेर दिमाग नखपाउनुस !
Travel Document for TPS (approved)
MAGA and all how do you feel about Trumps cabinet pick?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters