[VIEWED 6003
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
vivasg
Please log in to subscribe to vivasg's postings.
Posted on 07-31-08 8:10
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
माओवादी मन्त्रीलाई पचार हजारको सुट
|
:: नेपाल समाचार |
- अमेरिकादर्पण सम्वाददाता |
काठमाडौं, ३१ जुलाइ, साउन १६/ठूला-ठूला क्रान्तिकारी कुरा गर्ने, आफू मात्रै सच्चा कम्युनिष्ट हुँ भन्ने एक जना माओवादी मन्त्रीले आधा लाख (करीब ५० हजार)को सुट किनेर आफ्नो क्रान्तिकारी र सर्वहारा वर्गको नेताको चरित्र प्रदर्शन गरेका छन् ।
केही समयअघि सामान्य विरामी भएपछि नेपालका सांसद खरिद गरी लुकाउन प्रयोग गरिएको बैंककमा उपचार गर्न मन्त्री यादव गएका थिए । उनले त्यहाँको अस्पतालमा एक हप्ता बसेर उपचार गराए । त्यस पछि यादवले थाइल्याण्डको १११/१-३, कोजी हाउसमा रहेको अति महंगो ओभरसीज टेलरमा २० हजार थाइ भाट (लगभग ५० हजार नेपाली रुपैयाँ) को काले धर्के सुट किनेका थिए ।
सो टेलर विश्वका धनाढ्यहरुलाई बहुमल्य सुन र अन्य बुहमुल्य बस्तु निर्यात गर्ने पसल हो । यादवले महंगो सुट किनेको पसको माथिल्लो तलामा सुविधा सम्पन्न होटल समेत रहेको छ । उक्त टेलरबाट नेपालका राजाहरुले आफूले लगाउने कपडा मगाउने गरेका थिए । सो होटेलको फोन नं. ००६६२२८२६५०१ रहेको छ । यादवले सुट किनेपछि त्यहाँको पर्यटकीय सहर tamme Road, Taladyod मा केही दिन घुमेर बिताए । उक्त सहर बैंकको पर्यटकको लागि प्रसिद्ध र महंगो सहर हो । सो सहरमा यादवले आफ्ना घरायसी सामान समेत खरिद गरेका थिए । काठमाडौंमा रहँदा कुर्था र सुरुवालमा देखिने यी मन्त्री अन्य मन्त्रीलाई समेत भ्रष्टाचारी भनेर आरोप लगाउँथे । माओवादीले ५० हजारको सुट किन्ने हैसियत बनाएका यी मन्त्रीको आर्थिक हैसियत कसरी यतिमाथि पुग्यो खोज्छ कि खोज्दैन त्यो भने हेर्न बाँकी छ |
|
|
|
|
MadDoGG
Please log in to subscribe to MadDoGG's postings.
Posted on 07-31-08 10:44
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
LOL WHATS NEW BRO................ITS ALL THE SAME!!!!
|
|
|
amricane
Please log in to subscribe to amricane's postings.
Posted on 07-31-08 10:50
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
all are the same shit of nepalese politics..
|
|
|
pyaari kt
Please log in to subscribe to pyaari kt's postings.
Posted on 07-31-08 2:48
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
Exactly, k k na huncha bhanera maoist lai vote dekaa bhedaa nepali haru le tha paauchan bistarai..wait and see...saaale aafule khaada kei hunna aru le khaako dekhi nasakne haru matra hun yi sabai chor..k maoists, k congress, k UML sabai ustai hun...Maoists would be more dangerous...wait and see....saale kukur Yadav, LDO lai chai lagera toilet maa thuneko kina bhanne ta tha bhai haalyo ni...saale LDO le tyo chor yadav lai ghus dina na maaneko le lagaera thuneko ho chor yadav kukur....huna ta maoist ra maoist ko support garne sabai kukur nai hun but still this Yadav is bhusiyaa kukur...
|
|
|
ek@l
Please log in to subscribe to ek@l's postings.
Posted on 07-31-08 2:53
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ya, wait n see.
Ban Mantri DAKA ko kura ho ki ke ho yo????
|
|