[VIEWED 253476
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
world_map
Please log in to subscribe to world_map's postings.
Posted on 03-20-08 7:28
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागत
-- चौतारी - होली अंक-- चौतारी (विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च) हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १०७ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'
**********************************************************************
लौ बसुम यही चौतारीमा
Chautari (Chow-tar-ee) :
(World's first and finest internet IMPROV in Nepali language)
Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.
*गोताएँ दाइको ब्लग *नमेको भेला हुने अड्डा
*ईश्वरजीको ब्लग
दौंतरी
गजल
---चित्रे
यो उजाड दिलमा तिम्रो तस्वीर बहार बन्यो शून्यतामा निरन्तर बजिरहेको सितार बन्यो
युगौंदेखि सुख्खा सुनसान थियो मेरो मन तिम्रो प्रत्यक्ष आगमनले हाट बजार बन्यो
पाप धर्मको मतलब थिएन रत्तिभर पहिले अब तिम्रो निवास मेरोलागि हरीद्वार बन्यो
कर्कश लाग्थे संगीत अनि नर्तकिको नृत्य अब तिम्रो बोली पाउजुको प्रिय झंकार बन्यो
दिक्क लाग्थ्यो भौतारिंदा बिरानो मुलुकमा तिमीलाइ पाउँदा आफ्नै सुन्दर संसार बन्यो
हाम्रा चौतारीका आदरणीय जिम्माल बालाइ वेलकम ब्याक अनि जिम्मालनी आमैलाइ भव्य स्वागतम!
वैवाहिक जीवन सुखमय होस्!
होलीको शुभकामना
मार्च २१ (होली पूर्णिमा:- ठूलीको जन्मदिन तिथी अनुसार)
जताततै रंगीचंगी आयो हाम्रो होली रमाइलो गरौं हामी बोलौं मीठो बोली
|
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 03-20-08 7:32
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 03-20-08 7:34
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
अहिले पक्कै म बोर फस भा छु ल।
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 03-20-08 7:37
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
याहुउउउउउउउउउउ.................................. कोइ छ? म बोर फस हुन होली आउनु पर्ने रैछ।
चित्रेलाइ धेरै धेरै धन्यबाद। यसपालिको होली खेर नजावस चित्रेको। गजल् पढदा त "दाल मे कुछ काला" जस्तो छ है। सबैले चित्रेनी पावस भनेर देको आशिश लाग्यो जस्तो छ।
Last edited: 20-Mar-08 07:40 PM
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 03-20-08 7:56
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 03-20-08 8:00
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ठुल्दाइ बोर फस ? कसरी???पक्कै धाधली भा' छ आज कैले बोर फस नहुने मान्छे आज हुन्छ त कही ? धुत म त टायर् खोज्न हिंडे अब
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 03-20-08 8:02
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 03-20-08 9:07
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
nepalean
Please log in to subscribe to nepalean's postings.
Posted on 03-20-08 9:22
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
होली होली होली होली होली होली होली होली होली होली होली होली
आज हो कि भोलि???
|
|
|
भउते
Please log in to subscribe to भउते's postings.
Posted on 03-21-08 6:17
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
गुड मर्निङ चौतारी !
लु आज मैले चौतारीको ढोका खोलेँ है। थुल्ननी त आज फेरि अर्को जन्म दिन भनेर फ्वाँ फ्वाँ गर्दै सुतेकीहोलिन के रे। ओईईईईईईईईईईईईइइइइइ थुल्नानी, उठ बाबै उठ। तिम्रै रे'छन दिन, बर्षमा २टा जन्मदिन। धेरै चर्को बोल्न नि हुन्न फेरि, रिसाइन भने सबका-सबको दाँत झार्छीन। चौतारीकी एकमात्र साम्राज्ञी, सबैले मत्याएर राखेकाछन्।
जन्मदिनको धेरै धेरै शुभकामना ठूल्नानी। तिम्रो जीवन होली जस्तै रङ्गिन रहोस्।
चौतारी लगाएत साझाका सबैजनालाई होलीको धेरै धेरै शुभकामना।
|
|
|
Dada_Giri
Please log in to subscribe to Dada_Giri's postings.
Posted on 03-21-08 6:52
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
गुड मर्निङ चौतारी ! लु आज मैले चौतारीको ढोका खोलेँ है। थुल्ननी त आज फेरि अर्को जन्म दिन भनेर फ्वाँ फ्वाँ गर्दै सुतेकीहोलिन के रे। ओईईईईईईईईईईईईइइइइइ थुल्नानी, उठ बाबै उठ। तिम्रै रे'छन दिन, बर्षमा २टा जन्मदिन। धेरै चर्को बोल्न नि हुन्न फेरि, रिसाइन भने सबका-सबको दाँत झार्छीन। चौतारीकी एकमात्र साम्राज्ञी, सबैले मत्याएर राखेकाछन्। जन्मदिनको धेरै धेरै शुभकामना ठूल्नानी। तिम्रो जीवन होली जस्तै रङ्गिन रहोस्। चौतारी लगाएत साझाका सबैजनालाई होलीको धेरै धेरै शुभकामना।
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 03-21-08 7:05
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
खै खै दादा धरै दिन् पहि अौनु भो एुता लोलाले नहानि छोर्दिन। लु जा द्याम लाग्यो। मेरो हात नि क्या सिधा के खित् खित् खित्Thanks dada दादा खै खै भाउते दाइलाइ समात्नुस त म ताउको देखि यो रङ मिसिएको पानि खनाइ दिन्चु। Thanks bhaute daa हप्पि होलि गाम्लेहरु ताअाअाअाअाआ
|
|
|
cheli
Please log in to subscribe to cheli's postings.
Posted on 03-21-08 7:48
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
"पाप धर्मको मतलब थिएन रत्तिभर पहिले अब तिम्रो निवास मेरोलागि हरीद्वार बन्यो" वाह वाह वाह ल दामी गएछ चित्रेको!!
ठूलीलाई जन्मदिन को पुन: शुभकामना!!
अनि उपस्थित सबैलाई होलीको रङ्गी चङ्गी शुभकामना !!
यी खैरेहरु नि क्या बाठा, गुड फ्राइडे भनेर होली मनाउँछन् जस्तो छ !!
|
|
|
भउते
Please log in to subscribe to भउते's postings.
Posted on 03-21-08 7:55
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
दादा कोपीक्यात
ठूल्नानीईईईईईईईईईईईईईईईईईईईईईईईईईईईईईईईईईईईईईईईईईईईईईईईईईईईईईईईईईईईईईईईईईईईईईई
लउ है लोला आयो, हुनुनुनुनुनुुउउउउउउउउउउउउउउउउउउउउउउउउउउउउउउउउउउउउउउ हुईईईईईईईईईईईईईईईईईईईईईईईईईईईईईईईईईईईईईईईईईईईईईईईईईईईईइइइ
ड्याम्मअअअअअअअअअअअअअअअअअअअअअ
हेलुउउउउउउउउउउउउउउउउउउउउउउउउउउउउउउउउउउउउउउउउउउउउउउउउउउ अल्छीहरु !
आज होलीको दिन नि तिन दोप्पर सम्म सुत्ने हो?
ह्याप्पी होलीीीईईईईईईईईईईईईईईईईईईईईईईईईईईईईईईईईईईईईईईईईईईई
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 03-21-08 7:57
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
भाउते दाअाअाअैईीईीईीईीईीईी लु पहिले मेरो एुता लोला खानुस्
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 03-21-08 8:00
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
तारेमाम गाम्लेहरु! के छ ताअाअाअाअाअाअाअाअ? शुक्रबारे झमाझमे रमझमे जदौ।
लोला हान्नु , गोला न हान्नु।
यकिन हुनु, होला न भन्नु ।
यसपाली को होली,
रंग ले खेलौं,
दङ भै खेलौं,
गोली लाई ,
झोली मै थन्क्याऔं।
|
|
|
भउते
Please log in to subscribe to भउते's postings.
Posted on 03-21-08 8:17
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हा हा हा हा हा हा थुल्नानी, तिमीले मलाई हानेको लोला त चेलीलाई पो लाग्यो।
अनि चेली र थुल्ननी पानीले छ्यापाछ्याप गर्दै।
|
|
|
cheli
Please log in to subscribe to cheli's postings.
Posted on 03-21-08 8:19
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हो त नि मैले ठूलीलाई पाइप लाएर भिजाइदिएँ, क्या मज्जा आयो.....
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 03-21-08 8:21
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
चेलि तिमि भाउते दाइको छेउ छाउमा नबस है फेरि मैले भाउते दाइलाइ लोला हन्दा तिम्लाइ लाग्ला नि। यो चेलि कस्तो मात्तेको आर्काको मुखमा तेसरि पानि पो पार्दिको रैच ।
|
|
|
marconi
Please log in to subscribe to marconi's postings.
Posted on 03-21-08 8:23
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ए गाम्ले हो! ल होलीको रङ्गीन नमस्कार है सबैलाई। यता त होली आज हो नी, हैन र? अनि यो ठूली को जन्मदिन चाहिं कति गोटा रै छ गाँठे, तिमी त जन्मेको १० बर्खमा नै २० बर्ख भएको थियौ होला है।
एउटा साथीको जन्मदिनमा एउटाले सुनाएको जोक याद आयो। उसले भनेको थियो-'यो बर्ख त कत्ति जनाको जन्मदिन परेको!'
Last edited: 21-Mar-08 08:24 AM
|
|