Ninth Circuit Unlikely to Grant En Banc Review in Nepal TPS Case - Sajha Mobile
SAJHA MOBILE
Ninth Circuit Unlikely to Grant En Banc Review in Nepal TPS Case
Posts 11 · Viewed 6112 · Go to Last Post
Sexy In Sari
· Snapshot 0
Like · Likedby · 0
https://cdn.ca9.uscourts.gov/datastre/opinions/2026/03/05/25-228.pdf


Oops i did it again
· Snapshot 114
Like · Liked by · 0
यो नागाले एक दिन एउटा कूड़ा भंच अर्को दिन अर्को.
महोदय सब ठीक त छ??
Sexy In Sari
· Snapshot 343
Like · Liked by · 0
This afternoon news of the agency head leaving changes the case. The 9th Circuit will likely say: the person you complained about is gone. We will let the case proceed as it should. There is no need for En banc review.


Oops i did it again
· Snapshot 341
Like · Liked by · 0
Could a majority in HOR in november elections change the scenario for all the tps holders from 15 countries?
Sexy In Sari
· Snapshot 363
Like · Liked by · 0
Politically, neither side will help immigrants get what they want.

Legally, the case currently underway also may not last very long.

In my opinion, the $3K offer on the holidays was the best bet for TPS holders.


Last edited: 05-Mar-26 05:09 PM
logan
· Snapshot 405
Like · Liked by · 0
साझामा एउटै मात्र नागा छन्, जसले सधैं एउटै कुरा गर्छन्—चाहे उनीहरूलाई मन परोस् वा नपरोस्। SIS कहाँबाट TPS सम्बन्धित धागो बुन्न आउनुभयो, र त्यसबेला कसैले सोध्यो:

“यो नागाले एक दिन एउटा कूड़ा भंच, अर्को दिन अर्को। महोदय, सबै ठिक छ त?”

नागाको दिनचर्या हेर्दा कहिले हाँसो आउँछ, कहिले टाउको दुखाइ। तर आश्वासनको धिब्री—पश्चिममा दिइने वा सिसीमा मट्टीतेल र इन्जार राखेर बालिने—केवल केही समयका लागि भए पनि मनलाई शान्ति र सान्त्वना दिन्छ। यदि तपाईंले यसलाई बालिदिनु भएको भए, कमेन्ट पनि लालमोहन झैँ मिठासिलो र रमाइलो महसुस हुन्थ्यो।
Taco Burrito Salsa
· Snapshot 1122
Like · Liked by · 0
Jhola slung. Home drags.
Ghanty’s spark — fierce, low flame.
Country waits, cracked and chained. We break it open.

Rifle now.
Steel in hand — few years —
to face China’s shadow,
to crush the Seven Sisters’ claws.

Walk, bhai.
Nepal crouches in dark —
we burn her chains,
raise her dawn in fire.
Sexy In Sari
· Snapshot 3677
Like · Liked by · 0
Today, April 6, 2026, the Court of Appeals refused to rehear the Nepal TPS case En Banc review and denied the request.

TPS holders, don’t you get it?

Sexy in Sari already told you on March 5, 2026. Go back and read the headline thread. Come on. You need to take your life seriously. What part of what I am telling you are you still not understanding?
logan
· Snapshot 3971
Like · Liked by · 0
“प्रियं ब्रुयात्, न ब्रुयात् सत्यम् अप्रियम्” — ऋषि–मुनिहरूले सल्लाह दिएका थिए: मीठो बोल, अप्रिय सत्य नबोल।
सायद हाम्रा ऋषिहरूले मनोविज्ञानमा निबन्ध वा कविता लेखेका भए, आज Sigmund Freud र Wilhelm Wundt जस्ता नामहरू फुटनोटमै सीमित हुन्थे।

तर विडम्बना हेर्नुस्—अंगुरलाई अमिलो भन्दै छोड्ने फ्याउरो जस्तै, अहिले तिनै झुण्डिएका फलको पछि लाग्नेहरू, जब सत्य ऐनाजस्तै देखाइन्छ, तब यिनलाई असहज हुन्छन्। सत्य देखाउने प्रयास हुन्छ, त्यसको पीडा भने देखाउनेलाई थाहा हुदैन , भोग्नेलाई मात्र थाहा हुन्छ |

TPS को सन्दर्भमा—“कसैले पेटेन्ट नै लिइसक्नुभएको जस्तो लाग्छ , तर SIS लाई त्यसको ज्ञान नै नभएको जस्तो देखिन्छ। त्यसैले, यस्ता दिवा–स्वप्न बोक्नेहरुका स्वप्न किन भंग गर्ने? "
आखिर, मीठो भ्रम नै त श्लोकको सारसँग मेल खान्छ। यस्तै भ्रम अमेरिकी रास्ट्रपतिले पहिलो दिन मै इरान युद्द जितेको "द ग्वा" को ढोल पिट्दै हुनुहुन्छ | पुराना सबै जसो युद्द कति बर्स लम्बिएका थिए को सुची दिई युद्द बिज्ञ नै हुनु भई हामीलाई जानकारी दिनुको पछिको संदेश के हो त ?
सारांशमा:- मैले सुरु गरे यसको अन्त्य यिनकै सासन कालामा अन्त्य नभई आउने रास्ट्रपति ले सम्भाल्नु पर्ने आबस्यक्ता हुन् सक्ने कुरा गरेका हुन् |
Oops i did it again
· Snapshot 4423
Like · Liked by · 0
Hiati ko TPS pani aaba . हस त नमस्ते
Oops i did it again
· Snapshot 5894
Like · Liked by · 0
यो ड्यू जना गनौने बोका नर पिचासहरूको दिमाक गोबरले हैन हाईड्रोजन सल्फाइडले भरियेकों छ भंडा म कही बाट पणि ग़लत हुन्न होला. यिनिहारू साझाका पुराना अनसर्कमसाइज्ड फ़्यागट हरू हुन. एउटा फ्यागॉट मैं हु मलाई मात्र थाहा छ म नई हो तिमिहरुको भलोकर्ता मैले भनेको मात्र ठीक र तेही सुन भनेर चिक्याउन आऊच भने अर्को चाई तेसईको पुछर हा मे हा मिलौन खोजने ऑब्स्क्यूरेंटिस्ट हुन
यिनिहारुकों संबन्ध जय-विरुको को जस्तों हैन त्यो कुम्बको मेलामा छुटियेर बरसउ पछी भेटेको साढ़ू भाईहरू जस्तों लागच मलाई . यिनिहारू साझाको पार्ट टाइम काम गड़नी फग्गोटहरू हुन . एक जना अंग्रेजीका फाउंडर जसरी कुरा हरू प्रस्तुत गरछ( माथी हेरउ न हाउ मेनी टाइम्स शुड आई इन्फॉर्म) भने अरको लाई भनी हालेनी अरुले नबुजोश भनेर काम्प्लेक्स सब्द प्रयोग गरचु र अरुलाई उल्लू बनाउचू भनेर छिरने जारहरू हुन
यिनिहारुकों साझामा पास्ट पोस्ट हरू क़त्तीले नियालेका छन त्यो था भयेन मलाई तर यिनिहरू आफू भंडाहरुले कसैले केही रामरो केही ज्ञान गलोचका कुरा लेखेका छन भने यी दुई साढ़ूभाई हरू मिलेर तिनिहारुलाई एसरी झमटिन पुगेका छन की यहाँ भनेर लेखेर हैन म संग सब्द नई छैन यी फागोटहरूका लागी
अब मैले टीपीएसका बिरुदमाँ बोले भनेर गाली गड़न आयो भन्नू होला तर यी जजन्त्रमहरूलाई के भनु र खै मेरो बारेमा.
Please log in to reply to this post

You can also log in using your Facebook
View in Desktop
What people are reading
You might like these other discussions...
· Posts 11 · Viewed 6112
· Posts 1 · Viewed 221
· Posts 2 · Viewed 1403
· Posts 1 · Viewed 198
· Posts 4 · Viewed 1012
· Posts 3 · Viewed 466 · Likes 1
· Posts 1 · Viewed 244
· Posts 1 · Viewed 259
· Posts 1 · Viewed 363
· Posts 1 · Viewed 465



Travel Partners
Travel House Nepal